म तिमीहरूलाई दिनेछु | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर
[मानव-जातिले किन परमेश्वरलाई सधैँ धन्यवाद चढाउने जीवन जिउनुपर्छ ?] मानिसलाई जीवन कायम राख्न आवश्यक पर्ने सम्पूर्ण थोकहरू, बुद्धि, ज्ञान र शक्ति लगायतका सबै कुराहरू वास्तवमा परमेश्वरले दिनुभएको हो भन्ने कुरालाई महसुस गरेर हामीले सधैँ परमेश्वरको अनुग्रहप्रति धन्यवाद चढाउनुपर्छ । [विश्वास गर्नेहरूलाई अनन्त जीवन र स्वर्गको आशिष् दिनुहुने एलोहिम परमेश्वर] परमेश्वरले सोलोमनलाई बुद्धि अनि प्रेरित पावललाई सुसमाचारको जोश दिनुभएजस्तै, यस वर्तमान समयमा आन साङ होङज्यू र माता परमेश्वरलाई विश्वास गरेर नयाँ करारको आशिष् पाउनको निम्ति सबै मानव-जाति परमेश्वरको मण्डली विश्व सुसमाचार समाजमा आउनुपर्छ । [१ कोरिन्थी ४:७] किनभने अरूहरूभन्दा तिमीहरू कुन कुरामा फरक छौ ? तिमीहरूसित के छ, जो तिमीहरूले पाएका होइनौ ? अनि तिमीहरूले त्यो पाएका छौ भने त्योचाहिँ वरदान होइनजस्तै गरी किन तिमीहरू घमण्डले फुल्दछौ ? [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne 〖Nepal〗 https://nepalwmscog.org 〖Church of God Introduction〗https://introwmscog.com

पश्चात्तापको प्रमाण | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

स्वर्गको महिमा | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

Göklerin Egemenliğinin Görkemi | Tanrı’nın Kilisesi

बसाइँ सर्ने मानिसहरू | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

भेट्टाउन सकिने ठाउँमा खोज्नुपर्ने सत्यता | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

परमेश्वरप्रतिको विश्वास | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर
![[하나님의교회 설교] 하나님 앞에 서는 날 | 하나님의교회 세계복음선교협회](https://i.ytimg.com/vi/dDVWCIqx1JE/hqdefault.jpg?sqp=-oaymwEjCNACELwBSFryq4qpAxUIARUAAAAAGAElAADIQj0AgKJDeAE=&rs=AOn4CLANxLGPzbXMHY94OAvlEGqzHDXzAA)
[하나님의교회 설교] 하나님 앞에 서는 날 | 하나님의교회 세계복음선교협회

ସିର୍ମା ରାଇଜ୍ରେ ସୋବେନେତେ ଗନଙ୍ଗାନ୍ ଚିନାଃ ତାନାଃ? | ପାର୍ମେଶ୍ୱାର୍ଆଃ କାଲିସିୟାରେ

बाइबल र स्वर्गीय परिवार | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

पवित्र आत्मा र दुलहीकहाँ आओ 【आन साङ होङ, माता परमेश्वर】

परमेश्वरलाई धन्यवाद र स्तुति चढाओ | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

छाप्रो-वासको चाडको पवित्र आत्मा र सिक्काको दृष्टान्त | परमेश्वरको मण्डली

A Mennyország Dicsősége | Isten Egyháza

जीवनको फल दिन आउनुभएका आन साङ होङज्यू | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर
![[하나님의교회 설교] 두 가지 심판과 유월절 | 하나님의교회 세계복음선교협회](https://i.ytimg.com/vi/oWWNPqzqWUU/hqdefault.jpg?sqp=-oaymwEjCNACELwBSFryq4qpAxUIARUAAAAAGAElAADIQj0AgKJDeAE=&rs=AOn4CLAXcn7Gw0mxI1V7iOhrxtWUXruNIw)
[하나님의교회 설교] 두 가지 심판과 유월절 | 하나님의교회 세계복음선교협회

आज्ञाकारिता मुक्तिको स्रोत हो | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

স্বৰ্গ-ৰাজ্যৰ মহিমা | চাৰ্চ অৱ গড

राजा दाऊद र आन साङ होङज्यू (२) 【परमेश्वरको मण्डली विश्व सुसमाचार समाज】

परमेश्वरको पवित्रता प्रकट गर | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

