सम्भावना भविष्यत् काल | नेपाली व्याकरण | Sambhavana Bhavishyat Kal
सम्भावना भविष्यत् काल | नेपाली व्याकरण | Sambhavana Bhavishyat Kal ================================ तल दिइएका Link मा Click गरी भिडियोहरू हेर्नुहोस् । ती भिडियोहरू तपाईंहरूलाई धेरै काम लाग्ने हुन सक्छन् । =============================== • सामान्य भूत काल | काल र पक्ष | Samanya bhu... =============================== आदरणीय दर्शकवृन्द एवम् प्यारा विद्यार्थी भाइबहिनीहरू ! यस युट्युब च्यानलबाट नेपाली विषयको पढाइलेखाइसम्बन्धी विभिन्न भिडियोहरु प्रसारण गरिन्छ । कक्षा ६, ७, ८, ९, १०, ११, १२ र स्नातक तहसम्म अध्ययन गर्ने विद्यार्थी भाइबहिनीहरूका लागि यस च्यानलमा राखिएका भिडियोहरु उपयोगी हुनेछन् भन्ने कुरामा मलाई विश्वास रहेको छ । ----------------------------------------------------------------------------- यस च्यानलबाट नेपाली विषयका १. विभिन्न पाठहरूको अभ्यास २. व्याकरण अभ्यास ३. साहित्यकारहरूको परिचय ४. नेपाली शुद्ध लेखाइ तथा बोलाइसम्बन्धी जानकारीहरू ५. उत्तर लेख्ने विभिन्न तरिकाहरु ६. विभिन्न साहित्यिक विधाहरूको विश्लेषण ७. कविता लेखन ८. कविता वाचन ९. कविताहरूको शास्त्रीय छन्दसम्बन्धी जानकारीहरू १०.कक्षा ११, १२ र स्नातक तहमा अध्ययनरत छात्रछात्राहरूले जानकारी राख्नुपर्ने थप सामग्रीहरू ११. स्नातक तहका विभिन्न पाठ्य विषयवस्तुसम्बन्धी चर्चा र विश्लेषण १२. विभिन्न तहका परीक्षाका प्रश्नपत्रहरूको विश्लेषण १३. तिनीहरूको समाधान १४. उत्तर लेख्ने सही तरिका लगायतका जानकारीमूलक भिडियोहरु प्राप्त गर्न सक्नुहुनेछ । ===================================== यस च्यानलबाट प्रसारित नेपाली व्याकरणसम्बन्धी भिडियोहरू विभिन्न तहमा अध्ययनरत विद्यार्थी भाइबहिनीहरूको साथै अन्य क्षेत्रमा रहनुहुने महानुभावहरूको लागि पनि धेरै उपयोगी हुनेछन् । नेपाली मातृभाषा हुने तथा नेपालमा बोलिने नेपालीबाहेक अन्य मातृभाषा जस्तै : मगर, गुरुङ, तामाङ, नेवारी, मैथिली, भोजपुरी, थारुलगायतका भाषा बोल्नुहुने व्यक्तिहरू पनि मेरो च्यानलमा राखिएका नेपाली व्याकरण सम्बन्धी भिडियोहरूबाट धेरै भन्दा धेरै लाभान्वित हुन सक्नुहुनेछ । तसर्थ शिक्षक र विद्यार्थीबाहेक पनि कृषि, व्यापार, गायन, कलाकारिता, उद्योगव्यवसाय, राजनीति वा अन्य जुनसुकै क्षेत्र वा तहमा हुनुहुन्छ भने पनि निश्चिन्त भएर आउनुहोस् । शुद्धसँग नेपाली बोल्न र लेख्न चाहनुहुन्छ भने यस च्यानलबाट प्रसारित नेपाली व्याकरणसम्बन्धी भिडियोहरूले तपाईँहरूलाई बोलाइ र लेखाइ सुधार गरी नेपाली भाषाको शुद्ध र सही प्रयोग गर्न सक्षम बनाउनेछन् । यस कुरामा म यहाँहरुलाई विश्वास दिलाउन चाहन्छु । भिडियोहरु हेरेपछि कृपया भिडियोमा लाइक र कमेन्ट गर्नुहोला । यसको साथै च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने च्यानल सब्स्क्राइब गर्नुहोला। तपाईंले हेरिरहनुभएको भिडियो कस्तो लाग्यो ? तपाईँ अरु कस्तो कस्तो प्रकारको भिडियो चाहनुहुन्छ ? कमेन्टमा उल्लेख गर्नुहोला। तपाईंहरूको सल्लाह र सुझाव मेरो लागि मार्गदर्शक बन्नेछन् । धन्यवाद !

पूर्ण भविष्यत् काल | Purna Bhavisyat Kal | नेपाली व्याकरण | Nepali Byakaran

Ukraine’s Longest-Range Strike / Evacuation from Central Moscow

सकर्मक र अकर्मक क्रिया कसरी चिन्ने ?? यसकाे परिचय | कक्षा ६-१२ सम्म महत्त्वपूर्ण | नेपाली व्याकरण

शिरविन्दु, चन्द्रविन्दु र ङ,ञ, ण, न, मको प्रयोग | नेपाली व्याकरण | Nepali Byakaran

कानूनको अर्थ महत्व र श्रोत

अपूर्ण पक्षहरूको तुलना | A[purna Pakshako tulana | Kal ra Paksha

कालका पक्षहरूबिच तुलना काल र पक्ष | Kal ra Paksha | Tulana |

भूतकालका पक्षहरु : सामान्य भूत, अपूर्ण भूत , पूर्ण भूत, अज्ञात भूत र अभ्यस्त भूत

ASMR Best Triggers For Sleep Collection (No Talking) 3 Hours of Tapping & Scratching

263 DIOS TE DICE HOY: ESA ANGUSTIA QUE TE ROBA LA PAZ SERÁ CAMBIADA POR DESCANSO

बाफ्रे: वाम एकतापछि अन्तर्वार्तामै दुर्गाले खोले प्रचण्ड ओली र माधवको कुण्डली,जेल जाने डरले बाम एकता

जीतुलाई साढेसातको दशा, मदनकृष्णले सवैलाई रूवाए | RAJATPAT | SEASON 04 | EPISODE 11 | PRAKASH SUBEDI

ವಿಜಯನಗರ ಸಾಮ್ರಾಜ್ಯ, ಹಂಪಿಯ ಭವ್ಯ ಇತಿಹಾಸ ಕೇಳೋಣ ಬನ್ನಿ! | Bengaluru Buzz Podcast with Dharmendra Kumar

Gareeb Mochi Ki Beti Aur Jakhmi Shehzade Ka Qissa | Hindi Urdu Islamic Moral Story #moralstory |

Beautiful Relaxing Music - Stop Overthinking, Stress Relief Music, Sleep Music, Calming Music #177

पिंकी भाभी असं जवळ येऊन नखरे करू नका मला मग कंट्रोल होत नाय | Hasya Jatra | New Full Episode 690

को हुन यिनीहरु ? कहा बाट आए ? पुरै पुस्ता संग छैन नागरिकता | छ, धर्धरी रुवाई ! लालबहादुरले कुरा फेरे

काठमाडौँमा बन्दै ११ अर्बको नयाँ चक्रपथ! माछापोखरीमा ७०० मिटरको फ्लाई ओभर | Ring Road Phase 2 DPR

