परमेश्वरको प्रबन्ध र ईश्वरीय हात | परमेश्वरको मण्डली
[बाइबलको इतिहास : विश्वाससाथ कार्य गर्दा सक्रिय भएको परमेश्वरको ईश्वरीय हात] नोआले जहाज बनाउँदा, मोशाले लाल समुद्रलाई दुई भाग गर्दा, गिदोन मिद्यानविरुद्ध युद्ध गर्न जाँदा, र योसेफ मिश्रको अधिपति बन्दा तिनीहरू सबैले कष्ट भोगे । यद्यपि त्यहाँ परमेश्वरको वचन पालन गर्नेहरूलाई ठूलो आशिष् दिनको निम्ति परमेश्वरको आश्चर्यजनक ईश्वरीय हात रहेको थियो । [आदिदेखि अन्तसम्मको जान्नुहुने परमेश्वरले वर्तमान युगमा राख्नुभएको ईश्वरीय हात] वर्तमान युगमा पवित्र आत्मा आन साङ होङज्यू र दुलही हुनुभएकी माता परमेश्वर यस पृथ्वीमा आउनुभएको छ, र सियोनमा डोऱ्याइएका परमेश्वरको मण्डलीका सन्तहरूले सारा संसारमा गएर सुसमाचार प्रचार गरिरहेका छन् । यी सबै, पवित्र आत्माको युगमा मानव-जातिको मुक्तिको निम्ति परमेश्वरले बर्साउनुभएको ईश्वरीय हातका कार्यहरू हुन् । उत्पत्ति ४५:५-८ “तिमीहरूले मलाई बेचेकोमा अब दु:ख नमान । आफैमाथि रीस पनि नगर, किनकि जीवन बचाउनका निम्ति परमेश्वरले मलाई तिमीहरू भन्दा अगि यहाँ पठाउनुभएको हो । यसैले मलाई यहाँ पठाउने व्यक्ति तिमीहरू होइनौ, तर परमेश्वर ...” [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne

स्वर्गको महिमा | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

मानिसले जे रोप्दछ त्यसैको कटनी पनि गर्नेछ | परमेश्वरको मण्डली

पबित्र आत्माको मन्डली कस्तो हुन्छ , बचन अभिषेक्त जन गंगाप्रसाद आचार्यबाट सुन्नुहोस् परिवर्तन येशुबाट

एउटै शिक्षा तर पनि मंडली फुट्दैछ किन||Message by Timothy Neuoane-2026||The HebronHD

काना नगरको विवाह-भोज र परमेश्वरको अह्रावट | परमेश्वरको मण्डली

ව්යසනයන්ගෙන් ගැළවීමේ ලකුණ සහ අනතුරු ඇඟවීමේ පණිවිඩය | දෙවියන්වහන්සේගේ සභාව

सत्यताको मार्ग 【 परमेश्वरको मण्डली विश्व सुसमाचार समाज 】

परमेश्वरविरुद्ध पाप गरेकाहरू र परमेश्वरप्रति वफादार भएकाहरूको परिणाम | परमेश्वरको मण्डली

सत्य र झूट | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

Imana Ifungura Urugi rw’Ibyiringiro | Itorero ry’Imana

परमेश्वरलाई खोज्ने मानिसहरू | परमेश्वरको मण्डली

शत्रुले गरेको कार्य र त्यसको परिणाम | परमेश्वरको मण्डली

परमेश्वर नै उत्तर हुनुहुन्छ 【 परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर 】

Spoken Words Power and Responsibility in God's Kingdom II Boliyeko Sabdaharuko Sakti Ra Jimmewar

हामीलाई दिइएको समझ | परमेश्वरको मण्डली

Bibiliya n’Umuryango wo mu Ijuru | Itorero ry’Imana

म अन्धो थिएँ तर अब देख्दछु | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

मानव-जातिको आशा | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

पश्चात्ताप र पाप-क्षमा | परमेश्वरको मण्डली
![इन्साफ, नरक र स्वर्ग [परमेश्वरको मण्डली विश्व सुसमाचार समाज, आन साङ होङ, माता परमेश्वर]](https://i.ytimg.com/vi/QVuRAskZ_cs/hqdefault.jpg?sqp=-oaymwEjCNACELwBSFryq4qpAxUIARUAAAAAGAElAADIQj0AgKJDeAE=&rs=AOn4CLARduuJDecNdS2JzqPHFJ2jXHLK2g)
