हेमराज बीदेश जान नीस्कीए🫪॥आज धेर्रै रमाईलो भयो, राहत बीतरण गर्यौ।ऊहाहरुको मुहारको खुशी🥰🫰HD 60FPS HDR

हेमराज बीदेश जान नीस्कीए🫪॥आज धेर्रै रमाईलो भयो, राहत बीतरण गर्यौ।ऊहाहरुको मुहारको खुशी🥰🫰HD 60FPS HDR ————————————————————————— 🤝 सहयोगी दाताहरूको नामावली 🤝 सहयोगी दाताहरूको नाम, मिति र रकम विवरण यस प्रकार छ: 1) मिति: २६/६/४ — सन्तोष बिके — रु. ३,५००/- 2) मिति: २६/६/४ — मुना मगर — रु. ५००/- 3) मिति: २६/६/७ — (लेमे शेर्पा, शान्ति शेर्पा, जङ्ग्मु शेर्पा, फुरबा शेर्पा) — रु. ११,७००/- 5) मिति: २६/६/७ — फुर्बु दोर्जे र श्रीमती पेमा डोल्कर — रु.३०,०००/- 6) मिति: २६/६/६ — सूर्यप्रसाद पौडेल — रु. ५००/- 7) मिति: २६/६/७ — इच्छा थापा — रु. २,०००/- 8) मिति: २६/६/६ — रमेश गुरुङ — रु. २००/- 9) मिति: २६/६/६ — रमेश तामाङ — रु. १,०००/- 10) मिति: २६/६/६ — अन्जली गुरुङ — रु. ५००/- 11) मिति: २६/६/९ — सोनम लामा — रु. २०,००१/- 12) मिति: २६/६/७ — शेर्पा परिवार (USA) — रु. ५०,०००/- 13) मिति: २६/६/९ — शेर्पा परिवार (लामा बगर दोलखा) — रु. ५०,०००/- 14) मिति: २६/६/१० — अनु र सरु दिदी (Canada & USA) — रु. २०,७९२/- 15) मिति: २६/६/१० — दिया श्रेष्ठ — रु. ५,०५०/- 16) मिति: २६/६/१० — रिता गुरुङ — रु. १०,०००/- 17) मिति: २६/६/१५ — निलम शाह — रु. १०,०००/- उहा निमुखालाई गर्नुभएको यो निस्वार्थ सहयोगका लागि धेरै धन्यवाद! प्राtप्त सहयोगको एक-एक पैसा पारदर्शी रूपमा सहि काममा लाग्नेछ। भगवान्सँग प्रार्थना छ—हजुरहरूले चिताएको पुगोस्, सधैं भलो होस् र फलिफाप होस्।🙂‍↕️🙏 ————————————————————————— 🎯YouTube Title (Nepali SEO) 1. हेमराजको घरमा राहत वितरण 🙏 विदेशबाट आयो सहयोग | X Yodda ले गर्यो ठूलो मद्दत 😭 2. हेमराज विदेश जाँदैछन्? 😢 परिवारलाई सहयोग र राहत सामग्री वितरणको पूरा कथा 3. गरीब परिवारलाई X Yodda को सहयोग ❤️ हेमराजको घरमा राहत बाँडियो 4. विदेशबाट आयो सहयोगको पैसा 😭 हेमराजको परिवार भावुक बन्यो 5. हेमराजको नाजुक अवस्था 😢 X Yodda ले घरमै पुगेर गर्यो ठूलो सहयोग ⸻ 📄 SEO Optimized Video Description आजको भिडियोमा हामी हेमराजको घरमा पुगेर राहत सामग्री वितरण गरेका छौं। X Yodda YouTube Channel को सहयोग तथा विदेशबाट प्राप्त आर्थिक सहयोगमार्फत हेमराजको परिवारलाई आवश्यक सामग्री उपलब्ध गराइएको छ। हेमराजको परिवारको अवस्था कस्तो छ भन्ने कुरा पनि यस भिडियोमा देखाइएको छ। यस भिडियोमा: ✅ हेमराजको घरको वास्तविक अवस्था ✅ राहत सामग्री वितरण ✅ विदेशबाट आएको सहयोग ✅ परिवारको प्रतिक्रिया ✅ X Yodda को सामाजिक अभियान यदि तपाईंलाई यस्तो मानवसेवा र सहयोग सम्बन्धी भिडियो मनपर्छ भने भिडियो Like, Share र Channel Subscribe गर्न नबिर्सनुहोस्। 