प्रचण्ड इतिहासकै संकटमा; बालेनलाई गाली प्रचण्डलाई पर्यो भारी;कुनै पनि बेला पक्राउ पर्दै
#बिरगोर्खाली #जयनेपाल #birgorkhali #onlinetv #letestinterview #manojsapkota #balenshah #prachanda यदि तपाइएको वरपर समाचार बन्न लायक समाचार मुलक सामाग्री वा नयाँ प्रतिभाहरु छन् भने हामीलाई संपर्क गर्नहोस । बिर गोर्खाली Contact HOST:9851196476 EDITOR : ISHWARI KARKI पछि नसोध्नुहोला अहिल्यै लेख्दैछु । पत्रकार भएर किन स्वतन्त्र नभएको भन्ने धेरैको प्रश्न र जिज्ञासाको एकै उत्तर : म पत्रकार नै हैन । देश डुब्न लागेकोले आफ्नो काम छाडेर यता लागेको मात्र हो । त् एउटा साधारण नागरिक हुँ । फेरि म स्वतन्त्र पत्रकार पनि हैन । किनकि, म देशको लागि राजसंस्था र सनातन धर्मको पक्षमा छु । यस अर्थमा यी दुई विरुद्ध बोल्नेको सधैं विपक्षमा छु । त्यसैले स्वतन्त्र पत्रकारिताको कुरा म संग नगर्नुहोला । स्वतन्त्र भएर देश डुबाउनेलाई वाहीवाही गर्न सक्दिन । म एउटै र एकै पक्षमा छु । केवल एक लक्षको लागि पत्रकारिता गर्छु र त्यो हो देशको हित । लुकीलुकी इम्बेसी र दलको पैसा लिएर वा इशाईको पैसा लिएर नजानिँदो पत्रकारिता गर्न र आफु स्वतंत्र छु भन्न मलाई आउँदैन । सिधै हाकाहाकी भन्दैछु म स्वतन्त्र पत्रकार हैन किनकि देशको पक्षमा मलाई जे हित लाग्छ त्यस्तै पत्रकारिता गर्छु र त्यस्तै आवाज उठाउछु । #Prachanda #BalenShah #ManojSapkota #NepalPolitics #BreakingNews #LatestNews #NepaliNews #PoliticalNews #BirGorkhaliTV

Balen shah, Rabi lamichane र sudan gurung बारे डा. सुरेन्द्र खरो विश्लेषण | Dr surendra kc Interview

आजदेखि चल्यो नागढुंगा सुरुङमार्ग, बालेनको सट्टा मन्त्री सुनिलबाट उद्घाटन्,नेपालकै ठूलो यातायात सुरुङ

ओली प्रचण्डलाई जेन्जी आन्दोलनको डोज अझै नपुगेको निकर्ष निकाल्दै विश्लेषक हेमन्तको खुलासा

“The Nation Speaks” With Rajendra Baniya | Majid Ansari & Mamata Adhikari | Kछ Nepal | EP-10 |

🔴LIVE: बालेनको २६ उपलब्धि, जनता रुवाए भन्दै कडा आक्रोश!! Balen Live!! Sudan, New Live

कांग्रेस विभाजनको संघारमा || Min Bahadur Bishwokarma || Tanka Panta ||

भारतमा आन्दोलन रोकियो, नेपालमा सत्ता नै बदलियो — किन ?

जेल जानेको लिष्ट तयार ! बालेनजस्तै शाहसी शासक चाहिएको थियो, हेर्दै जानुहोला, बालेनले ठेगान लगाउछन् ।

प्रचण्ड र सात दलले राजा राख्ने सहमति || C.P Mainali || Tanka Panta ||

राष्ट्रिय परिचयपत्रमा प्रतिस्पर्धा नहुने | Kantipur Diary 06:30 AM | Saturday 25 July 2026

रूस पर यूक्रेन के गंभीर आरोप | सीनियर पॉलिटिकल कमेंटेटर Sumit Peer के साथ बड़ी चर्चा

News🔴Today | Nepali News | Aaja Ka Mukhya Samachar | Taja Samachar | Tuesday

रावणको दरबार भित्र यस्तो रहेछ! | हनुमानले जलाएको लङ्का? | Bhagya Neupane | Sri Lanka Tour | Part 5

Radhika dashi लाई ९६ बर्ष आमाको साथ Bedika लाई झापड/धर्मप्रति आस्था अझै छ महिलालाई किन दबाईयो आक्रोश

🔴धोकामा बामशक्ति: के भन्छन् नारानकाजी ? जनपक्षीय काममा बालेन सरकार !-Nimkant Pandey

Next Dalai Lama announcement in Nepal?

दुनियाँलाई मुख छाड्ने प्रचण्डको डा. सुरेन्द्रले खोलिदिए मुकुण्डो | यही पारा हो भने चल्छ बालेन डण्डा

Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | Saun 11 gate 2083

ओलीले उद्घाटन गरेको सुरुङमार्गको शिलालेख हट्यो,बालेनमाथि आरोप, अशोकलाई कसले कुट्यो ?

