पूर्ण पक्षहरूको तुलना

================================ तल दिइएका Link मा Click गरी भिडियोहरू हेर्नुहोस् । ती भिडियोहरू तपाईंहरूलाई धेरै काम लाग्ने हुन सक्छन् । आदरणीय दर्शकवृन्द एवम् प्यारा विद्यार्थी भाइबहिनीहरू ! यस युट्युब च्यानलबाट नेपाली विषयको पढाइलेखाइसम्बन्धी विभिन्न भिडियोहरु प्रसारण गरिन्छ । कक्षा ६, ७, ८, ९, १०, ११, १२ र स्नातक तहसम्म अध्ययन गर्ने विद्यार्थी भाइबहिनीहरूका लागि यस च्यानलमा राखिएका भिडियोहरु उपयोगी हुनेछन् भन्ने कुरामा मलाई विश्वास रहेको छ । ----------------------------------------------------------------------------- यस च्यानलबाट नेपाली विषयका १. विभिन्न पाठहरूको अभ्यास २. व्याकरण अभ्यास ३. साहित्यकारहरूको परिचय ४. नेपाली शुद्ध लेखाइ तथा बोलाइसम्बन्धी जानकारीहरू ५. उत्तर लेख्ने विभिन्न तरिकाहरु ६. विभिन्न साहित्यिक विधाहरूको विश्लेषण ७. कविता लेखन ८. कविता वाचन ९. कविताहरूको शास्त्रीय छन्दसम्बन्धी जानकारीहरू १०.कक्षा ११, १२ र स्नातक तहमा अध्ययनरत छात्रछात्राहरूले जानकारी राख्नुपर्ने थप सामग्रीहरू ११. स्नातक तहका विभिन्न पाठ्य विषयवस्तुसम्बन्धी चर्चा र विश्लेषण १२. विभिन्न तहका परीक्षाका प्रश्नपत्रहरूको विश्लेषण १३. तिनीहरूको समाधान १४. उत्तर लेख्ने सही तरिका लगायतका जानकारीमूलक भिडियोहरु प्राप्त गर्न सक्नुहुनेछ । ===================================== यस च्यानलबाट प्रसारित नेपाली व्याकरणसम्बन्धी भिडियोहरू विभिन्न तहमा अध्ययनरत विद्यार्थी भाइबहिनीहरूको साथै अन्य क्षेत्रमा रहनुहुने महानुभावहरूको लागि पनि धेरै उपयोगी हुनेछन् । नेपाली मातृभाषा हुने तथा नेपालमा बोलिने नेपालीबाहेक अन्य मातृभाषा जस्तै : मगर, गुरुङ, तामाङ, नेवारी, मैथिली, भोजपुरी, थारुलगायतका भाषा बोल्नुहुने व्यक्तिहरू पनि मेरो च्यानलमा राखिएका नेपाली व्याकरण सम्बन्धी भिडियोहरूबाट धेरै भन्दा धेरै लाभान्वित हुन सक्नुहुनेछ । तसर्थ शिक्षक र विद्यार्थीबाहेक पनि कृषि, व्यापार, गायन, कलाकारिता, उद्योगव्यवसाय, राजनीति वा अन्य जुनसुकै क्षेत्र वा तहमा हुनुहुन्छ भने पनि निश्चिन्त भएर आउनुहोस् । शुद्धसँग नेपाली बोल्न र लेख्न चाहनुहुन्छ भने यस च्यानलबाट प्रसारित नेपाली व्याकरणसम्बन्धी भिडियोहरूले तपाईँहरूलाई बोलाइ र लेखाइ सुधार गरी नेपाली भाषाको शुद्ध र सही प्रयोग गर्न सक्षम बनाउनेछन् । यस कुरामा म यहाँहरुलाई विश्वास दिलाउन चाहन्छु । भिडियोहरु हेरेपछि कृपया भिडियोमा लाइक र कमेन्ट गर्नुहोला । यसको साथै च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने च्यानल सब्स्क्राइब गर्नुहोला। तपाईंले हेरिरहनुभएको भिडियो कस्तो लाग्यो ? तपाईँ अरु कस्तो कस्तो प्रकारको भिडियो चाहनुहुन्छ ? कमेन्टमा उल्लेख गर्नुहोला। तपाईंहरूको सल्लाह र सुझाव मेरो लागि मार्गदर्शक बन्नेछन् । धन्यवाद !

