बाइबल र माता परमेश्वर १ | परमेश्वरको मण्डली
[धेरै मण्डलीहरू भए पनि परमेश्वरसित सम्बन्ध नगाँस्नुको कारण] बाइबलको ठाउँ-ठाउँमा गवाही दिइएको भए पनि, केही मानिसहरूले पिता परमेश्वर र माता परमेश्वरमा विश्वास गर्न सक्दैनन्, अनि परमेश्वरलाई ‘पिता’ भनेर पुकारे तापनि, परमेश्वरको देह र रगत ग्रहण गर्ने तरिका नयाँ करार निस्तार-चाड मान्दैनन् । त्यस्ता मानिसहरू परमेश्वरबाट अलग्गिन पुग्छन् । [पवित्र आत्माको युगमा माता परमेश्वरलाई चिन्नुपर्छ भनेर बाइबलले गवाही दिएको छ] परमेश्वरले “म तिमीहरूका पिता हुनेछु, र तिमीहरू मेरा सन्तान हुनेछौ” भन्नुभएर मानव-जाति आत्मिक स्वर्गीय परिवार हो भन्ने कुरा यी पारिवारिक सम्बोधनहरूद्वारा बोध गराइदिनुभयो । तसर्थ परमेश्वरको मण्डलीका सन्तहरू स्वर्गीय परिवारको रूपमा पिता परमेश्वर र माता परमेश्वरमा विश्वास गरेर एक-अर्कालाई दाजुभाइ-दिदीबहिनीको रूपमा प्रेम गर्दै विश्वासको बाटोमा हिँड्छन् । २ कोरिन्थी ६:१७-१८ “यसकारण ... म तिमीहरूलाई ग्रहण गर्नेछु । म तिमीहरूका पिता हुनेछु, र तिमीहरू मेरा छोरा-छोरीहरू हुनेछौ,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ । गलाती ४:२६ तर माथिको यरूशलेम स्वतन्त्र छ, जो हाम्री आमा हुन् । [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne

परमेश्वरको पवित्रता प्रकट गर | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

स्वर्गमा कुन कुरा अझ मूल्यवान् होला ? | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

शैतानको पतनको रहस्य (Satan's Fall)

¿Qué es más valioso en el reino de los cielos? | Iglesia de Dios sociedad misionera mundial

प्रचण्डमाथि भयानक संकट; कुनैपनि बेला जेल जाँदै ; बालेन इतिहासले जन्माएको छोरा Khem Raj Sedhai

Lesson2: अदृश्य संसार—आत्मिक संसार The Invisible World — The Spirit World#spirituality #holyspirit
![[Church Life Report] Episode 023: Testimonies from The Church of Almighty God in Greater Poland –...](https://i.ytimg.com/vi/lhumK0VyZLI/hqdefault.jpg?sqp=-oaymwEjCNACELwBSFryq4qpAxUIARUAAAAAGAElAADIQj0AgKJDeAE=&rs=AOn4CLALM-siJGpg6T5hq0AoRQ6aYVoFHQ)
[Church Life Report] Episode 023: Testimonies from The Church of Almighty God in Greater Poland –...

स्वर्गको परिवार र माता परमेश्वर | परमेश्वरको मण्डली

स्वर्णिम वाग्लेलाई ज्ञानेन्द्र शाहीले हप्काएको देखेर डा. सुरेन्द्र छक्क | अब के हुन्छ भन्न सकिँदैन |

म तिमीहरूलाई दिनेछु | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

Göklerin Egemenliğinin Görkemi | Tanrı’nın Kilisesi

मानिसले जे रोप्दछ त्यसैको कटनी पनि गर्नेछ | परमेश्वरको मण्डली

तुरहीको चाड र पश्चात्तापको तुरही | परमेश्वरको मण्डली

दरबार हत्याकाण्डको दिन उचाहि भित्रै अलप भयो मलाइ घेरियो तर मैले नै पुर्याएको हुँ, २०५८ जेठ १९ डाईरि

स्वर्गको महिमा | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

परमेश्वरलाई प्रसन्न तुल्याउने उपहार | परमेश्वरको मण्डली

God Says:"I WANT YOU TO KNOW THIS — OPEN IT TONIGHT"/God Message Now/God Message

हमारा अनन्त घर, हमारी माता | चर्च ऑफ गॉड वर्ल्ड मिशन सोसाइटी

परीक्षा 【परमेश्वरको मण्डली विश्व सुसमाचार समाज】

