तिनीहरूले परमेश्वरलाई सोधेनन्प | रमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

[आन साङ होङज्यूको वचन “सत्यता जान्नु पनि महत्त्वपूर्ण त छ, तर त्यसलाई पालन गर्नु अझ महत्त्वपूर्ण छ ।”] आन साङ होङज्यूले भन्नुभयो, “सत्यता पालन गरिएन भने आत्मा अँध्यारो भएर विवेक गुमाइनेछ, र अन्ततः विश्वास गुमाइएर परमेश्वरलाई इन्कार गर्न पुगिनेछ ।” हामी तेस्रो आयामिक संसार, यस पृथ्वीमा जिउने भएकाले र चौथो र पाँचौँ आयामिकका स्वर्गीय संसारलाई न्याय गर्न नसक्ने भएकाले हामीले सधैँ आशिष् दिनुहुने परमेश्वरको वचनमा विश्वास गर्दै उहाँको शिक्षाअनुसार गर्नुपर्छ । [‘परमेश्वरको वचनमा निश्चय नै उहाँको इच्छा हुन्छ’ भन्ने विश्वास लिएर कार्य गर्ने मानिसहरूको परिणाम कस्तो हुन्छ ?] मोशा, दाऊद, गिदोन र यहोशू जस्ता विश्वासका पुर्खाहरूले, मानिसको दृष्टिकोणद्वारा असम्भवजस्तै देखिने अवस्थाहरूमा समेत परमेश्वरको वचन पालन गर्दै आशिष् पाए । तिनीहरूको इतिहासलाई हेर्दै परमेश्वरको मण्डलीका सन्तहरूले पवित्र आत्माको युगका मुक्तिदाता हुनुभएका आन साङ होङज्यू र माता परमेश्वरमा विश्वास गरेर उहाँहरूको वचन पालन गर्छन् । परिणामस्वरूप विश्वभरि सुसमाचारको आश्चर्यजनक कार्य पूरा भइरहेको छ । भजनसंग्रह १२१:१-२ “पर्वतहरूतिर म आफ्ना आँखा उचाल्छु । मेरो गुहार कहाँबाट आउँछ ? स्वर्ग र पृथ्वी सृजना गर्नुहुने परमप्रभुबाट मेरो गुहार आउँछ ।” [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne

स्वर्गको महिमा | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
▶︎

स्वर्गको महिमा | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

परमेश्वरको मण्डलीप्रतिको असमझदारी मेटाउनुपर्छ र सत्यता जानकारी गराउनुपर्छ
▶︎

परमेश्वरको मण्डलीप्रतिको असमझदारी मेटाउनुपर्छ र सत्यता जानकारी गराउनुपर्छ

Musha Wedu Usingaperi, Mai Vedu | Kereke yaMwari
▶︎

Musha Wedu Usingaperi, Mai Vedu | Kereke yaMwari

स्वर्गीय माता र अनन्त जीवन | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
▶︎

स्वर्गीय माता र अनन्त जीवन | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

तपाईंको खुसी नै परमेश्वरको खुसी हो  || Sachchai Kendra Nepal || Bijaya Deep Gaire
▶︎

तपाईंको खुसी नै परमेश्वरको खुसी हो || Sachchai Kendra Nepal || Bijaya Deep Gaire

बाइबल र वास्तविक घटना | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
▶︎

बाइबल र वास्तविक घटना | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

उचालिनुभएको दिन र परमेश्वरको साथसाथै हिँड्नेहरू | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर
▶︎

उचालिनुभएको दिन र परमेश्वरको साथसाथै हिँड्नेहरू | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

यरूशलेम माता | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर
▶︎

यरूशलेम माता | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

शत्रुले गरेको कार्य र त्यसको परिणाम | परमेश्वरको मण्डली
▶︎

शत्रुले गरेको कार्य र त्यसको परिणाम | परमेश्वरको मण्डली

परीक्षा र विजय 【परमेश्वरको मण्डली विश्व सुसमाचार समाज】
▶︎

परीक्षा र विजय 【परमेश्वरको मण्डली विश्व सुसमाचार समाज】

Imana Ifungura Urugi rw’Ibyiringiro | Itorero ry’Imana
▶︎

Imana Ifungura Urugi rw’Ibyiringiro | Itorero ry’Imana

हामीलाई दिइएको समझ | परमेश्वरको मण्डली
▶︎

हामीलाई दिइएको समझ | परमेश्वरको मण्डली

काना नगरको विवाह-भोज र परमेश्वरको अह्रावट | परमेश्वरको मण्डली
▶︎

काना नगरको विवाह-भोज र परमेश्वरको अह्रावट | परमेश्वरको मण्डली

Bibiliya n’Umuryango wo mu Ijuru | Itorero ry’Imana
▶︎

Bibiliya n’Umuryango wo mu Ijuru | Itorero ry’Imana

म अन्धो थिएँ तर अब देख्दछु | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर
▶︎

म अन्धो थिएँ तर अब देख्दछु | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

मौका [परमेश्वरको मण्डली विश्व सुसमाचार समाज, आन साङ होङ, माता परमेश्व]
▶︎

मौका [परमेश्वरको मण्डली विश्व सुसमाचार समाज, आन साङ होङ, माता परमेश्व]

प्रार्थनाको जीवन र पश्चात्ताप | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
▶︎

प्रार्थनाको जीवन र पश्चात्ताप | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

त्यस दिनपछि | परमेश्वरको मण्डली
▶︎

त्यस दिनपछि | परमेश्वरको मण्डली

परमेश्वरको आज्ञा र प्रेम (परमेश्वरको मण्डली विश्व सुसमाचार समाज)
▶︎

परमेश्वरको आज्ञा र प्रेम (परमेश्वरको मण्डली विश्व सुसमाचार समाज)

पश्चात्ताप गर्नेहरू र पश्चात्ताप नगर्नेहरू   | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर
▶︎

पश्चात्ताप गर्नेहरू र पश्चात्ताप नगर्नेहरू | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर