बसाइँ सर्ने मानिसहरू | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

[बसाइँ सर्नको लागि उत्तम देश, अनन्त हर्ष र खुशी भएको देश कहाँ छ होला ?] हिजोआज आर्थिक कठिनाइ र प्राकृतिक प्रकोपका कारण बसाइँ सर्न खोज्ने मानिसहरू धेरै छन्, तर मृत्यु, पीडा र दुःख नभएको, हरेक दिन हर्ष, खुशी र प्रेम मात्र पोखिने स्वर्ग-राज्यमा प्रवेश गर्नु नै मानव-जातिले यस पृथ्वीमा बसाइँ सर्न सक्ने उत्तम ठाउँ हो भनेर बाइबलमा भनिएको छ । [नयाँ करार पालन गर्ने परमेश्वरको मण्डलीका सन्तहरूलाई प्रदान गरिने आशिष्] परमेश्वरको राज्यका प्रजा हुनको निम्ति “पिता परमेश्वर र माता परमेश्वरलाई चिन्नुपर्छ र नयाँ करारको सत्यता पालन गर्नुपर्छ” भन्ने अकाट्य शर्त पूरा गर्दै सधैँ धन्यवादी मनद्वारा स्वर्ग-राज्यको तयारी गर्ने मानिस नै साँच्चै बुद्धिमान् मानिस हो । [यर्मिया ३१:३१-३३] परमप्रभु भन्नुहुन्छ, “ती दिन आउनेछन्, जब इस्राएलको घरानासँग र यहूदाको घरानासँग म एउटा नयाँ करार स्थापना गर्नेछु । ... परमप्रभु भन्नुहुन्छ, “ती दिनपछि म इस्राएलको घरानासँग यो करार बाँध्नेछु, तिनीहरूका मनमा मेरो व्यवस्था राखिदिनेछु, र तिनीहरूका हृदयमा त्यो लेखिदिनेछु, र म तिनीहरूका परमेश्वर हुनेछु, र तिनीहरू मेरा प्रजा हुनेछन् ।” [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne 〖Nepal〗 https://nepalwmscog.org 〖Church of God Introduction〗https://introwmscog.com

परमेश्वरप्रतिको विश्वास  | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर
▶︎

[Church Life Report] Episode 023: Testimonies from The Church of Almighty God in Greater Poland –...

The Truth About WMSCOG (w/ Bishop Joseph Castillo)

तुरहीको चाड र पश्चात्तापको तुरही | परमेश्वरको मण्डली

आज्ञाकारिता मुक्तिको स्रोत हो  | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

जीवनको फल दिन आउनुभएका आन साङ होङज्यू | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

म जीवन दिन आएँ | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

स्वर्गीय भाषा | परमेश्वरको मण्डली
▶︎

स्वर्गीय भाषा | परमेश्वरको मण्डली

परमेश्वरको डिजाइन | परमेश्वरको मण्डली
▶︎

परमेश्वरको डिजाइन | परमेश्वरको मण्डली

राजा दाऊद र आन साङ होङज्यू (२) 【परमेश्वरको मण्डली विश्व सुसमाचार समाज】

विपत्ति झारिने ठाउँ र आशिष् झारिने ठाउँ | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

कुनै कुराको मूल्य नजानेको मानिसमा स्वामित्वको योग्यता हुँदैन | परमेश्वरको मण्डली

स्वर्गको महिमा | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

माता धन्यवाद, माया गर्छौं ! | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

स्वर्ग के राज्य की महिमा | चर्च ऑफ गॉड वर्ल्ड मिशन सोसाइटी

बाइबल र स्वर्गीय परिवार | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

परमेश्वरबाट अलग रहेर बाँच्न सकिँदैन | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

म अन्धो थिएँ तर अब देख्दछु | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

परमेश्वरको आज्ञा पालन गर्नेहरू | परमेश्वरको मण्डली

अगमवाणीको तुरहीको आवाज | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर