Pathibhara । Must watch Video । जानेहरुले हेर्नै पर्ने भिडियो #pathibhara
#Pathibhara #YoushhouldKnow #Innocenteye / @iesansar नोट: भिडियो को साउन्ड एकापट्टी मात्र आउने (मोनो) भएको छ, कृपया एयरफोन नलगाई सुन्नु होला । माताको १ लाईक स्वरुप च्यानल सव्स्क्राईब गरि दिनुस ल । कुन पाथिभरा जाने ? कुन बाटो जाने ? कहाँ बस्ने ? के लाने के नलाने ? सम्पुर्ण सामाग्री लिएर जाने ? के के समस्या पर्न सक्छन् ? आदि बारे ब्यवहारिक ज्ञान दिएको भिडियो । 00:00 परिचय तथा महत्व 00:1:45 महिमा तथा ब्याख्या 00:2:15 को जाने को नजाने ? 00:2:32 कहिले जानु सवै भन्ना उत्तम हो त ? 00:3:05 हवाई जहाज, बस, वा पैदल 00:5:19 के लाने न लाने ? 00:6:28 कहाँ बस्ने के खाने ? 00:7:34 लेक लाग्छ त पाथिभरामा ? 00:9:45 अन्त्य ? पाथिभरा कहिल्यै नगएका मानिसहरुमा पाथिभरा जानु अघि धेरै सवालहरु आएका हुन्छन । जस्तै कुन पाथिभरा जाने ? कतिवटा पाथिभरा छन ? - ईलाम, भेडेटार, वसन्तपुर , ताप्लेजुङ पाथिभरा जादा कुन वाटो भएर जाने ? कुन महिना जाने ? के के लिएर जाने ? पाथिभरामा वलि प्रथा छ कि छैन ? लेक लाग्छ कि लाग्दैन ? पुजा गर्दा के गर्नु पर्ला ? कहाँ वस्ने , के खाने , कस्तो लुगा लगाएर जाने ? विशेष सल्लाह के के छ ? IE Sansar , a YouTube channel dedicated to demystifying complex subjects and presenting them in simple, easy-to-understand language. My mission is to provide clear, fact-based opinions to the general public, ensuring that everyone can grasp the essence of important topics without any barriers. IE Sansar aims to shed light on various subjects, sharing the truth as I see it through my own lens, without being swayed by whether revealing the truth benefits or harms someone. My content is designed to inform, educate, and inspire, transcending beyond the concerns of personal gain or loss. Thank you for joining me on this journey. Let's explore the Sansar with an innocent eye. आफ्ना लागि उपयोगि छ भन्ने लागे पछि अरुहरुमा पनि पुगोस् भन्ने उदेश्यले च्यानलमा सामाग्रीहरु राखिने गरिन्छ । आफ्नो ब्रम्हले देखेको कुरा सुनाऊने हो । यदी श्रोताले पनि ब्रम्हले बुझ्ने कोशिस गरे बिषय वस्तुमा समस्या आउने छैन भन्नेमा बिश्वास छ । तथापी सामाग्रीमा आधारित रहेर यहाँहरुले गर्नु भएका सवै खालका रचनात्मक प्रतिक्रियाहरुलाई सिकाई श्रोतको रुपमा अवश्य ग्रहण गर्नेछु । च्यानलमा समेटिएको बिषय वस्तुमा सहमत हुनु भयो भने लाईक, कमेन्ट वा शेयर गरेर अरु दर्शक श्रोतामा पनि पुर्याई दिन सहयोग गर्नु ल । Message From IE Sansar -यो च्यानलमा राखिएका कुराहरु खोज अध्यन, अनुशन्धान गरे पश्चात राखिन्छ । -प्रविधीको गुणस्तर भन्दा पनि विषय वस्तुको महत्वलाई बिशेष ध्यान दिनु IE Sansar को परिचय हो । -आँखा वाट आँखाहरु सम्म यो च्यानलको मुख्य ऊदेश्य रहेको छ । -कुनै तोडमोड र स्वार्थ विना शन्देश सर्वसाधारणमा पुर्याऊनु यो च्यानलको ऊदेश्य हो । -च्यानलमा अपलोड गरिएका कुनै पनि विष्यवस्तु सँग यहाँको असहमती, सुझाव, सल्लाह भए कमेन्टमा वा ईमेलमा पठाऊन सक्नु हुनेछ । DISCLAIMER: Video is for educational purpose only. Copyright disclaimer under section 107 of copyright act 1976, allowance is made for "fair use" for purposes such as criticism, comment, news reporting, teaching, scholarship and research. Fair use is a use permitted by copyright statute that might otherwise be infringing. Non-profit, educational or personal use tips the balance in favor of fair use. All the footage belong to their respective owners. @ This video is made by IE Sansar #IESansar

ठूलो पाथीभरा यात्रा Taplejung || यति ठूलो बिनाशबाट कसरी जोगीयो त मन्दिर । अचम्मको शक्ति मातामा ।

पाथिभरामा हिन्दूदेखि मुस्लिमसम्म आउँछन, भक्तजनलाई पुजारीले दिए यस्तो सुझाव l Pathibhara Mata Temple

China’s Secret | The Most Unbelievable Megaprojects in China | 4K Travel Documentary

Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | Asar 4 gate 2083.
![Pathibhara Temple, Taplejung, Nepal : Journey to Spirituality [Full Guide]](https://i.ytimg.com/vi/AqI48tMJVV4/hqdefault.jpg?sqp=-oaymwEjCNACELwBSFryq4qpAxUIARUAAAAAGAElAADIQj0AgKJDeAE=&rs=AOn4CLDNtjd6Dd5vhXgUvPDHTHeoMipDVw)
Pathibhara Temple, Taplejung, Nepal : Journey to Spirituality [Full Guide]

ठूलो पाथीभरा यात्रा Taplejung | The Holy PATHIBHARA Devi | A Detail Video with full information

Today's Holy Rosary Tuesday, June 16, 2026 | Find peace in the midst of your storms

30-MINUTE NON-STOP पाथिभरा भजन || PATHIBHARA BHAJAN :: Prabin Bedwal & Rachana Rimal

बाफ्रे: मदन भण्डारी छानबिन समितिका व्याक्ति मिडियामा, तथ्य प्रमाण बाहिरियो, बाबुरामको जिना हराम....?

भरियाको कथा | Bhariyako Katha - Herne Katha EP50

Pathibhara जानु भन्दा अगाडी हेर्नै पर्ने भिडियो । #pathivaramata

एक्लै हुदा पाथीभरामाताले डरलाग्दो रुप देखाउने रहेछ pathibhara power of god, god’s power,

सक्कली पाथिभरा मन्दिर || Taplejung Pathibhara

पाथिभरा दर्शनमा आउनुअघि थाहा पाउनुपर्ने यी कुराहरु || Pathivara Mata East Nepal Taplejung ||

Best Of ISKCON Kirtan | Hare Krishna Hare Rama | Deep Meditation & Inner Peace | Krishna Bhajan 2026

लुकाईएकी पाथिभर देबि मुकुम्लुङ ताप्लेजुङ || Mukumlung Pathibhara Taplejug

पाथीभरा दर्शन गर्न जादा अनिवार्य यी ४ वस्तु लिएर जानुहोला मनोकामना सबै पूरा हुनेछन पं कृष्ण कोइराला

“Pokhara to Pathivara – 5 Days of Family, Fun & Blessings 🙏🏔️✨”

Creator world cup day 1 🏆|| First game mai loss😞😞 @ParadygmTV

