पेन्तिकोसको चाडमा पवित्र आत्माको आगमन 【परमेश्वरको मण्डली विश्व सुसमाचार समाज】
【नेपाली,Nepali】 [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] सबै चाडहरूको नाम र मिति परमेश्वरले तोक्नुभएको परमेश्वरले करीब ३,५०० वर्षअघि मोशाको व्यवस्थाद्वारा पुरानो करारका सबै चाडहरूको नाम र मिति पहिल्यै तोक्नुभएको थियो, अनि पुनरुत्थानको दिन(अगौटे फलको चाड)देखि ५०औँ दिनमा पेन्तिकोसको चाड मान्नू भनेर आज्ञा गर्नुभएको थियो । पेन्तिकोसको पवित्र आत्माको कार्यद्वारा संसारलाई बचाऔं येशूज्यूको पुनरुत्थानपछि, चेलाहरूले येशूज्यू उचालिनुभएको दिनदेखि १० दिनसम्म गहिरो प्रार्थना गर्दै पेन्तिकोसको चाडमा पवित्र आत्मा प्राप्त गरे । तिनीहरूले एकै दिनमा ५,००० जना मुक्तिमा डोरिने पवित्र आत्माको महान् कार्यको अवलोकन गरे । त्यसै गरी परमेश्वरको मण्डलीका सन्तानहरूले पनि वचनअनुसार पवित्र रूपमा पेन्तिकोसको चाड मान्दै अन्तिम झरी पवित्र आत्माद्वारा सारा मन र हृदयले मानिसहरूलाई जगाउँदै पवित्र आत्माको युगको मुक्तिदाता हुनुभएका ख्रीष्ट आन साङ होङज्यू र माता परमेश्वरको विषयमा सारा संसारमा गवाही दिइरहेका छन् । प्रेरित १:८ “तर पवित्र आत्मा तिमीहरूमा आउनुभएपछि तिमीहरूले शक्ति पाउनेछौ, र तिमीहरू यरूशलेममा, सारा यहूदियामा, सामरियामा र पृथ्वीको अन्तिम छेउसम्म मेरा साक्षी हुनेछौ ।” 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne 〖Nepal〗 https://nepalwmscog.org 〖Church of God Introduction〗https://introwmscog.com

स्वर्गको महिमा | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

उत्साहित होओ, किनकि स्वर्गको राज्य नजिक आएको छ | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

အရမ်းခက်ခဲဆုံးအချိန်တွေမှာ"ဘုရားသခင်"သင်နဲ့အနီးဆုံးမှာရှိနေပြီ🙏🙏🙏

Usuku Lokwahlulela noSuku Lwensindiso | IBandla likaNkulankulu

বাইবেল এবং স্বর্গীয় পরিবার | ঈশ্বরের মণ্ডলী

संसारको सबै कुरा परमेश्वरको वचनअनुसार | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

Bibiliya n’Umuryango wo mu Ijuru | Itorero ry’Imana

कोरेसको प्रेरणा र हाम्रो भविष्य | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
![[नयाँ भजन | Guide] No.224 चाँदीजस्तो पङ्ख फैलाई | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज](https://i.ytimg.com/vi/TsaZ3f2jtQw/hqdefault.jpg?sqp=-oaymwEjCNACELwBSFryq4qpAxUIARUAAAAAGAElAADIQj0AgKJDeAE=&rs=AOn4CLBXlZM_Y2msU5u8VOxN33NCy4rq2Q)
[नयाँ भजन | Guide] No.224 चाँदीजस्तो पङ्ख फैलाई | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
![विपत्तिमाथि विपत्ति र निस्तार-चाड [परमेश्वरको मण्डली विश्व सुसमाचार समाज, आन साङ होङ, माता परमेश्व]](https://i.ytimg.com/vi/1f3DhYtfsp4/hqdefault.jpg?sqp=-oaymwEjCNACELwBSFryq4qpAxUIARUAAAAAGAElAADIQj0AgKJDeAE=&rs=AOn4CLCvUuF3pO7cGOGhdPvjZ9JMZ_FO-g)
विपत्तिमाथि विपत्ति र निस्तार-चाड [परमेश्वरको मण्डली विश्व सुसमाचार समाज, आन साङ होङ, माता परमेश्व]

विपत्ति झारिने ठाउँ र आशिष् झारिने ठाउँ | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

दाऊदको मूलले खडा गर्नुभएको मण्डली र नयाँ करारको सत्यता 【 परमेश्वरको मण्डली, आन साङ होङ 】

आशाको ढोका खोल्नुहुने परमेश्वर | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

अध्याय १३ पहिलो आदम र अन्तिम आदम | परमेश्वरको मण्डली

Kufemerwa kwaSirasi Neramangwana Redu | Kereke yaMwari

Inhlekelele Engakaze Izwakale kanye nePhasika | IBandla likaNkulankulu

पवित्र आत्मा र दुलहीले “आउनुहोस्” भन्नुहुने मण्डली | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

शरण-नगर पृथ्वी र नयाँ करारको व्यवस्था 【 परमेश्वरको मण्डली, आन साङ होङ, निस्तार–चाड 】

स्वर्गीय परिवार और माता परमेश्वर | चर्च ऑफ गॉड