सम्भावना भविष्यत् काल | नेपाली व्याकरण | Sambhavana Bhavishyat Kal
▶︎

सम्भावना भविष्यत् काल | नेपाली व्याकरण | Sambhavana Bhavishyat Kal

अपूर्ण पक्षहरूको तुलना | A[purna Pakshako tulana | Kal ra Paksha
▶︎

अपूर्ण पक्षहरूको तुलना | A[purna Pakshako tulana | Kal ra Paksha

COMEDY NIGHT WITH CHAMPIONS Chapter 2 || Episode 63 || Shyam Rana, Shila Ale, Prakash, Suman
▶︎

COMEDY NIGHT WITH CHAMPIONS Chapter 2 || Episode 63 || Shyam Rana, Shila Ale, Prakash, Suman

कथाकार रमेश विकलको फुटपाथ मिनिस्टर्स कथा स - स्वरवाचन  | कक्षा - ११ | ऐच्छिक नेपाली | पाठ - ६
▶︎

कथाकार रमेश विकलको फुटपाथ मिनिस्टर्स कथा स - स्वरवाचन | कक्षा - ११ | ऐच्छिक नेपाली | पाठ - ६

ए, य, क्ष, छ, ऋ, रि, ज्ञ, ग्यँ को प्रयोग | Nepali Barnabinyas | Nepali Byakaran
▶︎

ए, य, क्ष, छ, ऋ, रि, ज्ञ, ग्यँ को प्रयोग | Nepali Barnabinyas | Nepali Byakaran

जराबाट पानी उम्लने हिमाल Api Base Camp Trek यस्तो अनौठो भुगोल Far West Nepal Darchula Trip
▶︎

जराबाट पानी उम्लने हिमाल Api Base Camp Trek यस्तो अनौठो भुगोल Far West Nepal Darchula Trip

को हुन यिनीहरु ? कहा बाट आए ? पुरै पुस्ता संग छैन नागरिकता | छ, धर्धरी रुवाई ! लालबहादुरले कुरा फेरे
▶︎

को हुन यिनीहरु ? कहा बाट आए ? पुरै पुस्ता संग छैन नागरिकता | छ, धर्धरी रुवाई ! लालबहादुरले कुरा फेरे

CIA’s Secret Battlefield in Nepal
▶︎

CIA’s Secret Battlefield in Nepal

Belgien – Senegal Highlights | Sechzehntelfinale, FIFA WM 2026 | sportstudio
▶︎

Belgien – Senegal Highlights | Sechzehntelfinale, FIFA WM 2026 | sportstudio

The Power of Your Subconscious Mind in Nepali | जीवन बदल्ने अवचेतन मनको शक्ति
▶︎

The Power of Your Subconscious Mind in Nepali | जीवन बदल्ने अवचेतन मनको शक्ति

बाफ्रे: वाम एकतापछि अन्तर्वार्तामै दुर्गाले खोले प्रचण्ड ओली र माधवको कुण्डली,जेल जाने डरले बाम एकता
▶︎

बाफ्रे: वाम एकतापछि अन्तर्वार्तामै दुर्गाले खोले प्रचण्ड ओली र माधवको कुण्डली,जेल जाने डरले बाम एकता

नेपालमा युरेनियम  पाइनु  अभिशाप बन्न लागेको हो ?  || Nepal Times
▶︎

नेपालमा युरेनियम पाइनु अभिशाप बन्न लागेको हो ? || Nepal Times

सकर्मक र अकर्मक क्रिया || नेपाली व्याकरण ||
▶︎

सकर्मक र अकर्मक क्रिया || नेपाली व्याकरण ||

At Thanksgiving, My Sister Discovered I Had $15 Million And My Family Demanded. | Soft Revenge
▶︎

At Thanksgiving, My Sister Discovered I Had $15 Million And My Family Demanded. | Soft Revenge

बाठी जेठानी र सोझी देउरानी | नेपाली लोक कथा  | Nepali Lok Katha | Nepali Folk Tale |
▶︎

बाठी जेठानी र सोझी देउरानी | नेपाली लोक कथा | Nepali Lok Katha | Nepali Folk Tale |

शिक्षक सेवा आयोग निम्न माध्यमिक विद्यालय प्रथम पत्र
▶︎

शिक्षक सेवा आयोग निम्न माध्यमिक विद्यालय प्रथम पत्र

0 to 1Crore From Salary In NEPAL RoadMap | तलब कमाईबाट धनि कसरी बन्ने | How to Be Rich With Salary?
▶︎

0 to 1Crore From Salary In NEPAL RoadMap | तलब कमाईबाट धनि कसरी बन्ने | How to Be Rich With Salary?

Buying Goats From Farmers | 3-Wheeled Truck Packed Full for Village Market
▶︎

Buying Goats From Farmers | 3-Wheeled Truck Packed Full for Village Market

मानव जीवनको सत्य |बौद्ध प्रश्न–उत्तर Kunsang dolma khandor (लेकाली मैच्याङ) & Munsel Dorje Talk Show
▶︎

मानव जीवनको सत्य |बौद्ध प्रश्न–उत्तर Kunsang dolma khandor (लेकाली मैच्याङ) & Munsel Dorje Talk Show