सकर्मक र अकर्मक क्रिया || नेपाली व्याकरण ||

सकर्मक र अकर्मक क्रिया || नेपाली व्याकरण || ================================ तल दिइएका Link मा Click गरी भिडियोहरू हेर्नुहोस् । ती भिडियोहरू तपाईंहरूलाई धेरै काम लाग्ने हुन सक्छन् । आदरणीय दर्शकवृन्द एवम् प्यारा विद्यार्थी भाइबहिनीहरू ! यस युट्युब च्यानलबाट नेपाली विषयको पढाइलेखाइसम्बन्धी विभिन्न भिडियोहरु प्रसारण गरिन्छ । कक्षा ६, ७, ८, ९, १०, ११, १२ र स्नातक तहसम्म अध्ययन गर्ने विद्यार्थी भाइबहिनीहरूका लागि यस च्यानलमा राखिएका भिडियोहरु उपयोगी हुनेछन् भन्ने कुरामा मलाई विश्वास रहेको छ । ----------------------------------------------------------------------------- यस च्यानलबाट नेपाली विषयका १. विभिन्न पाठहरूको अभ्यास २. व्याकरण अभ्यास ३. साहित्यकारहरूको परिचय ४. नेपाली शुद्ध लेखाइ तथा बोलाइसम्बन्धी जानकारीहरू ५. उत्तर लेख्ने विभिन्न तरिकाहरु ६. विभिन्न साहित्यिक विधाहरूको विश्लेषण ७. कविता लेखन ८. कविता वाचन ९. कविताहरूको शास्त्रीय छन्दसम्बन्धी जानकारीहरू १०.कक्षा ११, १२ र स्नातक तहमा अध्ययनरत छात्रछात्राहरूले जानकारी राख्नुपर्ने थप सामग्रीहरू ११. स्नातक तहका विभिन्न पाठ्य विषयवस्तुसम्बन्धी चर्चा र विश्लेषण १२. विभिन्न तहका परीक्षाका प्रश्नपत्रहरूको विश्लेषण १३. तिनीहरूको समाधान १४. उत्तर लेख्ने सही तरिका लगायतका जानकारीमूलक भिडियोहरु प्राप्त गर्न सक्नुहुनेछ । ===================================== यस च्यानलबाट प्रसारित नेपाली व्याकरणसम्बन्धी भिडियोहरू विभिन्न तहमा अध्ययनरत विद्यार्थी भाइबहिनीहरूको साथै अन्य क्षेत्रमा रहनुहुने महानुभावहरूको लागि पनि धेरै उपयोगी हुनेछन् । नेपाली मातृभाषा हुने तथा नेपालमा बोलिने नेपालीबाहेक अन्य मातृभाषा जस्तै : मगर, गुरुङ, तामाङ, नेवारी, मैथिली, भोजपुरी, थारुलगायतका भाषा बोल्नुहुने व्यक्तिहरू पनि मेरो च्यानलमा राखिएका नेपाली व्याकरण सम्बन्धी भिडियोहरूबाट धेरै भन्दा धेरै लाभान्वित हुन सक्नुहुनेछ । तसर्थ शिक्षक र विद्यार्थीबाहेक पनि कृषि, व्यापार, गायन, कलाकारिता, उद्योगव्यवसाय, राजनीति वा अन्य जुनसुकै क्षेत्र वा तहमा हुनुहुन्छ भने पनि निश्चिन्त भएर आउनुहोस् । शुद्धसँग नेपाली बोल्न र लेख्न चाहनुहुन्छ भने यस च्यानलबाट प्रसारित नेपाली व्याकरणसम्बन्धी भिडियोहरूले तपाईँहरूलाई बोलाइ र लेखाइ सुधार गरी नेपाली भाषाको शुद्ध र सही प्रयोग गर्न सक्षम बनाउनेछन् । यस कुरामा म यहाँहरुलाई विश्वास दिलाउन चाहन्छु । भिडियोहरु हेरेपछि कृपया भिडियोमा लाइक र कमेन्ट गर्नुहोला । यसको साथै च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने च्यानल सब्स्क्राइब गर्नुहोला। तपाईंले हेरिरहनुभएको भिडियो कस्तो लाग्यो ? तपाईँ अरु कस्तो कस्तो प्रकारको भिडियो चाहनुहुन्छ ? कमेन्टमा उल्लेख गर्नुहोला। तपाईंहरूको सल्लाह र सुझाव मेरो लागि मार्गदर्शक बन्नेछन् । धन्यवाद !

सकर्मक र अकर्मक क्रिया छुट्याउने तरिका
▶︎

सकर्मक र अकर्मक क्रिया छुट्याउने तरिका

शिरविन्दु, चन्द्रविन्दु र ङ,ञ, ण, न, मको प्रयोग | नेपाली व्याकरण | Nepali Byakaran
▶︎

शिरविन्दु, चन्द्रविन्दु र ङ,ञ, ण, न, मको प्रयोग | नेपाली व्याकरण | Nepali Byakaran

पूर्ण पक्षहरूको तुलना
▶︎

पूर्ण पक्षहरूको तुलना

सर्वनाम | आधारभूत व्याकरण | Sarvanaam | Sarbanam
▶︎

सर्वनाम | आधारभूत व्याकरण | Sarvanaam | Sarbanam

भूतकालका पक्षहरु : सामान्य भूत, अपूर्ण भूत , पूर्ण भूत, अज्ञात भूत र अभ्यस्त भूत
▶︎

भूतकालका पक्षहरु : सामान्य भूत, अपूर्ण भूत , पूर्ण भूत, अज्ञात भूत र अभ्यस्त भूत

ह्रस्व दीर्घ ज्ञान, १४ मिनेटमा सबै जानकारी, सजिलो सूत्र, शुद्ध नेपाली लेख्ने तरिका
▶︎

ह्रस्व दीर्घ ज्ञान, १४ मिनेटमा सबै जानकारी, सजिलो सूत्र, शुद्ध नेपाली लेख्ने तरिका

पढेको कुरा कहिल्यै नबिर्सने तरिका | Memory by William Walker Atkinson | Audio Book Summary in Nepali
▶︎

पढेको कुरा कहिल्यै नबिर्सने तरिका | Memory by William Walker Atkinson | Audio Book Summary in Nepali

263 DIOS TE DICE HOY: ESA ANGUSTIA QUE TE ROBA LA PAZ SERÁ CAMBIADA POR DESCANSO
▶︎

263 DIOS TE DICE HOY: ESA ANGUSTIA QUE TE ROBA LA PAZ SERÁ CAMBIADA POR DESCANSO

COMEDY NIGHT WITH CHAMPIONS Chapter 2 || Episode 63 || Shyam Rana, Shila Ale, Prakash, Suman
▶︎

COMEDY NIGHT WITH CHAMPIONS Chapter 2 || Episode 63 || Shyam Rana, Shila Ale, Prakash, Suman

akarmak kriya sakarmak kriya | अकर्मक सकर्मक क्रिया | Kriya in hindi | क्रिया| Hindi by mohit shukla
▶︎

akarmak kriya sakarmak kriya | अकर्मक सकर्मक क्रिया | Kriya in hindi | क्रिया| Hindi by mohit shukla

Class 10 Nepali Chapter 3 Explanation | चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा | कक्षा १० नेपाली पाठ ३
▶︎

Class 10 Nepali Chapter 3 Explanation | चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा | कक्षा १० नेपाली पाठ ३

दुई दिदीबहिनी ll नेपाली लोक कथा ll Dui Didi Bahini ll Nepali Katha ll Nepali Folk Story ll
▶︎

दुई दिदीबहिनी ll नेपाली लोक कथा ll Dui Didi Bahini ll Nepali Katha ll Nepali Folk Story ll

NITNEM PATH SUKHMANI SAHIB/ BHAI BIKRAMJIT SINGH JI / ਨਿਤਨੇਮ ਸੁਖਮਨੀ ਸਾਹਿਬ VOL-37 #wmk੧ਓ
▶︎

NITNEM PATH SUKHMANI SAHIB/ BHAI BIKRAMJIT SINGH JI / ਨਿਤਨੇਮ ਸੁਖਮਨੀ ਸਾਹਿਬ VOL-37 #wmk੧ਓ

GOD SAYS;- IT’S TIME I FINALLY TELL YOU THE TRUTH.. | GOD'S MESSAGE FOR YOU TODAY
▶︎

GOD SAYS;- IT’S TIME I FINALLY TELL YOU THE TRUTH.. | GOD'S MESSAGE FOR YOU TODAY

११ कक्षा ९ नेपाली पाठ ३ करेसाबारी निबन्ध
▶︎

११ कक्षा ९ नेपाली पाठ ३ करेसाबारी निबन्ध

Upasarga ra Prataya (उपसर्ग र प्रत्यय) | Nepali Byakaran | Class 11 & 12 Nepali, NEB Exam
▶︎

Upasarga ra Prataya (उपसर्ग र प्रत्यय) | Nepali Byakaran | Class 11 & 12 Nepali, NEB Exam

झापालीको त लिफ्ट नि हातमा हुदो रैछ त  || Best Of Suman Karki and Kailash Karki || Comedy Night
▶︎

झापालीको त लिफ्ट नि हातमा हुदो रैछ त || Best Of Suman Karki and Kailash Karki || Comedy Night

उत्तर कोरियाको शक्तिशाली युद्धपोत || Regional Alliances and Naval Defense Policies
▶︎

उत्तर कोरियाको शक्तिशाली युद्धपोत || Regional Alliances and Naval Defense Policies

कालका पक्षहरूबिच तुलना काल र पक्ष | Kal ra Paksha | Tulana |
▶︎

कालका पक्षहरूबिच तुलना काल र पक्ष | Kal ra Paksha | Tulana |

Gareeb Mochi Ki Beti Aur Jakhmi Shehzade Ka Qissa | Hindi Urdu Islamic Moral Story #moralstory |
▶︎

Gareeb Mochi Ki Beti Aur Jakhmi Shehzade Ka Qissa | Hindi Urdu Islamic Moral Story #moralstory |