मान्छे किन हराउँछन् यो गाउँमा? | भुजुङ, घले गाउँ, लमजुङ
भौगोलिक रूपमा लमजुङको भुजुङ गाउँका यी ढुङ्गे गल्लीहरूमा नयाँ मान्छेको बाटो त एकछिन हराउँछ, तर यहाँ आइसकेपछि... गाउँको सुन्दरता, मौलिक गुरुङ संस्कृति, र यहाँका मान्छेहरूको न्यानो माया र सत्कारले मान्छे एकछिन आफैँमा हराउँछ। ५०० भन्दा बढी घरहरू एकै ठाउँमा गुजुमुज्झ परेर बनेको यो एउटा अनौठो ढुङ्गे भुलभुलैया हो। मान्छे हराउने गाउँ भनेर चिनिने भुजुङको वास्तविकता के हो? के यहाँ साँच्चै मान्छे हराउँछन् त? अनि मात्र ७०० रुपैयाँमा खाना, बस्न र यति न्यानो आत्मीयता आजको समयमा नेपालमा अरू कहाँ पाउनु होला र? मेरो १८ दिने नेपाल यात्राको यो एउटा यस्तो नसोचेको भुजुङ यात्रा हो, जसको मीठो याद र विदाईको आशिष् मेरो मनमा सधैँ रहनेछ। पूरा भिडियो हेरेर भुजुङको यो RAW video र वास्तविक अनुभव कस्तो लाग्यो, कमेन्टमा पक्कै लेख्नुहोला है! भिडियो मन परेमा एउटा लाइक र च्यानललाई सब्स्क्राइब गरेर मलाई सपोर्ट गर्न नभुल्नुहोला! For concerns and queries feel free to reach out: [email protected] #BhujungVillage #Lamjung #Ghalegaun #NepalTravelVlog #SoloTravel #GurungCulture #HiddenNepal

कोसेलि लिएर भुजुङ देखि पोखरा जादा ।

सस्तोमा छानि छानी सुङ्गुरको पाठा पाइने अर्गानिक लोकल बजार मुढेबास शुक्रबारे बजार village market

रवि–बालेनको खेदो गर्नेले सातै प्रदेशमा ढाल्दैछन् सरकार,जनताबाट लखेटिँदा पनि फेरिएन मति।

बिरामी गाउँको कथा | Birami Gaun ko Katha | Herne Katha EP170 - हेर्ने कथा
![जति घुमे पनि नया नै लाग्ने ठाउँ एउटै मात्र सिरुबारी गाउँ [[होमस्टेमा बस्दाको रमाईलो पल ]]](https://i.ytimg.com/vi/gKH8QlnYLjo/hqdefault.jpg?sqp=-oaymwEjCNACELwBSFryq4qpAxUIARUAAAAAGAElAADIQj0AgKJDeAE=&rs=AOn4CLC86QAa2cVa1reCk-ntkdiHxRveqA)
जति घुमे पनि नया नै लाग्ने ठाउँ एउटै मात्र सिरुबारी गाउँ [[होमस्टेमा बस्दाको रमाईलो पल ]]

मान्छे हराउने गाउँमा बन्छ आफ्नै कानुन || Lamjung को अन्तिम गाउँ Bhujung || सबैभन्दा ठूलो गाउँ छिर्दा

घलेगाउँको एउटा तितो यथार्थ | लमजुङको अन्तिम भेडा गोठको कथा

माग्नेले उडाए दीपाको ठाउँ के भन्छन् सुमन र मेक्सम || Suman Karki and Mexam Gaudel || Comedy Night

डोल्पा- छारका ताङसोङ यात्रा || Chharka Bhot, Dolpa One of the Highest Inhabited Villages

पानीमाथि कसरी बस्यो यस्तो अनौठो बस्ती? कालीगण्डकीको लुकेको रहस्य

कस्तो ठाउँ, जहाँ कुखुरा खान र पाल्न नपाउने| खोकना

Suping, Makwanpur Vlog / Hometown Hetauda / SUPING GORGE CAMP

रुकुम पुर्बमा भेटियो ४०० बर्स पुरानो गाउँ | मगर जातिहरुको अनौठो बस्तीमा | मान्छे खाने डरलाग्दो रहस्य

६ सय वर्ष पुरानो मानव बस्ती- घलेगाउँ Ghale Gaun

मरेपछि पनि अमर बनेको त्यो प्रेम! | Palpa Rani Mahal Story | Tansen Palpa Vlog

TSUM VALLEY, The Hidden Valley of Bliss | Episode I : Reaching TSUM from Kathmandu!

बसाई सराइले पुरै गाउँ नै रित्तियो | २०० बढी घरहरू एकैचोटि किन खाली भए | गाउँ छोडेर मान्छेहरू कहाँ गए

“गाउँको वास्तविक जीवन” || Bhujung village || Lamjung || Villagelife || Mayagrg01vlog

जाने हैन त चुङ्रीबुकी? रुकुमपूर्व Heavenly Place Chungribuki/Chaurikharka Rukum

प्रचण्ड इतिहासकै संकटमा; बालेनलाई गाली प्रचण्डलाई पर्यो भारी;कुनै पनि बेला पक्राउ पर्दै

फर्किन मन नलाग्ने गाउँ कास्किको ताङ्तिङ || Tangting Village #tangting

लमजुङ गिलुङ गाउँ अब पाेखराबाट २ घण्टामै // Pokhara to gilung village // gurung village lamjung

किन यति धेरै दुःख भोग्यो बन्दीपुर?| एउटा रहस्य

New Documentary | सुन्दर गाउँ ओखारी लमजुङ | Okhari Village Lamjung | By Janak Gurung | Rabin Gurung

गुरुङ हरुको उत्पत्ति स्थल क्रपु डाडा || Krapu Dada #krapu

Bhoteodar भाेटेअाेडार एक परिचय

नेपालको अन्तिम गाउँ | तिब्बत छेउको बस्ती | स्वर्गभित्र लुकेको नर्क | nepal tibet border village

रारा: मैले सोचेको जस्तो रहेनछ... किन? | Solo Scooter Journey

लमजुङ घले गाउँ ।