🙏 Thank You For Supporting Humanity ⸻ 🔥 Tags Hemraj Vlog Hemraj Nepal X Yodda X Yodda Help Poor People Hemraj Family Nepali Vlog Nepali Helping Video Poor Family Help Relief Distribution Nepal Humanity Video Nepal Helping Poor People Village Life Nepal Nepali Emotional Video Foreign Support Nepal Nepal Charity Video Hemraj Latest Video Nepali YouTuber Social Work Nepal Nepal Village Vlog Helping Family Nepal Hemraj, हेमराज, Hemraj New Video, Hemraj Update, Hemraj Hospital Report, Hemraj Money Mystery, Hemraj Viral Video, Hemraj News, Nepali Viral Video, xyodda Media Hemraj, 🚀 Hashtags #Hemraj #XYodda #HelpPoorPeople #NepaliVlog #ReliefDistribution #Humanity #Nepal #HelpingHands #Charity #VillageLife #SupportPoorFamily #HemrajFamily #NepaliYouTuber #EmotionalVideo #TrendingInNepal #Hemraj #HemrajComedy #NepaliVlog #FunnyVideo #NepaliFunnyVlog #BandipurComedy #StreetPerformance #TrendingNepal #xyodda #xyoddanewvideo #viralreelsシ #hemrajwithfans #comedy ————— मलाई पनि डर लाग्छ। कतै हेमराज सचिन परियार भेलु बाजे जस्तै हुने त होइन। तर के गर्नु हेमराज हाम्रो नियन्त्रणमा छैन किनकि ऊ आफ्नो मर्जीको मालिक हो। उसलाई जबरजस्ती गर्न पनि सकिँदैन र मिल्दैन पनि त्यो मानव अधिकारको हनन हो । मैले त सधैं भनेकै हुन्छ अब यति पैसा कमाएर घर जाउ रक्सी नखाउ घरमा आमा बाबुलाई देउ बन्दीपुर नआउ भनेर तर मान्दैन उसको आमा बाबा पनि उ देखेर हार्जित भएको छ। र ऊ आफूलाई पनि त्यसरी नै हिँड्न चाहन्छ हजुरहरुलाई थाहा नै छ त्यत्रो सुधार केन्द्रमा गएर आयो आएर दुई चार दिन पछि फेरि रक्सी खान थाल्यो। यसमा कसको दोष त्यो रक्सी बेच्नेको दोष यहाँ रक्सी खानेको दोष मैले मेरो तर्फबाट गर्न सक्ने सबै चिज गरे। हेमराजको लागि अब म थाकिसकेँ। केही गर्न सक्दैन ऊ मैले भनेको मान्दैन। रक्सी कहाँ खाएर आउँछ थाहा हुँदैन। मलाई थाहा छ मेन्टल्ली डिस्टर्ब छ। गोजीमा औषधि लिएर हिँड्छ तैपनि खाँदैन कहिलेकाहीँ मैले खान लगाउँछु। औषधि खाएपछि पनि रक्सीको भरमा हिँड्छ। म एक व्यवसाय मान्छे हो। मेरो पसलमा काम हुन्छ। कामले गर्दा हरेक बखत हेमराजलाई चिहाउन सक्दिन। कहिलेकाहीँ भेट्यो भने कुरा हुने हो आएर दाइ भन्छ । नाच्छु भन्छ पैसा दिनु भन्छ पैसा दिएर पठाइदिन्छु। सोच्नुस् त तपाईँहरू मेरो ठाउँमा भएको भए के गर्नुहुन्थ्यो प्रतिक्रिया दिनुहोला म जवाफ फर्काउनेछु। #Hemrajbhujelnewvideo#xyoddayoutubechannel #Entertainmentvideo #HemrajVideo #HemrajUpdate #NepalViralVideo #RealityCheck #TrendingNepal #HemrajOfficial #4KVideo #NepaliVlog #HemrajTruth हजुरहरुलाई हेमराजको भीडीयो अझै हेर्न मन छ भनी पेज Follow र Like गरेर राख्नुस है।🙂‍↕️🙏🌻 🙏 Enjoy & stay connected with us! Follow us instagram ►   / xyodda   Follow Us On FB Page ►  / xyoddagaming   Follow Us On Tiktok ►  / x_yodda65   Streaming ►    / @xyodda  

