परमेश्वरको पवित्रता प्रकट गर | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर
[स्वर्ग र पृथ्वीलाई शासन गर्नुहुने व्यक्ति, केवल परमेश्वर हुनुहुन्छ] मोशा र हारून ४० वर्षको उजाड-स्थानको यात्राको अन्तिममा आएर कनान प्रवेश गर्नबाट वञ्चित भए । नबूकदनेसरले ७ वर्षसम्म जङ्गली जनावरजस्तै जीवन बिताए, र हेरोद राजाले दयनीय मृत्यु भोगे । यी सबैचाहिँ तिनीहरूले परमेश्वरको पवित्रतालाई नभएर आफ्नो महिमा प्रकट गर्दाका परिणामहरू हुन् । [केवल परमेश्वरलाई महिमा दिने परमेश्वरको मण्डलीका सन्तहरू] हामीहरू हरसमय परमेश्वरको पवित्रता प्रकट गरेर आशिष् पाएका दानिएल र पत्रुसजस्तै, पवित्र आत्माको युगमा आन साङ होङज्यू र माता परमेश्वरको पवित्रता प्रकट गर्ने बुद्धिमान् सुसमाचारका अगमवक्ताहरू बन्नुपर्छ । दानिएल ४:३१-३२ ... स्वर्गबाट एउटा यस्तो वाणी आयो, “नबूकदनेसर राजा, तेरो लागि फैसला गरिएको छ: तँबाट तेरो राजकीय अधिकार खोसिएको छ ... जबसम्म तैंले यो स्वीकार गर्दैनस् कि मानिसहरूका राज्यमाथि सर्वोच्चकै सर्वाधिकार छ र उहाँले इच्छा गर्नुभएको कसैलाई पनि ती राज्यहरू दिनुहुन्छ ।” [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne 〖Nepal〗 https://nepalwmscog.org 〖Church of God Introduction〗https://introwmscog.com

ऊरीम र तुम्मीमले सेवा गर्ने प्रधान पूजाहारी (२) | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

स्वर्ग फर्कने बाटो【आन साङ होङ, माता परमेश्वर, स्वर्गीय माता】

रविवार भक्ति भजन : जपाकुसुम संकाशं, ॐ सूर्य देवाय नमो नमः, सूर्यदेव अमृतवाणी, सूर्य चालीसा व आरती

परमेश्वरप्रतिको विश्वास | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

27 Nepali Christian Worship Songs Collection | Non-Stop Praise & Worship | मन छुने ख्रिस्टियन भजन

हामी परमेश्वरका सन्तान हौं भन्ने प्रमाण 【परमेश्वरको मण्डली विश्व सुसमाचार समाज】

यस संसारको ढाँचामा नचल | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

कोरेसको प्रेरणा र हाम्रो भविष्य | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

संसारको सबै कुरा परमेश्वरको वचनअनुसार | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

छाप्रो-वासको चाडको पवित्र आत्मा र सिक्काको दृष्टान्त | परमेश्वरको मण्डली

विश्वासद्वारा जाने स्वर्गको बाटो 【परमेश्वरको मण्डली विश्व सुसमाचार समाज】
![अदृश्य संसार र साँचो विश्वास [परमेश्वरको मण्डली विश्व सुसमाचार समाज, आन साङ होङ, माता परमेश्व]](https://i.ytimg.com/vi/L_ShSGl_fHY/hqdefault.jpg?sqp=-oaymwEnCNACELwBSFryq4qpAxkIARUAAAAAGAElAADIQj0AgKJDeAG4AvMY&rs=AOn4CLD7_4A5tm4tA6eriVxHwRfft0bnIQ&usqp=CCY)
अदृश्य संसार र साँचो विश्वास [परमेश्वरको मण्डली विश्व सुसमाचार समाज, आन साङ होङ, माता परमेश्व]

आज्ञाकारिताको शक्ति | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

दोस्रो पल्ट आउनुभएका ख्रीष्ट, आन साङ होङज्यू | आन साङ होङ

सुन्दर भातृ-प्रेम 【परमेश्वरको मण्डली विश्व सुसमाचार समाज, आन साङ होङ, माता परमेश्व】

खराब आदत र असल आदत 【परमेश्वरको मण्डली】

त्यस दिनपछि | परमेश्वरको मण्डली

पश्चात्तापको प्रमाण | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

शत्रुले गरेको कार्य र त्यसको परिणाम | परमेश्वरको मण्डली

