मरेपछि पनि अमर बनेको त्यो प्रेम! | Palpa Rani Mahal Story | Tansen Palpa Vlog
मरेपछि पनि अमर बनेको त्यो प्रेम! प्रेमीको लागि यतिसम्म पनि गर्छन्? आजको यो विशेष भिडियोमा म तपाईंहरूलाई पाल्पाको मुटु, तानसेन नजिकै रहेको ऐतिहासिक 'रानीमहल' (Rani Mahal Palpa) को एउटा साँचो र अत्यन्तै भावुक प्रेम कहानी लिएर आएको छु। नेपालको ताजमहल भनेर चिनिने यो दरबार केवल एउटा भवन मात्र होइन, यो त एउटा प्रेमीको अथाह विरह र समर्पणको प्रतीक हो। यस Palpa Rani Mahal Story भिडियोमा हामी खड्ग शमशेर र उनकी रानी तेजकुमारी बीचको त्यो गहिरो सम्बन्ध र रानीमहल निर्माणको दुःखान्त इतिहास (Rani Mahal History) कोट्याउनेछौँ। मेरो यो सोलो यात्रा (Solo Scooter Yatra) पूर्वी पहाडदेखि पश्चिमका तालहरू हुँदै पाल्पाको यो ऐतिहासिक धरोहरसम्म आइपुगेको छ, जहाँ मैले यस दरबारको सुन्दरता र यसको पछाडि लुकेको आँसुलाई आफ्नो क्यामेरामा कैद गर्ने प्रयास गरेको छु। यदि तपाईंलाई नेपालको इतिहास, सांस्कृतिक कथाहरू र Travel Vlogs मन पर्छ भने च्यानललाई Subscribe गर्न नबिर्सिनुहोला! For concerns and queries feel free to reach out:[email protected] #ranimahal #tansen #palpavlog #nepaltravel #lovestory #solotravel

रारा: मैले सोचेको जस्तो रहेनछ... किन? | Solo Scooter Journey

Fall asleep while I build a town into a city (from nothing)

Hamro tira Aaja bata kodho ropai suru vyo hai sathi haru💚🍀

मान्छे किन हराउँछन् यो गाउँमा? | भुजुङ, घले गाउँ, लमजुङ

777 Portal ✨ Manifest Miracles, Abundance & Divine Alignment - Meditation Music

नेपालको सबैभन्दा रोमान्टिक दरबार? रानीमहल | नेपालको ताजमहल | Rani Mahal | Taj Mahal of Nepal

जहाँ मध्येरातमा चिच्याएर बर मागे पुरा हुन्छ,यसवर्ष महाजाेग satyawati bajai story

नफर्किने रानिको महल | रानिमहल पाल्पा | Ranimahal Tansen Palpa #parikrama #ranimahal

За свободата и смеха - Кръстю Лафазанов при Карбовски в един смешен, но и много емоционален разговор

Programmiert dein Unterbewusstsein im Schlaf neu - Das stärkste Audio für deinen Quantensprung

Waldorf Astoria Maldives | Ultra-luxury Private Island Resort (Full Tour in 4K)

Tansen Durbar l पाल्पा दरबार कसरी ध्वस्त भयो l सम्पूर्ण नालिबेली l

किन यति धेरै दुःख भोग्यो बन्दीपुर?| एउटा रहस्य

पृथ्वीनारायण शाहको मृत्युस्थल । यस्तो छ रहष्य नुवाकोटको || Nuwakot Palace, Devighat and Bhairamkot

Jon Stewart on Trump's "Meritocracy" & Desi Lydic on MAGA Moving Iran Goalposts | The Daily Show

Massive Net Fishing! Smoking & Marinating Fresh Fish - صيد ضخم بالشباك! تدخين وتتبيل الأسماك الطازجة

PRASAD 2 || Nepali Full Movie 2026 || Bipin Karki, Keki Adhikari, Arpan Thapa, Mahesh Tripathi

कस्तो छ 🙏तानसेन पाल्पा ?"How is Tansen Palpa?❤️❤️

Chosen One, This Is Why God Kept You Single All This Time

