परमेश्वरको महिमित राज्यतर्फ जाऔं | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर
सोलोमनको स्वीकारोक्ति : “सूर्यमुनि गरिने सबै कुरा व्यर्थ हुन् ।” परमेश्वरले सूर्यमुनि गरिने सबै कार्य एकैक्षणमा हराएर जान्छ रती सबै बतासलाई खेदेको जस्तो मात्र हो भनेर सोलोमनद्वारा शिक्षा दिनुभएको छ । मानव-जातिले महिमित परमेश्वरको राज्यको लक्ष्य बनाएर जिउनुपर्छ भनी जानकारी दिनको निम्ति परमेश्वर आन साङ होङ नाउँ लिएर यो पृथ्वीमा दोस्रो पल्ट आउनुभयो । स्वर्गीय राज्यको लागि जिउने परमेश्वरको मण्डलीका सन्तहरू विश्वमा तहल्का मच्चाएका अलेक्जेन्डर महान् र र जेङ्गीस खान जस्ता महान् व्यक्तिहरूले पनि यस संसारलाई छोडेर खाली हात जानुपरेको थियो । केवल परमेश्वरको आज्ञा पालन गर्ने र परमेश्वरको भय मान्ने मानिसहरूले मात्र परमेश्वरले प्रतिज्ञा गर्नुभएअनुसार महिमित स्वर्ग-राज्यमा सदासर्वदा राज्य गर्न पाउनेछन् । उपदेशक १२:१३ अब सबै कुरा सुनिएका छन्– कुराको निष्कर्ष यही हो । परमेश्वरको भय राख र उहाँका आज्ञाहरू पालन गर । किनभने मानिसले गर्नुपर्ने सारा कर्तव्य यही नै हो । [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne 〖Nepal〗 https://nepalwmscog.org 〖Church of God Introduction〗https://introwmscog.com

स्वर्गको महिमा | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

अगमवाणीको तुरहीको आवाज | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

परमेश्वरको वचनमा भरोसा गर्नेहरू र भरोसा नगर्नेहरू | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

Prayer -2 l परमेश्वरले अस्वीकार गर्ने नरकमे प्रार्थना l

कोरेसको प्रेरणा र हाम्रो भविष्य | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

कुनै कुराको मूल्य नजानेको मानिसमा स्वामित्वको योग्यता हुँदैन | परमेश्वरको मण्डली

परमेश्वरको डिजाइन | परमेश्वरको मण्डली
![[FactPlus] के आत्माको अस्तित्व छ ? | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज](https://i.ytimg.com/vi/UhlMNXDSRSY/hqdefault.jpg?sqp=-oaymwEjCNACELwBSFryq4qpAxUIARUAAAAAGAElAADIQj0AgKJDeAE=&rs=AOn4CLD2glQE7yGfoPnjW4aS9peZAT_jog)
[FactPlus] के आत्माको अस्तित्व छ ? | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

Christ Ahnsahnghong — Brightening the World with the Light of Truth_Full Ver.

विश्वास गर्ने र विश्वास नगर्ने 【परमेश्वरको मण्डली विश्व सुसमाचार समाज】

राजा दाऊद र आन साङ होङज्यू (२) 【परमेश्वरको मण्डली विश्व सुसमाचार समाज】

यरूशलेम र स्वर्गीय माता | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

नगण्य कुराहरूद्वारा पूरा भएको परमेश्वरको महान् कार्य | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

उत्साहित होओ, किनकि स्वर्गको राज्य नजिक आएको छ | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

परमेश्वरको मण्डली विश्व सुसमाचार समाज, चाड र परमेश्वरको आज्ञा पूर्ण रूपमा मान्ने मण्डली

आमाको कहानी | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

पिता आन साङ होङज्यू दोस्रो पल्ट आउनुभएका ख्रीष्ट, परमेश्वर हुनुहुन्छ १ | परमेश्वरको मण्डली

परमेश्वरको व्यवस्थालाई नबिर्सौं | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

संसारमा जाऔं ! | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

