हेमराजको पारिश्रमिक माग्दा झगडा 😤॥Fight Broke Out While Asking For Hemraj's Payment॥4K HD 60Fpps HDR

हेमराजको पारिश्रमिक माग्दा झगडा 😤॥Fight Broke Out While Asking For Hemraj's Payment॥4K HD 60Fpps HDR 1. हेमराजको पारिश्रमिक माग्दा झगडा 😡 | रिसाएर आकाशमा पुग्ने अवस्था भयो 😳 2. हेमराजले पैसा माग्दा भयो ठूलो विवाद 😱 | हेर्दै रीस उठ्ने भिडियो 3. हेमराज vs गाउँले 😡 पारिश्रमिक माग्दा भयो हंगामा | Real Viral Video 4. पैसा माग्दा हेमराजमाथि रिस 😤 | यस्तो व्यवहार कसरी सहने? 5. हेमराजको दुःखद अवस्था 😢 पारिश्रमिक माग्दा अपमान भयो | Must Watch मलाई पनि डर लाग्छ। कतै हेमराज सचिन परियार भेलु बाजे जस्तै हुने त होइन। तर के गर्नु हेमराज हाम्रो नियन्त्रणमा छैन किनकि ऊ आफ्नो मर्जीको मालिक हो। उसलाई जबरजस्ती गर्न पनि सकिँदैन र मिल्दैन पनि त्यो मानव अधिकारको हनन हो । मैले त सधैं भनेकै हुन्छ अब यति पैसा कमाएर घर जाउ रक्सी नखाउ घरमा आमा बाबुलाई देउ बन्दीपुर नआउ भनेर तर मान्दैन उसको आमा बाबा पनि उ देखेर हार्जित भएको छ। र ऊ आफूलाई पनि त्यसरी नै हिँड्न चाहन्छ हजुरहरुलाई थाहा नै छ त्यत्रो सुधार केन्द्रमा गएर आयो आएर दुई चार दिन पछि फेरि रक्सी खान थाल्यो। यसमा कसको दोष त्यो रक्सी बेच्नेको दोष यहाँ रक्सी खानेको दोष मैले मेरो तर्फबाट गर्न सक्ने सबै चिज गरे। हेमराजको लागि अब म थाकिसकेँ। केही गर्न सक्दैन ऊ मैले भनेको मान्दैन। रक्सी कहाँ खाएर आउँछ थाहा हुँदैन। मलाई थाहा छ मेन्टल्ली डिस्टर्ब छ। गोजीमा औषधि लिएर हिँड्छ तैपनि खाँदैन कहिलेकाहीँ मैले खान लगाउँछु। औषधि खाएपछि पनि रक्सीको भरमा हिँड्छ। म एक व्यवसाय मान्छे हो। मेरो पसलमा काम हुन्छ। कामले गर्दा हरेक बखत हेमराजलाई चिहाउन सक्दिन। कहिलेकाहीँ भेट्यो भने कुरा हुने हो आएर दाइ भन्छ । नाच्छु भन्छ पैसा दिनु भन्छ पैसा दिएर पठाइदिन्छु। सोच्नुस् त तपाईँहरू मेरो ठाउँमा भएको भए के गर्नुहुन्थ्यो प्रतिक्रिया दिनुहोला म जवाफ फर्काउनेछु। #Hemrajbhujelnewvideo#xyoddayoutubechannel #Entertainmentvideo #HemrajVideo #HemrajUpdate #NepalViralVideo #RealityCheck #TrendingNepal #HemrajOfficial #4KVideo #NepaliVlog #HemrajTruth हजुरहरुलाई हेमराजको भीडीयो अझै हेर्न मन छ भनी पेज Follow र Like गरेर राख्नुस है।🙂‍↕️🙏🌻 🙏 Enjoy & stay connected with us! Follow us instagram ►   / xyodda   Follow Us On FB Page ►  / xyoddagaming   Follow Us On Tiktok ►  / x_yodda65   Streaming ►    / @xyodda   हेमराजले आफ्नो मेहनतको पारिश्रमिक माग्दा अप्रत्याशित रुपमा विवाद सुरु भयो 😡 📌 भिडियो हेरेर आफ्नो प्रतिक्रिया comment मा दिनुहोस्। 📌 यस्ता वास्तविक (real) घटना हेर्न channel subscribe गर्न नबिर्सनुहोस्। 👉 Subscribe गर्नुहोस् 👉 Like 👍 | Comment 💬 | Share 🔄 #Hemraj #NepaliVlog #ViralVideo #RealLifeStory #Nepal

हेमराजले नाचेर पाए 500 अहीले खुशीको छैन ठेगान😂॥ Hemraj Bhujel New Funny Video 4K HD 60Fpps With HDR
▶︎

हेमराजले नाचेर पाए 500 अहीले खुशीको छैन ठेगान😂॥ Hemraj Bhujel New Funny Video 4K HD 60Fpps With HDR

     Heam Raj Bhujel सँग ABCD र क, ख, ग सिक्ने रमाइलो यात्रा सुरु भयो।
▶︎

Heam Raj Bhujel सँग ABCD र क, ख, ग सिक्ने रमाइलो यात्रा सुरु भयो।

हेमराजको पारीश्रमीक उठाउदा लफडा पर्छ😕॥ Fight To Get Hemraj's Royalties॥Funny Videos 4K HD 60Fpps HDR
▶︎

हेमराजको पारीश्रमीक उठाउदा लफडा पर्छ😕॥ Fight To Get Hemraj's Royalties॥Funny Videos 4K HD 60Fpps HDR

अनु परियार 6 दिन देखि बेपत्ता घर पुग्दा यस्तो भेटियो देखियो
▶︎

अनु परियार 6 दिन देखि बेपत्ता घर पुग्दा यस्तो भेटियो देखियो

सडकमा अचानक भीड, प्रहरीले एक जनालाई नियन्त्रणमा लियो!
▶︎

सडकमा अचानक भीड, प्रहरीले एक जनालाई नियन्त्रणमा लियो!

