परीक्षा 【परमेश्वरको मण्डली विश्व सुसमाचार समाज】
【नेपाली,Nepali】 [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] [परीक्षा र कठिनाइमा नडगमगिने विश्वास नै साँचो विश्वास हो] इस्राएलीहरूको ४० वर्षे उजाड-स्थानको यात्रामा, परमेश्वरको विरुद्धमा गनगन र गुनासो गरेका मानिसहरू अन्त्यमा कनानको भूमिमा प्रवेश गर्न नसकेको इतिहासले, वर्तमान समयमा स्वर्गको आशा गर्ने मानिसहरूले जस्तोसुकै परिस्थितिमा पनि नडगमगिने साँचो विश्वास लिन आवश्यक छ भन्ने शिक्षा दिएको छ । [परमेश्वरले लिनुहुने परीक्षा भनेकै मानिसको स्वरूपमा आउनुहुने परमेश्वरलाई ग्रहण गर्ने कुरा] स्वर्ग राज्यको राजकीय पूजाहारी छनोट गर्नलाई परमेश्वरले लिनुहुने परीक्षामा उत्तीर्ण हुने हो भने मानिसको स्वरूपमा आउनुभएका येशूज्यूलाई चिनेर ग्रहण गरेका सुरुको मण्डलीका सन्तहरूले जस्तै, दोस्रो पल्ट आउनुभएका ख्रीष्ट आन साङ होङज्यू र माता परमेश्वरलाई ग्रहण गर्नुपर्छ । [यूहन्ना १:१०-१२] उहाँ संसारमा हुनुहुन्थ्यो, संसार उहाँद्वारा बनियो, तापनि संसारले उहाँलाई चिनेन । उहाँ आफ्नै मानिसहरूकहाँ आउनुभयो, तर उहाँका आफ्ना मानिसहरूले उहाँलाई ग्रहण गरेनन् । तर जतिले उहाँलाई ग्रहण गरे र उहाँको नाउँमाथि विश्वास गरे, उहाँले तिनीहरूलाई परमेश्वरका सन्तान हुने अधिकार दिनुभयो । 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne 〖Nepal〗 https://nepalwmscog.org 〖Church of God Introduction〗https://introwmscog.com

परीक्षालाई जितेर स्वर्ग प्राप्त गरौं

यहूदा इस्करियोतको विश्वास | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

परीक्षा र विजय 【परमेश्वरको मण्डली विश्व सुसमाचार समाज】

“प्रेम त शब्दले होइन, व्यवहारले देखिन्छ #SachchaiKendraNepal #Sachchai #BijayDipGaire

मैले आज्ञा गरेका कुरा सिकाओ 【परमेश्वरको मण्डली विश्व सुसमाचार समाज】

संसारमा जाऔं ! | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

विश्वासद्वारा जाने स्वर्गको बाटो 【परमेश्वरको मण्डली विश्व सुसमाचार समाज】

What to Do When God Puts You in a Situation You Didn't Choose | Stephen Prado
![राजा दाऊद र आन साङ होङज्यू [परमेश्वरको मण्डली विश्व सुसमाचार समाज]](https://i.ytimg.com/vi/5sEr4fNnPVQ/hqdefault.jpg?sqp=-oaymwEjCNACELwBSFryq4qpAxUIARUAAAAAGAElAADIQj0AgKJDeAE=&rs=AOn4CLDGB1-My8ezIqqkv8S-GcCb5ddQSQ)
राजा दाऊद र आन साङ होङज्यू [परमेश्वरको मण्डली विश्व सुसमाचार समाज]

शत्रुले गरेको कार्य र त्यसको परिणाम | परमेश्वरको मण्डली

जीवन र मृत्यु, अनि अनन्त जीवनको मार्ग | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

बाइबल र वास्तविक घटना | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

आशाको ढोका खोल्नुहुने परमेश्वर | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

म अन्धो थिएँ तर अब देख्दछु | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

स्वर्गको बाटो र उजाड-स्थानको बाटो (२) 【परमेश्वरको मण्डली विश्व सुसमाचार समाज】

बोलीद्वारा पाउने आशिष् र बोलीद्वारा पाउने श्राप | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

चाडहरू पालन गरिने ठाउँ, सियोन (परमेश्वरको मण्डली विश्व सुसमाचार समाज)

तिनीहरूका पुर्खाहरूका अनुभवलाई विचार गर | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

कोरेसको प्रेरणा र हाम्रो भविष्य | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

