जंगलको बीचमा प्रेमवादी संवाद 🌿 | रुद्राक्षको बिरुवा अवलोकन | कटहरेको अविस्मरणीय यात्रा |@hnpnchannel
प्रेमवाद युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष रुपेन राई (राकेश) ज्युको नेतृत्वमा संखुवासभा जिल्लाको सभापोखरी गाउँपालिका–कटहरे क्षेत्रमा रहेको रुद्राक्षको बिरुवा अवलोकन तथा प्राकृतिक वातावरणको काखमा सम्पन्न प्रेमवादी संवादको ३० मिनेटको विशेष भिडियो प्रस्तुत गरेका छौं। यस यात्रामा प्रकृतिप्रतिको सम्मान, रुद्राक्षको महत्व, प्रेम, एकता, सद्भाव र मानवताका सन्देशहरू आदानप्रदान गरिएको छ। जंगलको शान्त वातावरणमा भएको यो संवादले प्रेमवादी विचारलाई अझ नजिकबाट बुझ्ने अवसर प्रदान गर्दछ। यो भिडियो अन्तिमसम्म हेरेर आफ्नो अमूल्य प्रतिक्रिया कमेन्टमार्फत अवश्य दिनुहोस्। भिडियो मन परे Like, Share र Subscribe गरेर प्रेमवादी सन्देश फैलाउन सहयोग गर्नुहोस्। जय प्रेम! ❤️ Welcome to our YouTube Channel. This channel brings you the most interesting facts about Lovism philosophicals and Heavenly Path Organaization activity, historical and many others. Please Do Subscribe. नमस्कार, सेवाङमी जय प्रेम, हेभेन्ली निर्भाना पाथ नेपाल अफिसियल चयानलमा हार्दिक स्वागत छ । यस चयानलमा तपाइहरुले हेभेन्ली निर्भाना पाथ नेपालका प्रेमवाद दर्शनका बिभिन्न दर्शनगत गतिविधिका भिडियोहरु हेर्न र सुन्न पाउनुहुन्छ । जस्ले प्रेमवाद दर्शन बुझन सजिलो हुुनेछ । यदी यस चयानलमा हालिएको भिडियो हजुरहरुलाई मन पर्छ भने च्यानललाई सस्क्राईब गर्न सक्नुहुनेछ । अन्तमा यस च्यानल अवश्य सस्क्राईब गरिदिनु हवस भनि हार्दिक निवेदन गर्दछौं । जय प्रेम । #प्रेमवाद #Premwad #प्रेमवादयुवासंघनेपाल #रुपेनराई #राकेशज्यु #संखुवासभा #सभापोखरी #कटहरे #रुद्राक्ष #Rudraksha #Nature #JungleDialogue #Nepal #YouthLeadership #JayPrem Social Media Handle. / yadap.bantawa https://www.facebook.com/profile.php?... https://www.facebook.com/profile.php?... / mastergodangelfans https://www.facebook.com/profile.php?...

Heavenly&Lovism Day 2083 | सर्वधर्म पूजा | प्रेमवादी भजन | ज्येष्ठ नागरिक सम्मान |@hnpnchannel

मेरो बलबैशमा तीन मानाको भात खान्थेँ | राई विवाह संस्कार र विजुवा ढोलेको अनुभव | @hnpnchannel

छोरालाई विदेश जानबाट रोक्न बुवाले यस्तो सम्म गरे । नेपाली किसानहरूको वास्तविक कथा

Village Mai Enjoy Kar Rahae Hai // Daily Routine Life Vlog From Nepal // ThapaTube

कसले बेच्यो टनकपुर ? कसले गर्यो महाकाली सन्धि ? | LEAD EXPLAINER | E12

घरान वडा न 20 भन्जायड्ग BHALUDHUNGA हुदै बराहक्षेत्र तर्फको यात्रा

दुई नदि बिचको एक्लो घर | भुतले बनाएको अचम्मको रहस्यमय ठाउँ | भुतसङ्ग लरेर बाचेका साहासी मान्छेको कथा

सबै बाट एक्लै भएपछि मिश्रित खेती थालेकी चन्द्रा,अकबरे दाना बेचेर लाखौ आम्दानी गर्दै village farming

साना हातले रोपे धान, ठूला सन्देश दिए | प्रेमवाद समाजको प्रेरणादायी अभियान | @hnpnchannel

Our Magical Experience Living 2 Months in Nepal

जीवनको सत्य कुरा: घरशान्ति गर्ने क्रममा आएको कम्प | प्रेरणादायी सम्वाद खड्ग बहादुर राइ |@hnpnchannel

नेपालमा अतिनै सम्भावना भएको जापानीज हलुवावेद खेती गर्न सके धेरै सम्भावना छ।।

वनझाक्रीले बनायो विजुवा, प्रेमवादले बनायो सेवक | जिरे खालिङको खुलासा |@hnpnchannel

फालेलुङको लेकली जीवन | नेपाल भारत सिमानामा चौरी पाल्ने युवाको सङ्घर्षको कथा

दुर्व्यसनबाट उज्यालोतर्फ | सूर्य दुखलिछा ज्यूको प्रेरणादायी संवाद | @hnpnchannel

SAILUNG DURING MONSOON | शैलुङ डाँडा दोलखा (Dolakha) | The Land of 100 Hill !

आँपको कथा | Story of Mango | Herne Katha EP122 - हेर्ने कथा

दुवै खुट्टा नटेक्ने रहस्य खुलाए दाइले | श्रीमतीको साथ कहिल्यै छुटेन ❤️ प्रेमवादी संवाद |@hnpnchannel
![[1076] MADI ARCH 4lane BRIDGE INFO [355] दमौलि मादि पुलको म्याद सकियो र आर्कको मुनि र पहिरो रोक्न …](https://i.ytimg.com/vi/AP5vFOSSF9w/hqdefault.jpg?sqp=-oaymwEjCNACELwBSFryq4qpAxUIARUAAAAAGAElAADIQj0AgKJDeAE=&rs=AOn4CLC68mFIAKEmLZv_kjrYplnGa3B12g)
[1076] MADI ARCH 4lane BRIDGE INFO [355] दमौलि मादि पुलको म्याद सकियो र आर्कको मुनि र पहिरो रोक्न …