भोकाएका हेमराजले होटलमा मासु,भात र घीउ थपी थपी पेटभरि खाएर जात्रामा तहल्का मच्चाए! 😂Hemraj New Video
▶︎

भोकाएका हेमराजले होटलमा मासु,भात र घीउ थपी थपी पेटभरि खाएर जात्रामा तहल्का मच्चाए! 😂Hemraj New Video

सुत्ने बेलामा बच्चा रोएर हामी बुढा बुढी सुत्नै पाउदैनै-हेमराज😁॥The baby cries and cannot sleep॥4K HD
▶︎

सुत्ने बेलामा बच्चा रोएर हामी बुढा बुढी सुत्नै पाउदैनै-हेमराज😁॥The baby cries and cannot sleep॥4K HD

रवि बालेन एक साथ चितवन महाधिवेशनमा जादै भ्रष्ट नेताको कालो कृर्तुत पर्दाफाश बोलिन ९६ वर्षिय आमा
▶︎

रवि बालेन एक साथ चितवन महाधिवेशनमा जादै भ्रष्ट नेताको कालो कृर्तुत पर्दाफाश बोलिन ९६ वर्षिय आमा

आमा ब च्चा लाई बे च्न इण्डिया पुराएको भर्खरै उद्दार गरि itahari news टिम ले नेपाल ल्याई पुराए
▶︎

आमा ब च्चा लाई बे च्न इण्डिया पुराएको भर्खरै उद्दार गरि itahari news टिम ले नेपाल ल्याई पुराए

हाम्रो गाउँको दैनिकी | के हुँदैछ गाउँतिर? School - Farm - Khet
▶︎

हाम्रो गाउँको दैनिकी | के हुँदैछ गाउँतिर? School - Farm - Khet

The Voice Kids Season 5 - 2026 - Episode 04 | Blind Auditions
▶︎

The Voice Kids Season 5 - 2026 - Episode 04 | Blind Auditions

हेमराज घर जान नपाएर रुन खोजे🫪॥ Unable To Go Home, Hemraj Started To Cry 😢 ॥ Funny 4K HD 60FPPS HDR
▶︎

हेमराज घर जान नपाएर रुन खोजे🫪॥ Unable To Go Home, Hemraj Started To Cry 😢 ॥ Funny 4K HD 60FPPS HDR

श्रीमानले नानिको मायाको कारण श्रीमतिलाई  एक चान्स दिएपछि अन्तत श्रीमतिले रुदै रुदै सबैलाई माफि मागे
▶︎

श्रीमानले नानिको मायाको कारण श्रीमतिलाई एक चान्स दिएपछि अन्तत श्रीमतिले रुदै रुदै सबैलाई माफि मागे

अनु परियार भाइ र बहिनी छोडेर ६ दिनदेखि सम्पर्क बिहिन phoneपनि लाग्दैन घर छोडेर हिनेपछि हजुरआमा रुँदै
▶︎

अनु परियार भाइ र बहिनी छोडेर ६ दिनदेखि सम्पर्क बिहिन phoneपनि लाग्दैन घर छोडेर हिनेपछि हजुरआमा रुँदै

हेमराजले थर्काएर पैशा मागेपछी ती मान्छेहरु भागे😂Hemraj asked for money by shaking his head॥4K HD HDR
▶︎

हेमराजले थर्काएर पैशा मागेपछी ती मान्छेहरु भागे😂Hemraj asked for money by shaking his head॥4K HD HDR

 ठुलो घtटना भयो घर परिवार भित्र भखरै बुहारी ले आमा र छोरीलाई यसरी गरेर फरार भएकि छिन श्रीमान बिदेश
▶︎

ठुलो घtटना भयो घर परिवार भित्र भखरै बुहारी ले आमा र छोरीलाई यसरी गरेर फरार भएकि छिन श्रीमान बिदेश

बजारमा लफडा पर्यो ,🤬,हेमराजको पहिलो केबलकार यात्रा😂॥ Bandipur Cable Car Experience with Hemraj 4K HD
▶︎

बजारमा लफडा पर्यो ,🤬,हेमराजको पहिलो केबलकार यात्रा😂॥ Bandipur Cable Car Experience with Hemraj 4K HD

हेमराज भुजेल बेपत्ता ३ दिन घरै आएन / यस्तो बिजोक कसैको नहोस् / Bhuwan Singh Thapa / Hemraj Bhujel
▶︎

हेमराज भुजेल बेपत्ता ३ दिन घरै आएन / यस्तो बिजोक कसैको नहोस् / Bhuwan Singh Thapa / Hemraj Bhujel

कलुवाको कुरा सुनेर मामा र बाहिनी पनि हसिन्जेल भयो 😂 New Comedy Video, Nabincomedy
▶︎

कलुवाको कुरा सुनेर मामा र बाहिनी पनि हसिन्जेल भयो 😂 New Comedy Video, Nabincomedy

Dhaldaina Purus [D Story]EP-4 I Dipa Simkhada | Arjun Sapkota | Aayusha Simkhada | Biraj Banskota
▶︎

Dhaldaina Purus [D Story]EP-4 I Dipa Simkhada | Arjun Sapkota | Aayusha Simkhada | Biraj Banskota