साना हातले रोपे धान, ठूला सन्देश दिए | प्रेमवाद समाजको प्रेरणादायी अभियान | @hnpnchannel
🌾 राष्ट्रिय धान दिवस २०८३ को अवसरमा प्रेमवाद समाजको आयोजनामा कमल–५, पाडाजुँगी, झापामा भव्य धान रोपाइँ कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो। यस कार्यक्रम प्रेमवाद समाजका अध्यक्ष श्री मनकुमार राईज्यूको नेतृत्वमा सम्पन्न भएको हो। कार्यक्रममा झापा मोडेल इङ्लिस स्कुलका कक्षा १ र २ का १४० जना विद्यार्थी तथा १२१ जना रोपा र बाहुसेहरू उत्साहपूर्वक सहभागी हुनुभयो। बालबालिकाले आफ्नै साना हातले धान रोप्दै कृषि, श्रम, प्रकृति र संस्कृतिप्रतिको सम्मानको प्रेरणादायी सन्देश दिएका छन्। कार्यक्रममा सहभागी सम्पूर्ण अतिथि, विद्यार्थी, शिक्षक, अभिभावक, रोपा–बाहुसे तथा सहयोगी सबैका लागि आयोजकद्वारा दही–चिउरा तथा भोजनको व्यवस्था गरिएको थियो। "साना हातले रोपे धान, ठूला सन्देश दिए।" यो कार्यक्रम केवल धान रोपाइँ मात्र नभई नयाँ पुस्तामा कृषि, परिश्रम, सहकार्य र संस्कृतिप्रतिको सम्मान जगाउने प्रेरणादायी अभियान बनेको छ। 🙏 यस कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्णमा प्रेमवाद समाज हार्दिक धन्यवाद व्यक्त गर्दछ। यदि भिडियो मन परेमा Like, Comment, Share गर्नुहोस् र यस्ता प्रेरणादायी भिडियोहरू हेर्न Subscribe गर्न नभुल्नुहोस्। धन्यवाद! 🌾❤️ #राष्ट्रियधानदिवस२०८३ #धानरोपाइँ #प्रेमवादसमाज #Kamal5 #Padajungi #Jhapa #NepalAgriculture #RicePlantation #StudentsInAgriculture #Lovism #Nepal #DahiChiura #YouthInAgriculture #Culture #Education #CommunityEvent Social Media Handle. / yadap.bantawa https://www.facebook.com/profile.php?... https://www.facebook.com/profile.php?... / mastergodangelfans https://www.facebook.com/profile.php?...

स्वास्थ्यका लागि प्राकृतिक उपाय @hnpnchannel

हिमालको काखबाट सम्भावनाको शिखरसम्म, असिमित सपनाहरु @Sonambhuti1111 | SAMARTHI | AP1HD

Saathi Episode166 साथी भाग१६६ #साथी_सिरियल By Jasu, Laxana, Himesh#jasuraifans

Heavenly&Lovism Day 2083 | सर्वधर्म पूजा | प्रेमवादी भजन | ज्येष्ठ नागरिक सम्मान |@hnpnchannel

Healthy Knees After 30 - घुँडा दुख्नबाट बच्न गर्नैपर्छ एस्सरसाइज |Dr Sandeep Bhandari| |HEALTHFIRST|

Best Home Decor with Pitunia Flowers 💐#highlights #pitunia #homedecor #homegarden #vlog #viral

सबै बाट एक्लै भएपछि मिश्रित खेती थालेकी चन्द्रा,अकबरे दाना बेचेर लाखौ आम्दानी गर्दै village farming

Traditional Bread Baking & Amazing Cooking | Village Lifestyle Iran

हिमालको काखबाट सम्भावनाको शिखरसम्म, असिमित सपनाहरु | SAMARTHI | @Sonambhuti1111 | CLARITY CAPTURES

Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | Ashar 23 gate 2083.

लक्ष्यमा पुग्न एक्लै हिँड्न सिक।भिडमा हिड्दा तिम्रो नाम समेत हराउछ। #motivation #radhikadaasiji

वनझाक्रीले बनायो विजुवा, प्रेमवादले बनायो सेवक | जिरे खालिङको खुलासा |@hnpnchannel

काँचो प्याज खानुको महत्व र यसका अचम्मका फाइदाहरु । Health Benefits of Onion | Dr. Om Murti Anil

Omg बालेनले हत्कडी लगाउने भएपछि ओली प्रचण्डको रुवाबसी,अब कोहि बच्दैन प्रहरी हाकिमले नसोचेको पोल खोले

बागमतीबाट काठमाडौंका लागि पिउनेपानी निकाल्दै सरकार, के हो नयाँ योजना ?

लसुनको गजबका फाइदा । खाने सही तरिका । कसको लागि उत्तम। Health Benefits of Garlic | Dr. Om Murti Anil

Buying Goats From Farmers | 3-Wheeled Truck Packed Full for Village Market

CIA’s Secret Battlefield in Nepal

2083 Aasar 15 / श्री त्रिपुरेश्वर कृषि सहकारी संस्थामा भएको असार १५ कार्यक्रम

