प्रचण्डमाथि भयानक संकट; कुनैपनि बेला जेल जाँदै ; बालेन इतिहासले जन्माएको छोरा Khem Raj Sedhai
#बिरगोर्खाली #जयनेपाल # यदि तपाइएको वरपर समाचार बन्न लायक समाचार मुलक सामाग्री वा नयाँ प्रतिभाहरु छन् भने हामीलाई संपर्क गर्नहोस । बिर गोर्खाली Contact HOST:9851196476 EDITOR : ISHWARI KARKI पछि नसोध्नुहोला अहिल्यै लेख्दैछु । पत्रकार भएर किन स्वतन्त्र नभएको भन्ने धेरैको प्रश्न र जिज्ञासाको एकै उत्तर : म पत्रकार नै हैन । देश डुब्न लागेकोले आफ्नो काम छाडेर यता लागेको मात्र हो । त् एउटा साधारण नागरिक हुँ । फेरि म स्वतन्त्र पत्रकार पनि हैन । किनकि, म देशको लागि राजसंस्था र सनातन धर्मको पक्षमा छु । यस अर्थमा यी दुई विरुद्ध बोल्नेको सधैं विपक्षमा छु । त्यसैले स्वतन्त्र पत्रकारिताको कुरा म संग नगर्नुहोला । स्वतन्त्र भएर देश डुबाउनेलाई वाहीवाही गर्न सक्दिन । म एउटै र एकै पक्षमा छु । केवल एक लक्षको लागि पत्रकारिता गर्छु र त्यो हो देशको हित । लुकीलुकी इम्बेसी र दलको पैसा लिएर वा इशाईको पैसा लिएर नजानिँदो पत्रकारिता गर्न र आफु स्वतंत्र छु भन्न मलाई आउँदैन । सिधै हाकाहाकी भन्दैछु म स्वतन्त्र पत्रकार हैन किनकि देशको पक्षमा मलाई जे हित लाग्छ त्यस्तै पत्रकारिता गर्छु र त्यस्तै आवाज उठाउछु ।

बालेन्द्रले सिहंदरबारमा अख्तियार टोली बोलाएपछि हंगामा! भ्रष्टाचारीको फाईल खोल्ने नियत कि ?

रविलाई प्रधानमन्त्री बन्न रोक्ने कानुनी तगारो हट्यो ?|| Nepal Times

Obama Presidential Center officially opens to public

Vice President Vance’s trip to Switzerland for Iran talks POSTPONED

बालेनका ४ अध्यादेश पास, चितवनमा रवि–बालेन एउटै मञ्चमा, प्रचण्ड–ओली पनि तंग्रिँदै

Sunil Lamsal parliament statement on contractors & budget distribution on roads and infrastructures

Market Talk: 'A lot of nervousness' around Iran deal

अख्तियार प्रमुख नै बालेन निशानामा; बालेनको डरलाग्दो रूप; नैतिकबान बालेनले सबैलाई घुँडा टेकाए

Trump's marching orders to Pulte seem to be 'sow as much chaos as you can': Analyst

Millions feeling POSITIVE IMPACTS of U.S.-Iran deal

World News:अमेरिकाको ८० अर्ब डलर स्वाहा,अमेरिका–इरान सम्झौताको हस्ताक्षर रद्द

बालेनलाई जनताको साथ l भ्रष्टाचारीको भागाभाग ! रविलाई बनाउने ओली ! Balen || Rabi || Kp Oli

Analysis: Has Andy Burnham united the left with Makerfield by-election win?

Male Infertility : पुरुष बाँझोपना Diagnosis & Treatment |Dr Asmita Pandey| |Health First| |Podcast|

Italy's PM Meloni slams Trump's 'begged' for photo claims, cancels trip to US

It shows that freedom can exist Emancipation Park gets ready for Juneteenth

अन्ततः दिपक भट्ट र सुलभ अग्रवाल पुगे जेल, कति बर्ष होला सजाए ? डी आईजीले खोले सबै प्रमाण DIG

गृहमन्त्री सुदन गुरुङले कर्मचारीलाई दिए चेतावनी,गरे आफू सङ्गै कर्मचारीलाई हेलिकप्टर चढ्न नदिने घोषणा

आरजु राणा र शेर बहादुर देउवाको बयान र पक्राउ | पासपोर्ट र दरवार हत्या काण्डको ! साउदीमा पैसा रिलिज !

