विधर्मको संज्ञा पाएको ख्रीष्टियान धर्म, परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

【नेपाली,Nepali】 [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] २,००० वर्षअघि, यहूदी धर्मको शक्ति लिएका धार्मिक नेताहरूले येशूज्यूलाई मुक्तिदाताको रूपमा विश्वास गरेका सुरुको मण्डलीका प्रेरितहरूलाई सताए । तर मानिसको धारणा र मूल्यले मानव-जातिलाई मुक्तिमा डोऱ्याउन सक्दैन । मुक्तिचाहिँ साँचो परमेश्वरलाई विश्वास गरेर सत्यताको वचन पालन गर्नेहरूलाई मात्र प्रदान गरिन्छ । पवित्र आत्माको युगको मुक्ति परमेश्वरमा निर्भर छ बाइबलको अगमवाणीअनुसार यो युगमा पिता परमेश्वर र माता परमेश्वरले यस पृथ्वीमा फेरि आउनुभएर परमेश्वरको मण्डली पुनर्स्थापना गर्नुभएको छ । उहाँहरूले सम्पूर्ण मानव-जातिलाई जीवनको पानी सित्तैँमा दिँदैहुनुहुन्छ । प्रका २२:१७ पवित्र आत्मा र दुलही भन्नुहुन्छ, ¡°आउनुहोस् ।¡± ... जसले इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैँमा लेओस् । दोस्रो आगमनका ख्रीष्ट, आन साङ होङज्यूले पुनर्स्थापना गरिदिनुभएको नयाँ करारको सत्यता सुरुको मण्डलीका सन्तहरूले असङ्ख्य सतावटलाई जित्दै परमेश्वरको वचन पालन गरेर अन्ततः जीवनको मुकुट प्राप्त गरेजस्तै यस युगमा पनि मानिसको विचारअनुसार नचलीकन बाइबलको वचनमा कान लगाउँदै सत्यता पालन गर्नेहरूले मुक्ति प्राप्त गर्न सक्छन् । 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne 〖Nepal〗 https://nepalwmscog.org 〖Church of God Introduction〗https://introwmscog.com

स्वर्गीय माता र अनन्त जीवन | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
▶︎

कान्छी भाग - ३१० || Kanchhi Epi - 310 || Ashaa Gautam || June 06, 2026

गुप्त मन्न र नयाँ नाउँ 【आन साङ होङ, निस्तार–चाड】

चाडहरू पालन गरिने ठाउँ, सियोन (परमेश्वरको मण्डली विश्व सुसमाचार समाज)

यस संसारको ढाँचामा नचल | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

प्रेरितहरूको जगमाथि निर्माण भएको परमेश्वरको मण्डली | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

शत्रुले गरेको कार्य र त्यसको परिणाम | परमेश्वरको मण्डली

मैं जीवन देने आया हूं | चर्च ऑफ गॉड, आन सांग होंग, माता परमेश्वर

[नयाँ भजन | Guide] No.224 चाँदीजस्तो पङ्ख फैलाई | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

मबाहेक अरू कुनै देवी-देवताहरू नमान्नू 【 परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर 】

बादलमा आउनुहुनेछ | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

आफ्नो सारा हृदयले र आफ्नो सारा समझले परमेश्वरलाई प्रेम गर्ने परमेश्वरको मण्डलीका सन्तहरू

परमेश्वरको महिमित राज्यतर्फ जाऔं | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

तिनीहरूले परमेश्वरलाई सोधेनन्प | रमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

स्वर्गको परिवार र प्रेम 【 परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर 】

यहूदा इस्करियोतको विश्वास | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

परमेश्वरको मण्डली विश्व सुसमाचार समाज, चाड र परमेश्वरको आज्ञा पूर्ण रूपमा मान्ने मण्डली

परमेश्वरको प्रबन्ध र ईश्वरीय हात | परमेश्वरको मण्डली

दाऊदको मूलले खडा गर्नुभएको मण्डली र नयाँ करारको सत्यता 【 परमेश्वरको मण्डली, आन साङ होङ 】

स्वर्गीय पिता माताको मन (ख्रीष्ट आन साङ होङज्यू)