ठूली पाथीभरा जादैं हुनुहुन्छ? यसरी सजिलो बिधिसंग दर्शन गर्नुस कामना चाडो पूरा हुन्छ ।

#पाथीभरा जादैं हुनुहुन्छ? यसरी पहिले क्रमैसंग अन्य देवी देवताको पूजा गर्नुपर्छ हैं । #पाथीभरा दर्शन गर्ने सम्पूर्ण जानकारी सहितको महत्वपूर्ण भिडियो। पौराणिक पाथिभरा देवी भगवतीको भगवतीको निवास रहेको मानिने पाथिभरा तीर्थस्थल प्रति नेपाल भरीका मात्र नभइ भारतको सिक्किम, आसाम, पश्चिम वंगाल र विहार हुँदै भुटान, बार्मा लगायत विश्वका बैदिक सनातन धर्मालम्बी भएका देशहरुबाट दर्शनार्थीहरु वर्षेनी आउने क्रम बढिरहेको छ । पाथीभरा देवीलाई अटल शौभाग्यकी प्रतिकको रूपमा मानिने भएकोले उहाँलाई सौन्दर्य प्रशाधनका सामग्रीहरु सिन्दुर, टीका, गाजल, काँगियो, आदि पनि एक किसिमले अनिवार्य रूपमा चढाउनु अनिवार्य जस्तै छ। पाथीभरा मन्दिरमा दर्शन गर्नु पूर्व त्यहाँ बिराजमान अन्य देवी देवताको पहिले क्रमैसंग पूजा गर्ने नियम छ। करिब ३ घण्टाको उकालो बाटो हिडरे थकित भएकाहरु माथि उक्लिसकेपछि हिमश्रृंखलाहरूको अलौकिक दृश्यले सम्मोहित भएर आफ्नो सम्पूर्ण कष्टलाई पलभरमै बिर्सेर स्वर्गीय आनन्दको अनुभूतिमा डुब्न पुग्छन्। भावशून्य भएर आफैं–आफैंमा हराउन पुग्छन्।

JAY MAA PATHIBHARA (जय माँ पाथिभरा) - Rachana Rimal  | Pathibhara Bhajan
▶︎

ठूलो पाथीभरा यात्रा Taplejung || यति ठूलो बिनाशबाट कसरी जोगीयो त मन्दिर । अचम्मको शक्ति मातामा ।

Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | Asar 4 gate 2083.

"मनकामना मन्दिरको दिव्य रहस्य 😳🔱" | के हो यो शक्तिको रहस्य ? | Manakamana Mandir | BK Muna Didi |

JAY MAA PATHIBHARA (जय माँ पाथिभरा) - Prabin Bedwal | Ft.Dinesh Koirala | Pathibhara Bhajan 2022

पाथिभरा मन्दिर जांदै हुनुहुन्छ यी कुरा हरुलाई अबस्य जान्नै पर्छ,मासिक धर्म,जुठाे,सुतक,मा किन न जाने!

Ep 187 Devi Nath Yogi एक नाथ योगीनीको कथा | योगी नरहरीनाथको बिरासत | देवीनाथ योगीको कथा

ठूलो पाथीभरा यात्रा Taplejung | The Holy PATHIBHARA Devi | A Detail Video with full information

आफुनै पहिलो पुरुष पाथिभरा माता भएको दाबि गर्दै अनिल बम्जनले खोले आफु पाथिभरा माता हुनुको रहस्य

पाथिभरा देवीको रहस्य र मुकुम्लुङको ऐतिहासिक कथा | Pathivara Devi Temple Taplejung

बालेनलाई धन्यबाद दिदै महावीर पुनले सांसदलाई पढाए, सुधन गुरुङ छक्क रविले ठोके टेबुलMahabir Pun Speech

त्र्यंबकेश्वर ज्योतिर्लिंग का रहस्य और इतिहास

पाथिभरा माताका पुजारीले खोले यस्तो रहस्य, यसरी पुजा गरे सोचे भन्दा धेरै लाभ हुने | Pathibhara Mata

हराएको हलेसी महादेव | Halesi Mahadev | #parikrama

पाथिभरा देवीको देखियो यस्तो चमत्कार पुजारी आत्तिदै आए मिडियामा#Digital_tv#Pathivara_Devi

Hidden Story of Pathivara Temple Taplejung Nepal

पाथिभरा दर्शनमा आउनुअघि थाहा पाउनुपर्ने यी कुराहरु || Pathivara Mata  East Nepal Taplejung ||

ईलामा माता र पिताहरुको भिड  आ आफ्नै पारामा नाच्दै | Pathivara Online TV

Patradev Yatra | Episode 05 | Janai Purnima at Gosaikunda: The Sacred Thread of Devotion

अचम्मको मन्दिर: पाथीभरा मन्दिरमा जे माग्यो त्यही पुरा हुने (भिडियो सहित) Pathivara Mata - Taplejung