बाइबल अध्ययन गरेर बुझ भन्ने चाहन्छु | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
[बाइबलद्वारा नयाँ करारको सुसमाचार, मुक्तिको मार्गबारे सिकौं ।] मानिसको नियम व्यर्थ छ, र त्यसले कदापि मुक्ति दिन सक्दैन । हिजोआज येशू ख्रीष्टको उदाहरणअनुसार, शबाथ-दिन र निस्तार-चाड मान्ने र ख्रीष्टको सुसमाचार प्रचार गर्ने ठाउँचाहिँ केवल परमेश्वरको मण्डली मात्र हो । [नयाँ करारतर्फ जागृत गराउन पुनः आउनुभएका आन साङ होङज्यू र स्वर्गीय माता] मानिसको इच्छाद्वारा बाइबललाई सही तरिकाले व्याख्या गर्न नसकिने भएकोले, बाइबलको रहस्य प्रकट गरिदिन र स्वर्ग जाने मार्ग थाहा दिनको निम्ति आन साङ होङज्यू र माता परमेश्वर यो पृथ्वीमा आउनुभयो । उनका सबै पत्रहरूमा पनि उनले यी कुराहरूको उल्लेख गरेका छन् । तिनमा कुनै-कुनै कुराहरू बुझ्न कठिन छन्, र अशिक्षित र चञ्चल मानिसहरूले यी कुराहरूलाई अरू धर्मशास्त्रहरूलाई जस्तै उल्टापाल्टा पार्छन्, र आफ्नै विनाश ल्याउँछन् । २ पत्रुस ३:१६ [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne 〖Church of God Introduction〗https://introwmscog.com

स्वर्गको महिमा | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

आत्माको विषयमा २, परमेश्वरको मण्डली विश्व सुसमाचार समाज, आन साङ होङ

कोरेसको प्रेरणा र हाम्रो भविष्य | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

यहूदा इस्करियोतको विश्वास | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

यरूशलेम माता | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

पेन्तिकोसको चाडमा पवित्र आत्माको आगमन 【परमेश्वरको मण्डली विश्व सुसमाचार समाज】

स्वर्गीय भाषा | परमेश्वरको मण्डली

त्रिएक र ख्रीष्ट | आन साङ होङ

पश्चात्तापको प्रमाण | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

परमेश्वरको पवित्रता प्रकट गर | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

शत्रुले गरेको कार्य र त्यसको परिणाम | परमेश्वरको मण्डली

भेट्टाउन सकिने ठाउँमा खोज्नुपर्ने सत्यता | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

विश्वासको संसार र परिवर्तन हुने संसार 【परमेश्वरको मण्डली विश्व सुसमाचार समाज】

दुई पटकको इन्साफ र निस्तार-चाड | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

ගැළවීමේ කාර්ය ඉටු කරන්නාවූ බලයේ උල්පත | දෙවියන්වහන්සේගේ සභාව, ආන්සාංහොං, මව් දෙවියන්වහන්සේ

अनन्तको गृहनगर, माता | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

परीक्षा 【परमेश्वरको मण्डली विश्व सुसमाचार समाज】

परमेश्वर मेरो धन हुनुहुन्छ | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

गरेको कार्यअनुसार गइने स्वर्ग र नरक 【 परमेश्वरको मण्डली विश्व सुसमाचार समाज 】

