आजको भीडीयो रमाईलो छ है😂बन्दिपुरमा हेमराजको पारा देखेर हेमराजको आमा पनि दङ्ग!🤣Hemraj 4K Video 60Fpps

आजको भीडीयो रमाईलो छ है😂बन्दिपुरमा हेमराजको पारा देखेर हेमराजको आमा पनि दङ्ग!🤣Hemraj 4K Video 60Fpps ————————————————————————— • सहयोगी मन हरुले ५०,१००,२०० देखी माथी जती सक्यो गर्न सक्नु हुन्छ। यदी,हजुरहरुले चाएमा म नाम र रकम पनी मेन्सन गरेर भीडीयो हाल्न सक्छु। हैन पर्दैन भन्नु हुन्छ भने पनी ठीकै छ। म हजुरहरुको अनुमती बीना म सहयोग गरेको भीडीयो हाल्दीन।❤️‍🩹🙏 •हेमराजको खाताः NMB बैंक खाता नः1380125178500014 •भैचर पठाउन mail: [email protected] •यदि हाम्रो थोरै त्यागले कसैको ओठमा मुस्कान फर्कन्छ भने, त्यो भन्दा ठूलो पुण्य अरू के होला र? एकपटक आफैलाई त्यहाँ राखेर हेरौँ, सायद हाम्रा आँखा पनि ओभानो रहने छैनन्।"❤️‍🩹🙏🫰 ————————————————————————— नमस्ते साथीहरू! 👋 आजको यस भिडियोमा हामीले बन्दिपुरको रमाइलो यात्राका साथै हेमराज (Hemraj) र उनको परिवारसँग जोडिएको एउटा अचम्मको घटना देखाएका छौँ। हेमराजले गीत गाउँदा गाउँदै बिर्सिएको रमाइलो पलदेखि उनको भतिज र परिवारसँग भएको एउटा "Scam" को बारेमा सम्पूर्ण जानकारी यस भिडियोमा छ। भिडियोलाई अन्त्यसम्म हेर्नुहोला र कस्तो लाग्यो प्रतिक्रिया दिन नबिर्सिनुहोला! Video Highlights: • हेमराजको बन्दिपुरमा रमाइलो प्रस्तुति। • हेमराजकी आमाको प्रतिक्रिया। • हेमराजको परिवारसँग भएको घटना (Scam)। • पहिले र अहिलेको परिवर्तन। भिडियो मन परेमा Like, Share र Channel लाई Subscribe गरिदिनुहोला! 🙏 #Hemraj #Bandipur #HemrajFunnyVideo #NepaliVlog #HemrajScam #TrendingNepal #BandipurVillage #FunnyMoments मलाई पनि डर लाग्छ। कतै हेमराज सचिन परियार भेलु बाजे जस्तै हुने त होइन। तर के गर्नु हेमराज हाम्रो नियन्त्रणमा छैन किनकि ऊ आफ्नो मर्जीको मालिक हो। उसलाई जबरजस्ती गर्न पनि सकिँदैन र मिल्दैन पनि त्यो मानव अधिकारको हनन हो । मैले त सधैं भनेकै हुन्छ अब यति पैसा कमाएर घर जाउ रक्सी नखाउ घरमा आमा बाबुलाई देउ बन्दीपुर नआउ भनेर तर मान्दैन उसको आमा बाबा पनि उ देखेर हार्जित भएको छ। र ऊ आफूलाई पनि त्यसरी नै हिँड्न चाहन्छ हजुरहरुलाई थाहा नै छ त्यत्रो सुधार केन्द्रमा गएर आयो आएर दुई चार दिन पछि फेरि रक्सी खान थाल्यो। यसमा कसको दोष त्यो रक्सी बेच्नेको दोष यहाँ रक्सी खानेको दोष मैले मेरो तर्फबाट गर्न सक्ने सबै चिज गरे। हेमराजको लागि अब म थाकिसकेँ। केही गर्न सक्दैन ऊ मैले भनेको मान्दैन। रक्सी कहाँ खाएर आउँछ थाहा हुँदैन। मलाई थाहा छ मेन्टल्ली डिस्टर्ब छ। गोजीमा औषधि लिएर हिँड्छ तैपनि खाँदैन कहिलेकाहीँ मैले खान लगाउँछु। औषधि खाएपछि पनि रक्सीको भरमा हिँड्छ। म एक व्यवसाय मान्छे हो। मेरो पसलमा काम हुन्छ। कामले गर्दा हरेक बखत हेमराजलाई चिहाउन सक्दिन। कहिलेकाहीँ भेट्यो भने कुरा हुने हो आएर दाइ भन्छ । नाच्छु भन्छ पैसा दिनु भन्छ पैसा दिएर पठाइदिन्छु। सोच्नुस् त तपाईँहरू मेरो ठाउँमा भएको भए के गर्नुहुन्थ्यो प्रतिक्रिया दिनुहोला म जवाफ फर्काउनेछु। #Hemrajbhujelnewvideo#xyoddayoutubechannel #Entertainmentvideo #HemrajVideo #HemrajUpdate #NepalViralVideo #RealityCheck #TrendingNepal #HemrajOfficial #4KVideo #NepaliVlog #HemrajTruth हजुरहरुलाई हेमराजको भीडीयो अझै हेर्न मन छ भनी पेज Follow र Like गरेर राख्नुस है।🙂‍↕️🙏🌻 🙏 Enjoy & stay connected with us! Follow us instagram ►   / xyodda   Follow Us On FB Page ►  / xyoddagaming   Follow Us On Tiktok ►  / x_yodda65   Streaming ►    / @xyodda  

हेमराज बीदेश जान नीस्कीए🫪॥आज धेर्रै रमाईलो भयो, राहत बीतरण गर्यौ।ऊहाहरुको मुहारको खुशी🥰🫰HD 60FPS HDR
▶︎

हेमराज बीदेश जान नीस्कीए🫪॥आज धेर्रै रमाईलो भयो, राहत बीतरण गर्यौ।ऊहाहरुको मुहारको खुशी🥰🫰HD 60FPS HDR

हेमराजको पारिश्रमिक माग्दा झगडा 😤॥Fight Broke Out While Asking For Hemraj's Payment॥4K HD 60Fpps HDR
▶︎

हेमराजको पारिश्रमिक माग्दा झगडा 😤॥Fight Broke Out While Asking For Hemraj's Payment॥4K HD 60Fpps HDR

कलुवाको कुरा सुनेर मामा र बाहिनी पनि हसिन्जेल भयो 😂 New Comedy Video, Nabincomedy
▶︎

कलुवाको कुरा सुनेर मामा र बाहिनी पनि हसिन्जेल भयो 😂 New Comedy Video, Nabincomedy

हेमराज भुजेल बेपत्ता ३ दिन घरै आएन / यस्तो बिजोक कसैको नहोस् / Bhuwan Singh Thapa / Hemraj Bhujel
▶︎

हेमराज भुजेल बेपत्ता ३ दिन घरै आएन / यस्तो बिजोक कसैको नहोस् / Bhuwan Singh Thapa / Hemraj Bhujel

Heamraj bhujel le घाँटु नाच्दा सबैलाई ढोग दिए 😲
▶︎

Heamraj bhujel le घाँटु नाच्दा सबैलाई ढोग दिए 😲

मातेर छोरी बेच्छु भनेर बेपत्ता भएकि श्रीमतिलाई ईन्डियाको सिकिम बस्पार्कमा भेटेपछि पर्यो  लफडा
▶︎

मातेर छोरी बेच्छु भनेर बेपत्ता भएकि श्रीमतिलाई ईन्डियाको सिकिम बस्पार्कमा भेटेपछि पर्यो लफडा

मैले गरेको सहयोग पछी,घरबाट आएर हेमराजले के भने🫪 Too Many People In Bandipur🫪॥4K Video 60Fpps HDR
▶︎

मैले गरेको सहयोग पछी,घरबाट आएर हेमराजले के भने🫪 Too Many People In Bandipur🫪॥4K Video 60Fpps HDR

अठार भाइ छोरा जन्माएकी आमा खालि खुट्टा घासको भारी बोक्दै
▶︎

अठार भाइ छोरा जन्माएकी आमा खालि खुट्टा घासको भारी बोक्दै

सोजो मान्छेको सोजो उत्तर 😂 “मैले थापेको ठाउमा भोट हाले।”😅॥ Hemraj Bhujel funny Things ॥ 4K HD
▶︎

