रारा: मैले सोचेको जस्तो रहेनछ... किन? | Solo Scooter Journey

​सानैमा किताबका पानाहरूमा राराको तस्बिर हेर्दै हुर्किएँ। त्यतिबेला मनमा एउटा फरक कल्पना थियो, एउटा फरक सोच थियो। आज वर्षौँपछि, आफ्नो 125 सीसीको स्कुटरमा कयौँ कठिन मोडहरू, धुलो र थकाइहरू छिचोल्दै जब म यो नीलो ऐना जस्तो तालको सामुन्ने आइपुगेँ तब महसुस भयो रारा मैले सोचेको जस्तो मात्र रहेनछ, यो त मान्छेको सोच भन्दा कता हो कता माथि, सुन्दरताकी रानी पो रहेछ। ​यो केवल एउटा यात्रा मात्र होइन, यो त आफैँलाई खोज्ने एउटा प्रयास हो। बाटोका चुनौतीहरू, यात्रामा भेटिएका आत्मीय मान्छेहरू र राराको त्यो पहिलो स्पर्शले दिएको एउटा जीवन्त महसुसलाई मैले यो भिडियोमा समेट्ने कोसिस गरेको छु। आशा छ, मेरो यो आँखामार्फत तपाईँहरूले पनि रारालाई छुट्टै ढङ्गले महसुस गर्नुहुनेछ। ​यदि यात्रा र यसको भावना मन परेमा च्यानललाई Subscribe गरिदिनुहोला र आफ्नो अमूल्य प्रतिक्रिया कमेन्ट बक्समा छाडिदिनुहोला। धन्यवाद! 🙏 For concerns and queries feel free to reach out : [email protected] Facebook:  / 1bkwyvs83q   #RaraLake #NepalTravel #MuguNepal #RaraTaal #ExploreNepal #soloscooterjourney

​फिदिम को मान्छेहरू यस्तो पनि हुन्छ? 😭 ड्रोन हराउँदाको त्यो पल | Solo Ride | Ep. 03
▶︎

  किन यति धेरै दुःख भोग्यो बन्दीपुर?| एउटा रहस्य

Programmiert dein Unterbewusstsein im Schlaf neu - Das stärkste Audio für deinen Quantensprung

Joe Kent: Iran-Falle, US-Bodeninvasion & israelische Täuschung

मैले देखेको रामारोशन /Ramaroshan Diary Through my lens 🏞

पोखरा देखि रारा सुटुक्क पुग्ने नयाँ बाटो | यसरी पुगिन्छ नेपालको सबैभन्दा सुन्दर ठाउँ | Rara lake

घलेगाउँको एउटा तितो यथार्थ | लमजुङको अन्तिम भेडा गोठको कथा

TSUM VALLEY, The Hidden Valley of Bliss | Episode I : Reaching TSUM from Kathmandu!

PRASAD 2 || Nepali Full Movie 2026 || Bipin Karki, Keki Adhikari, Arpan Thapa, Mahesh Tripathi

​मरेपछि पनि अमर बनेको त्यो प्रेम! | Palpa Rani Mahal Story | Tansen Palpa Vlog

777 Portal ✨ Manifest Miracles, Abundance & Divine Alignment - Meditation Music

मान्छे किन हराउँछन् यो गाउँमा? | भुजुङ, घले गाउँ, लमजुङ

जराबाट पानी उम्लने हिमाल Api Base Camp Trek यस्तो अनौठो भुगोल Far West Nepal Darchula Trip

Jon Stewart on Trump's "Meritocracy" & Desi Lydic on MAGA Moving Iran Goalposts | The Daily Show

YouTube मा काम गरेर  खाना पुग्छ त? | मेरो वास्तविक अनुभव

डोल्पा- छारका ताङसोङ यात्रा ||  Chharka Bhot, Dolpa One of the Highest Inhabited Villages

Exploring ILAM :SANDAKPUR PHALELUNG TREK | Ep I : Maipokhari to Sandakpur!

18 बर्श बिदेश बसेर गाउँ फर्केपछी मात्र 30 बोट अकबरे रोपेर अहिले बर्सेनि 12 लाख कमाउने अकबरे माइला

Where the Clouds Pour – The Amazing View of Manungkot

हातबाट Drone सुरक्षित Takeoff र Hand Catch कसरी गर्ने? | नेपालीमा