पाथिभरामा हिन्दूदेखि मुस्लिमसम्म आउँछन, भक्तजनलाई पुजारीले दिए यस्तो सुझाव l Pathibhara Mata Temple
पाथिभरा देवीको विगत २५ वर्षदेखि पुजाआजा गर्दै आएका प्रमुख पुजारी डिल्ली आचार्य ताप्लेजुङमै जन्मिएका भएपनि स्थायी बसोबासको क्षेत्र भने झापाको दमकमा भएको बताउँछन् । उनी पाथिभरा मन्दिरमा सुरुवातमा सहयोग गर्न पुगेका आचार्य पुजारीकै रुपमा स्थापित हुन पुगे । साढे दुई दशकदेखि पाथिभराको पुजा गर्दै आएका आचार्यसँग क्लिकमान्डु टीमले भेट गरेर कुराकानी गरेको छ । आचार्यले पाथिभरा देवीको महत्व र सांस्कृतिक सम्पदाको विशेषतालाई वर्णन गरेका छन । उनले पार्वतीको रुपमा पन्चकन्याकालिका पाथिभरा देवीका रुपमा स्थापित भएको बताउँदै शिवलिङ माथि बसेको र जलधाराको आवश्यकता पर्ने भएकोले यो मन्दिरमा छानो नराखिएको तर्क पेश गरे । थप समाचार पढ्नः www.clickmandu.com, हामीलाई सामाजिक सञ्जालमा फलो गर्नुहोसः Facebook: / clickmandu Twitter: / clickmandu_com For more Economic updates: www.clickmandu.com

Shree Masto l जव पाथिभरा भगवतीले उहाँको पूर्ण रूप देखाउनु भयो l witn Pathibhara Mata l Epi 19

पाथिभरा दर्शनमा आउनुअघि थाहा पाउनुपर्ने यी कुराहरु || Pathivara Mata East Nepal Taplejung ||

बल्ल बढ्यो सँसदको गरिमा प्रतिपक्ष चकित: अब देश बनाएरै छोड्ने हो,कसैले रोक्न सक्दैन

एक्लै हुदा पाथीभरामाताले डरलाग्दो रुप देखाउने रहेछ pathibhara power of god, god’s power,

"एक पटक पुग्नैपर्ने पवित्र थलो: पाथिभरा" #pathivara #mukkumlung

दिउँसै हावादारी गफ दिने माननीयज्यू भन्दै रमेश प्रसाईलाई अहिलेसम्मकै खतरनाक दनक; BODHRAJ NEUPANE

Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | Ashar 4 gate 2083.

सक्कली पाथिभरा मन्दिर || Taplejung Pathibhara

New Morning Prayer Serkime གསེར་སྐྱེམས། 2026

परमात्मा पाथीभरामाता शरिरमा उत्रिएपछि मेडिकल साईन्स पढ्न छोडेर यत्ति शक्तिशाली माता बनिन् एक नर्स।

आस्थाको कथा: सबैले माता मान्ने महिला भन्छिन् – म माता होइन |Truth Behind Fake Mata Culture in Nepal

आफुनै पहिलो पुरुष पाथिभरा माता भएको दाबि गर्दै अनिल बम्जनले खोले आफु पाथिभरा माता हुनुको रहस्य

Pathibhara । Must watch Video । जानेहरुले हेर्नै पर्ने भिडियो #pathibhara

Kailash Parwat Bhagwan Shiva Le Diye Darshan ? Aadeshwar Mahadev #xpresstvnewsnepal

JAY MAA PATHIBHARA (जय माँ पाथिभरा) - Rachana Rimal | Pathibhara Bhajan

☸A Prayer To Remove Obstacles From Life|གུ་རུའི་གསོལ་འདེབས|Buddhist Prayer For Good Luck|Vajra Guru

मरिसकेका दीपेन्द्रलाई दोष ? को हो असली ह*त्यारा ? त्योबेलाका उच्चपदस्तलाई पाता कसौ,पत्ता लाग्छ ।

नेपालका शक्तिशाली माताहरु पुरुष माताको शक्तिपीठमा || Purush Pathibhara Mata || Janam Bhattarai

११ सय बर्स पुरानो नेपालकै सबैभन्दा रहस्यमय गुफा भेटियो | भित्र पसेर हेर्दा यस्तो अचम्मको संसार