सोजो मान्छेको सोजो उत्तर 😂 “मैले थापेको ठाउमा भोट हाले।”😅॥ Hemraj Bhujel funny Things ॥ 4K HD

हेमराजले ओइ सुन त खै मेरो पेन्टी रे 😅आज हेमराजले नुहाए,खाए खाना पनी, Hemraj Video 4K HD 60Fpps HDR 🙏
▶︎

हेमराजले ओइ सुन त खै मेरो पेन्टी रे 😅आज हेमराजले नुहाए,खाए खाना पनी, Hemraj Video 4K HD 60Fpps HDR 🙏

श्रीमती सङ्गै अमेरिकामा बस्न छोडेर बङ्गुर पाल्न थालेका भुटानी सरणार्थी सन्चहाङको कथा america nepal
▶︎

श्रीमती सङ्गै अमेरिकामा बस्न छोडेर बङ्गुर पाल्न थालेका भुटानी सरणार्थी सन्चहाङको कथा america nepal

तीमी र तीम्रो बुढी संग्गै सुत्छै? के भने हेमराजले?😆केही फोहोर शब्द सोदेको छु माफ पाउ😂॥4K HD 60Fpps
▶︎

तीमी र तीम्रो बुढी संग्गै सुत्छै? के भने हेमराजले?😆केही फोहोर शब्द सोदेको छु माफ पाउ😂॥4K HD 60Fpps

३०० बर्षको चौतारो यसरी बनाउॅंदै गाउॅंलेहरु शुक्लगण्डकी Tanahun Village / Bhuwan Singh Thapa Magar
▶︎

३०० बर्षको चौतारो यसरी बनाउॅंदै गाउॅंलेहरु शुक्लगण्डकी Tanahun Village / Bhuwan Singh Thapa Magar

नेपालमै पहिलो पल्ट एक किलोमीटर लामो पोखरी खनेर बाख्राको मल खाने समुद्री चितला पालेका लिम्बु काका
▶︎

नेपालमै पहिलो पल्ट एक किलोमीटर लामो पोखरी खनेर बाख्राको मल खाने समुद्री चितला पालेका लिम्बु काका

आज हेमराजको फ्यान र मेरो सब्सक्राइबरसंग पहीलो भेट खुशी🥹 I met my subscribers🙏Hemraj Video 60fpps HDR
▶︎

आज हेमराजको फ्यान र मेरो सब्सक्राइबरसंग पहीलो भेट खुशी🥹 I met my subscribers🙏Hemraj Video 60fpps HDR

टोईलेट बाट फरार श्रीमती मिडियामा थाङ्नामै सुताएर भागेकै हो भन्दा श्रीमान हेरेको हेरै
▶︎

टोईलेट बाट फरार श्रीमती मिडियामा थाङ्नामै सुताएर भागेकै हो भन्दा श्रीमान हेरेको हेरै

कलुवा पानी प्रधानमन्त्री भन्दा Bg तर Call आउछ केटीहरुको मात्र 😜 New Comedy Video, Nabincomedy
▶︎

कलुवा पानी प्रधानमन्त्री भन्दा Bg तर Call आउछ केटीहरुको मात्र 😜 New Comedy Video, Nabincomedy

TANKA DAHAL | Red Bull Inside The Bunker | S01E12
▶︎

TANKA DAHAL | Red Bull Inside The Bunker | S01E12

😳 हेमराजले आफुलाई पीट्ने र पैसा चोर्ने व्यक्तिको नाम भने॥Hemraj's Money Was Stolen🫪॥4K HD 60Fpps HDR
▶︎

😳 हेमराजले आफुलाई पीट्ने र पैसा चोर्ने व्यक्तिको नाम भने॥Hemraj's Money Was Stolen🫪॥4K HD 60Fpps HDR

हेमराजले ५० KG को बौलरको मासु ❌ बाईलोटको मासु ✅ खायो हेमराज भुजेल 😅॥ हेमराज भुजेलसंग रमाइलो कुराहरु
▶︎

हेमराजले ५० KG को बौलरको मासु ❌ बाईलोटको मासु ✅ खायो हेमराज भुजेल 😅॥ हेमराज भुजेलसंग रमाइलो कुराहरु