पिता आन साङ होङज्यू दोस्रो पल्ट आउनुभएका ख्रीष्ट, परमेश्वर हुनुहुन्छ १ | परमेश्वरको मण्डली

[अदनको बगैँचाबाट हामीलाई जीवनको फल (निस्तार-चाड) दिनुहुने व्यक्ति नै परमेश्वर हुनुहुन्छ] परमेश्वरले अदनको बगैँचामा राख्नुभएको असल र खराबको ज्ञान दिने रूखको फल र जीवनको रूखको फलचाहिँ परमेश्वरले मानव-जातिलाई स्वर्ग-राज्यको बारेमा शिक्षा दिनको निम्ति सृजनुभएको छाया हो । केवल परमेश्वरले दिन सक्नुहुने अदनको बगैँचाको त्यो जीवनको फल अर्थात् नयाँ करार निस्तार-चाड २,०००वर्षअघि हामीलाई येशूज्यूले दिनुभयो र यो युगमा हामीलाई नयाँ करार निस्तार-चाड दिनुहुने व्यक्ति नै आन साङ होङज्यू हुनुहुन्छ । तसर्थ आन साङ होङज्यू नै परमेश्वर हुनुहुन्छ । [परमेश्वरको मण्डलीले किन आन साङ होङज्यूलाई परमेश्वरको रूपमा विश्वास गर्छ ?] साँचो ख्रीष्ट अनिवार्य बाइबलको सम्पूर्ण गवाहीअनुसार प्रकट हुनुपर्छ । सुरुको मण्डलीका सन्तहरूले गएको प्रत्येक ठाँवैपिच्छे येशू नै ख्रीष्ट हुनुहुन्छ भनेर गवाही दिएजस्तै, यो युगमा पनि हामीले नयाँ करार निस्तार-चाड लिएर आउनुभएका पिता आन साङ होङज्यू दोस्रो पल्ट आउनुभएका ख्रीष्ट हुनुहुन्छ भनेर गवाही दिनुपर्छ । यूहन्ना ६:५४-५७ मेरो देह खाने र मेरो रगत पिउनेसित अनन्त जीवन छ, र अन्त्यको दिनमा म त्यसलाई जीवित पार्नेछु । किनभने मेरो देह साँच्चै खानेकुरो हो, र मेरो रगत साँच्चै पिउने कुरो हो । ... त्यसै गरी मलाई खाने पनि मेरो कारणले जिउनेछ । लूका २२:१४-१५ अनि जब बेला भयो, तब उहाँ प्रेरितहरूसँग भोजन गर्न बस्नुभयो । उहाँले तिनीहरूलाई भन्नुभयो, “मैले दुःख भोग्न अघि नै यो निस्तार-चाडको भोजन तिमीहरूसँग खाने ठूलो इच्छा गरेको थिएँ,” [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne 〖Nepal〗 https://nepalwmscog.org 〖Church of God Introduction〗https://introwmscog.com

परमेश्वरको डिजाइन | परमेश्वरको मण्डली
▶︎

परमेश्वरको डिजाइन | परमेश्वरको मण्डली

स्वर्गको महिमा | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
▶︎

स्वर्गको महिमा | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

 नरक वास्तवमा कस्तो छ? बाइबलले दिएको चकित पार्ने सत्य | Full Documentary
▶︎

नरक वास्तवमा कस्तो छ? बाइबलले दिएको चकित पार्ने सत्य | Full Documentary

जीवनको फल दिन आउनुभएका आन साङ होङज्यू | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर
▶︎

जीवनको फल दिन आउनुभएका आन साङ होङज्यू | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

විශ්වාස කරන්නා හා නොකරන්නා 【දෙවියන්වහන්සේගේ සභාව】
▶︎

විශ්වාස කරන්නා හා නොකරන්නා 【දෙවියන්වහන්සේගේ සභාව】

म जीवन दिन आएँ | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर
▶︎

म जीवन दिन आएँ | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

खुशीको रहस्य र स्वर्ग-राज्य | परमेश्वरको मण्डली
▶︎

खुशीको रहस्य र स्वर्ग-राज्य | परमेश्वरको मण्डली

एउटा ढुङ्गाले कसरी इतिहास बदल्यो? | दाऊद र गोल्यतको पूर्ण कथा | David vs Goliath Nepali
▶︎

एउटा ढुङ्गाले कसरी इतिहास बदल्यो? | दाऊद र गोल्यतको पूर्ण कथा | David vs Goliath Nepali

एउटै शिक्षा तर पनि मंडली फुट्दैछ किन||Message by Timothy Neuoane-2026||The HebronHD
▶︎

एउटै शिक्षा तर पनि मंडली फुट्दैछ किन||Message by Timothy Neuoane-2026||The HebronHD

पेन्तिकोसको चाडमा पवित्र आत्माको आगमन 【परमेश्वरको मण्डली विश्व सुसमाचार समाज】
▶︎

पेन्तिकोसको चाडमा पवित्र आत्माको आगमन 【परमेश्वरको मण्डली विश्व सुसमाचार समाज】

शैतानको विरोध कसरी गर्नु पर्छ/ Solomon Rai
▶︎

शैतानको विरोध कसरी गर्नु पर्छ/ Solomon Rai

जीवनको उद्धारक परमेश्वर【आन साङ होङ, माता परमेश्वर, स्वर्गीय माता】
▶︎

जीवनको उद्धारक परमेश्वर【आन साङ होङ, माता परमेश्वर, स्वर्गीय माता】

अचानक फिर्ता बोलावट[परमेश्वरको मण्डली विश्व सुसमाचार समाज, आन साङ होङ, माता परमेश्वर, स्वर्गीय माता]
▶︎

अचानक फिर्ता बोलावट[परमेश्वरको मण्डली विश्व सुसमाचार समाज, आन साङ होङ, माता परमेश्वर, स्वर्गीय माता]

माताको सुन्दर मलमलको वस्त्र बनौं | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
▶︎

माताको सुन्दर मलमलको वस्त्र बनौं | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

यरूशलेम र स्वर्गीय माता | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
▶︎

यरूशलेम र स्वर्गीय माता | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

अनन्त स्वर्गदूतको संसार र स्वर्गीय राज्य | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर
▶︎

अनन्त स्वर्गदूतको संसार र स्वर्गीय राज्य | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

यो अगमवाणी तपाईंको लागि हो || Powerful Prophetic Sermon By Ps Bishal Gurung
▶︎

यो अगमवाणी तपाईंको लागि हो || Powerful Prophetic Sermon By Ps Bishal Gurung

यहूदा इस्करियोतको विश्वास | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
▶︎

यहूदा इस्करियोतको विश्वास | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

कुनै कुराको मूल्य नजानेको मानिसमा स्वामित्वको योग्यता हुँदैन | परमेश्वरको मण्डली
▶︎

कुनै कुराको मूल्य नजानेको मानिसमा स्वामित्वको योग्यता हुँदैन | परमेश्वरको मण्डली

परमेश्वरको महिमित राज्यतर्फ जाऔं | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर
▶︎

परमेश्वरको महिमित राज्यतर्फ जाऔं | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर