अनन्तको गृहनगर, माता | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

साल्मन माछाको जीवनबाट परमेश्वरले मानवजातिलाई सिकाउनुभएको सबैभन्दा महत्त्वपूर्ण शिक्षा के होला ? साल्मन समुद्रमा जिउँछ, र त्यसपछि फेरि आफ्नो जन्मथलोमा फर्केर गई त्यहाँ अण्डा पार्छ । त्यो प्रक्रियामा, साल्मन माछाले केही नखाईकन, आफ्नो सञ्चित शक्ति प्रयोग गरेर पीडा सहन्छ । त्यसरी नै हामीले पनि यो संसारबाट सिकेका सबै खराब आदत र व्यवहारलाई त्यागेर नयाँ गरी जन्मिनको लागि पीडालाई जितेर पिता-माता रहनुहुने हाम्रो अनन्त स्वर्गको गृहनगर फर्कन प्रयत्न गर्नुपर्छ । ‘आमाको प्रेमको भाषा’ कार्यान्वयन गर्ने विश्वभरिको परमेश्वरको मण्डलीका सन्तहरू बाइबलमा अगमवाणी गरिएजस्तै, जाति-जातिहरू स्वर्गीय यरूशलेम माताको काखमा उडेर आउँदा, परमेश्वरको मण्डलीका सन्तहरूले उहाँको शिक्षाअनुसार सधैँ ‘आमाको प्रेमको भाषा’लाई व्यवहारमा लागू गर्दै सुकर्मद्वारा सारा संसारमा स्वर्गीय यरूशलेम माताको महिमा प्रकट गरिरहेका छन् । यस संसारको ढाँचामा नचल, तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्वरको असल, ग्रहणयोग्य र सिद्ध इच्छा के हो, त्यो तिमीहरूले जाँच्न सक । रोमी १२:२ उठ्, प्रकाशमान् हो, किनकि तेरो प्रकाश आएको छ, र परमप्रभुको महिमा तँमाथि उदाएको छ । हेर्, अँध्यारोले पृथ्वीलाई, र घोर अँध्यारोले मानिसहरूलाई ढाकेको छ, तर परमप्रभु तँमाथि चम्कनुहुन्छ, र उहाँको महिमा तँमाथि प्रकट हुन्छ । जाति-जाति तेरो प्रकाशमा र राजाहरू तेरो प्रभातको ज्योतिमा आउनेछन् । यशैया ६०:१-३ [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne 〖Church of God Introduction〗https://introwmscog.com

स्वर्गको महिमा | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
▶︎

स्वर्गको महिमा | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

परमेश्वरको छाप र पशुको छाप | आन साङ होङ
▶︎

परमेश्वरको छाप र पशुको छाप | आन साङ होङ

धेरै हिँड्ने बाटो खतरनाक छ! कुनमा हुनुहुन्छ? | Basic Christian Doctrines Class 25
▶︎

धेरै हिँड्ने बाटो खतरनाक छ! कुनमा हुनुहुन्छ? | Basic Christian Doctrines Class 25

हमारा अनन्त घर, हमारी माता | चर्च ऑफ गॉड वर्ल्ड मिशन सोसाइटी
▶︎

हमारा अनन्त घर, हमारी माता | चर्च ऑफ गॉड वर्ल्ड मिशन सोसाइटी

शत्रुले गरेको कार्य र त्यसको परिणाम | परमेश्वरको मण्डली
▶︎

शत्रुले गरेको कार्य र त्यसको परिणाम | परमेश्वरको मण्डली

कोरेसको प्रेरणा र हाम्रो भविष्य | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
▶︎

कोरेसको प्रेरणा र हाम्रो भविष्य | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

विश्वासको संसार र परिवर्तन हुने संसार 【परमेश्वरको मण्डली विश्व सुसमाचार समाज】
▶︎

विश्वासको संसार र परिवर्तन हुने संसार 【परमेश्वरको मण्डली विश्व सुसमाचार समाज】

यहूदा इस्करियोतको विश्वास | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
▶︎

यहूदा इस्करियोतको विश्वास | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

सुन्दर भातृ-प्रेम 【परमेश्वरको मण्डली विश्व सुसमाचार समाज, आन साङ होङ, माता परमेश्व】
▶︎

सुन्दर भातृ-प्रेम 【परमेश्वरको मण्डली विश्व सुसमाचार समाज, आन साङ होङ, माता परमेश्व】

බයිබලය සහ සත්‍යයන් | දෙවියන්වහන්සේගේ සභාව
▶︎

බයිබලය සහ සත්‍යයන් | දෙවියන්වහන්සේගේ සභාව

म अन्धो थिएँ तर अब देख्दछु | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर
▶︎

म अन्धो थिएँ तर अब देख्दछु | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

अञ्जीरको रूखको दृष्टान्त र ख्रीष्ट आन साङ होङज्यू | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर
▶︎

अञ्जीरको रूखको दृष्टान्त र ख्रीष्ट आन साङ होङज्यू | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

[नयाँ भजन | Guide] No.115 माताको मन्दिर निर्माण | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
▶︎

[नयाँ भजन | Guide] No.115 माताको मन्दिर निर्माण | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

संसारमा जाऔं ! | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
▶︎

संसारमा जाऔं ! | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

गरेको कार्यअनुसार गइने स्वर्ग र नरक 【 परमेश्वरको मण्डली विश्व सुसमाचार समाज 】
▶︎

गरेको कार्यअनुसार गइने स्वर्ग र नरक 【 परमेश्वरको मण्डली विश्व सुसमाचार समाज 】

पवित्र आत्मा र दुलहीले “आउनुहोस्” भन्नुहुने मण्डली | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर
▶︎

पवित्र आत्मा र दुलहीले “आउनुहोस्” भन्नुहुने मण्डली | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

पश्चात्ताप गर, किनभने स्वर्गको राज्य नजिक आइपुगेको छ १ | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
▶︎

पश्चात्ताप गर, किनभने स्वर्गको राज्य नजिक आइपुगेको छ १ | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

परमेश्वरबाट अलग रहेर बाँच्न सकिँदैन | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर
▶︎

परमेश्वरबाट अलग रहेर बाँच्न सकिँदैन | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

विपत्ति झारिने ठाउँ र आशिष् झारिने ठाउँ | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
▶︎

विपत्ति झारिने ठाउँ र आशिष् झारिने ठाउँ | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

स्वर्गीय भाषा | परमेश्वरको मण्डली
▶︎

स्वर्गीय भाषा | परमेश्वरको मण्डली