ए, य, क्ष, छ, ऋ, रि, ज्ञ, ग्यँ को प्रयोग | Nepali Barnabinyas | Nepali Byakaran
ए, य, क्ष, छ, ऋ, रि, ज्ञ, ग्यँ को प्रयोग | Nepali Barnabinyas | Nepali Byakaran #nepalivyakaran#nepalivarnavinyas#nepalibarnabinyas#nepalisuddhalekhnetarika#eyakoprayog# ================================ तल दिइएका Link मा Click गरी भिडियोहरू हेर्नुहोस् । ती भिडियोहरू तपाईंहरूलाई धेरै काम लाग्ने हुन सक्छन् । • ह्रस्व र दीर्घ नेपाली वर्णविन्यास | Raswa ... • श, ष, स को प्रयोग | नेपाली वर्णविन्यास | S... =================================== सन्दर्भ ग्रन्थ सूची १. प्रकाशन शैली - House Style (२०७६) नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पाठ्यक्रम विकास केन्द्र सानोठिमी, भक्तपुर २. स्थानीय तहका लागि तयार पारिएको प्रशिक्षण सामग्री नेपाली भाषा शुद्ध लेखन २०७८ असार लेखन तथा प्राविधिक सहयोग डा. देवी नेपाल ३. प्रज्ञा नेपाली बृहत् शब्दकोश, प्रथम संस्करण - २०७९ (नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौं, नेपाल) ========================================== आदरणीय दर्शकवृन्द एवम् प्यारा विद्यार्थी भाइबहिनीहरू ! यस युट्युब च्यानलबाट नेपाली विषयको पढाइलेखाइसम्बन्धी विभिन्न भिडियोहरु प्रसारण गरिन्छ । कक्षा ६, ७, ८, ९, १०, ११, १२ र स्नातक तहसम्म अध्ययन गर्ने विद्यार्थी भाइबहिनीहरूका लागि यस च्यानलमा राखिएका भिडियोहरु उपयोगी हुनेछन् भन्ने कुरामा मलाई विश्वास रहेको छ । ----------------------------------------------------------------------------- यस च्यानलबाट नेपाली विषयका १. विभिन्न पाठहरूको अभ्यास २. व्याकरण अभ्यास ३. साहित्यकारहरूको परिचय ४. नेपाली शुद्ध लेखाइ तथा बोलाइसम्बन्धी जानकारीहरू ५. उत्तर लेख्ने विभिन्न तरिकाहरु ६. विभिन्न साहित्यिक विधाहरूको विश्लेषण ७. कविता लेखन ८. कविता वाचन ९. कविताहरूको शास्त्रीय छन्दसम्बन्धी जानकारीहरू १०.कक्षा ११, १२ र स्नातक तहमा अध्ययनरत छात्रछात्राहरूले जानकारी राख्नुपर्ने थप सामग्रीहरू ११. स्नातक तहका विभिन्न पाठ्य विषयवस्तुसम्बन्धी चर्चा र विश्लेषण १२. विभिन्न तहका परीक्षाका प्रश्नपत्रहरूको विश्लेषण १३. तिनीहरूको समाधान १४. उत्तर लेख्ने सही तरिका लगायतका जानकारीमूलक भिडियोहरु प्राप्त गर्न सक्नुहुनेछ । ===================================== यस च्यानलबाट प्रसारित नेपाली व्याकरणसम्बन्धी भिडियोहरू विभिन्न तहमा अध्ययनरत विद्यार्थी भाइबहिनीहरूको साथै अन्य क्षेत्रमा रहनुहुने महानुभावहरूको लागि पनि धेरै उपयोगी हुनेछन् । नेपाली मातृभाषा हुने तथा नेपालमा बोलिने नेपालीबाहेक अन्य मातृभाषा जस्तै : मगर, गुरुङ, तामाङ, नेवारी, मैथिली, भोजपुरी, थारुलगायतका भाषा बोल्नुहुने व्यक्तिहरू पनि मेरो च्यानलमा राखिएका नेपाली व्याकरण सम्बन्धी भिडियोहरूबाट धेरै भन्दा धेरै लाभान्वित हुन सक्नुहुनेछ । तसर्थ शिक्षक र विद्यार्थीबाहेक पनि कृषि, व्यापार, गायन, कलाकारिता, उद्योगव्यवसाय, राजनीति वा अन्य जुनसुकै क्षेत्र वा तहमा हुनुहुन्छ भने पनि निश्चिन्त भएर आउनुहोस् । शुद्धसँग नेपाली बोल्न र लेख्न चाहनुहुन्छ भने यस च्यानलबाट प्रसारित नेपाली व्याकरणसम्बन्धी भिडियोहरूले तपाईँहरूलाई बोलाइ र लेखाइ सुधार गरी नेपाली भाषाको शुद्ध र सही प्रयोग गर्न सक्षम बनाउनेछन् । यस कुरामा म यहाँहरुलाई विश्वास दिलाउन चाहन्छु । भिडियोहरु हेरेपछि कृपया भिडियोमा लाइक र कमेन्ट गर्नुहोला । यसको साथै च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने च्यानल सब्स्क्राइब गर्नुहोला। तपाईंले हेरिरहनुभएको भिडियो कस्तो लाग्यो ? तपाईँ अरु कस्तो कस्तो प्रकारको भिडियो चाहनुहुन्छ ? कमेन्टमा उल्लेख गर्नुहोला। तपाईंहरूको सल्लाह र सुझाव मेरो लागि मार्गदर्शक बन्नेछन् । धन्यवाद !