Nepali Serial Juthe (जुठे) S2 || Episode 254 || June 17th - 2026 By Marichman Shrestha, Rabi Giri
▶︎

Nepali Serial Juthe (जुठे) S2 || Episode 254 || June 17th - 2026 By Marichman Shrestha, Rabi Giri

२ दीनको भोको हेमराज, कुटपीट र पैशा चोरी भयो😭हेमराज भक्कानीदै रोए॥ Hemraj's Money Was Stolen॥ HD  HDR
▶︎

२ दीनको भोको हेमराज, कुटपीट र पैशा चोरी भयो😭हेमराज भक्कानीदै रोए॥ Hemraj's Money Was Stolen॥ HD HDR

इश्वरी भुजेल को १३ दिन को काम १२ दिन मै सकियो घरमा लाग्यो ताला कहा गए केटाकेटी ?
▶︎

इश्वरी भुजेल को १३ दिन को काम १२ दिन मै सकियो घरमा लाग्यो ताला कहा गए केटाकेटी ?

३०० बर्षको चौतारो यसरी बनाउॅंदै गाउॅंलेहरु शुक्लगण्डकी Tanahun Village / Bhuwan Singh Thapa Magar
▶︎

३०० बर्षको चौतारो यसरी बनाउॅंदै गाउॅंलेहरु शुक्लगण्डकी Tanahun Village / Bhuwan Singh Thapa Magar

आलु को ढिडो सारै मीठो पैलो चोटि खादै आलुकै सब्जी र आलु कै ढिडो #potatorecipe #ruralnepal
▶︎

आलु को ढिडो सारै मीठो पैलो चोटि खादै आलुकै सब्जी र आलु कै ढिडो #potatorecipe #ruralnepal

Ratiko 2hr sutera naya pahuna lai welcome..hamro bariko tarkari kati raix ta?#siruthapamagar#vlog
▶︎

Ratiko 2hr sutera naya pahuna lai welcome..hamro bariko tarkari kati raix ta?#siruthapamagar#vlog

हेर्दै डरलाग्दो भिरको चट्टानमा अचम्मको गुफा भेटियो | भित्र पसेर हेर्दा देखियो यस्तो अचम्मको संसार
▶︎

हेर्दै डरलाग्दो भिरको चट्टानमा अचम्मको गुफा भेटियो | भित्र पसेर हेर्दा देखियो यस्तो अचम्मको संसार

“The Nation Speaks” With Rajendra Baniya |Harka Sampang | Rajesh Payal Rai | Kछ Nepal |Episode 06 |
▶︎

“The Nation Speaks” With Rajendra Baniya |Harka Sampang | Rajesh Payal Rai | Kछ Nepal |Episode 06 |

धेर्रै भोकाएका हेमराजले,हातले चाउमीन खाए😳॥ Hemraj Ate Chowmein With His Hands॥Funny Video 60Fpps HDR
▶︎

धेर्रै भोकाएका हेमराजले,हातले चाउमीन खाए😳॥ Hemraj Ate Chowmein With His Hands॥Funny Video 60Fpps HDR

Hajur aama kaha jaanu bhayo? hamro chulo banyo😁 new mini house ma daura rakhiyo😍
▶︎

Hajur aama kaha jaanu bhayo? hamro chulo banyo😁 new mini house ma daura rakhiyo😍

😳 हेमराजले आफुलाई पीट्ने र पैसा चोर्ने व्यक्तिको नाम भने॥Hemraj's Money Was Stolen🫪॥4K HD 60Fpps HDR
▶︎

😳 हेमराजले आफुलाई पीट्ने र पैसा चोर्ने व्यक्तिको नाम भने॥Hemraj's Money Was Stolen🫪॥4K HD 60Fpps HDR

Pork Thukpa Soup Recipe || Noodle Soup In village || Nepali village Style food Cooking & Eating Vlog
▶︎

Pork Thukpa Soup Recipe || Noodle Soup In village || Nepali village Style food Cooking & Eating Vlog

फुर्के न:1 भाग 110 II भागा भाग II WBR II Bhakte DON II Star Sapan Subba II 16 June 2026
▶︎

फुर्के न:1 भाग 110 II भागा भाग II WBR II Bhakte DON II Star Sapan Subba II 16 June 2026

बिहे गरी अमेरिका लग्छु भन्दै १८ लाख लिएर प्रेमी गायब प्रेमिकाको रोडमा बास|Ganga|Manisha Bk|Goodtv|
▶︎

बिहे गरी अमेरिका लग्छु भन्दै १८ लाख लिएर प्रेमी गायब प्रेमिकाको रोडमा बास|Ganga|Manisha Bk|Goodtv|

जंगलमा जन्मिएको बच्चा यती ठुलो र यती राम्रो भयो
▶︎

जंगलमा जन्मिएको बच्चा यती ठुलो र यती राम्रो भयो

Pani Pani Kalo Chiya Jasto, La Hernus Ta
▶︎

Pani Pani Kalo Chiya Jasto, La Hernus Ta

Sita -"सीता" Episode-142| Sunisha,Bal Krishna,Sahin,Raju Bhuju,Sabita Gurung,Tara K.C,Samiya,Sushila
▶︎

Sita -"सीता" Episode-142| Sunisha,Bal Krishna,Sahin,Raju Bhuju,Sabita Gurung,Tara K.C,Samiya,Sushila

COMEDY DARBAR S3 | MPS Special | Episode 9 Trailer | Raju Nath Pandey, Jagdish Kharel, Rukesh Ranjit
▶︎

COMEDY DARBAR S3 | MPS Special | Episode 9 Trailer | Raju Nath Pandey, Jagdish Kharel, Rukesh Ranjit

लठ्ठाको लेवल बिग्रेपछि स्टिल डेक जोड्ने काम एक्कासी रोकियो ! ईन्जिनियरलाई तनाब, अब के गर्ने ?
▶︎

लठ्ठाको लेवल बिग्रेपछि स्टिल डेक जोड्ने काम एक्कासी रोकियो ! ईन्जिनियरलाई तनाब, अब के गर्ने ?

मैले गरेको सहयोग पछी,घरबाट आएर हेमराजले के भने🫪 Too Many People In Bandipur🫪॥4K Video 60Fpps HDR
▶︎

मैले गरेको सहयोग पछी,घरबाट आएर हेमराजले के भने🫪 Too Many People In Bandipur🫪॥4K Video 60Fpps HDR