ब, व र ओ को प्रयोग | ब र व को प्रयोग | Ba Wa ko prayog | Nepali Byakaran | Nepali Vyakaran

लेख्य चिह्नहरूको प्रयोग | पूर्णविराम | अल्पविराम | Lekhya Chihna haruko prayog

वर्णविन्यास, भाग १

कानूनको अर्थ महत्व र श्रोत

शिरविन्दु, चन्द्रविन्दु र ङ,ञ, ण, न, मको प्रयोग | नेपाली व्याकरण | Nepali Byakaran

Nepali Byakaran: Kriyayogi || क्रियायोगी || क्रियायोगी के हो? कसरी चिन्ने?

विष्णु पौडेल र दीपक भट्टलाई २० वर्ष जेल ! ६८ करोडको अवैध धन र २६ अर्बको काण्ड, सम्पत्तिले जेल ?

पदयोग र पदवियोग | नेपाली व्याकरण | Pad yog ra pad Biyog | Pad yog ra Pad Viyog

Today news🔴Nepali news | aaja ka mukhya samachar | nepali samachar live | nepali khabar today

तिब्बत छेउको नेपाली गाउँ | मासु नखाने चलन | गौरीशंकर हिमालको तिघ्राको रहस्य | रोल्वालिङ उपत्यका

नेपाली व्याकरण - अक्षर संरचना /अक्षरीकरण, Class-11&12, B.A/B.Ed,(NewCourse - 2079)Akshar Samrachana

Beautiful Relaxing Music - Stop Overthinking, Stress Relief Music, Sleep Music, Calming Music #242

CIA’s Secret Battlefield in Nepal

सैनिक शासनमा जादै नेपाल, बालेनको चीन भ्रमण हुनसक्ने, अमेरिका आउट, दलहरु सबै सकिदै, रवि सबै गर्न तयार

Buying Goats From Farmers | 3-Wheeled Truck Packed Full for Village Market

यो बाटो देखेर म आफै छक्क परे | Kaligandaki Corridor @Nayagoreto

Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | Asar 18 gate 2083.

नेपालमै भेटियो यस्तो अचम्मको ठाउँ | द्रौपदीसँग पाण्डवहरू बसेको पहाड | १०८ जडिबुटी पाईने जङ्गल

2026 Relaxing Piano & Birdsong 🕊️ Calm Mind, Deep Sleep, Stress Relief & Peaceful Nature Ambience

