Sabha Pokhari Day 2 || सभा पोखरी || A Holy Religious Pond || Extreme beautiful place ||
किंवदन्ती अनुसार पृथ्वीमा दैत्यहरूले गर्ने विनास रोक्न देउताहरूले सभापोखरीमा सभा बसी योजना बनाएका थिए । त्यस पोखरीको अर्को पनि किवंदन्ती रहिआएको छ । वेदव्यासले सम्पूर्ण देवी–देवताहरूलाई भेला गराएर पुराण भनेका थिए ।हरियाली वातावरण बहुमूल्य जडीबुटी, लोपोन्मुख वन्यजन्तु पाइने यो क्षेत्र प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ ।सभापोखरी धार्मिक हिसाबले अत्यन्त पवित्र स्थान भएकोले यसले पर्यटकिय महत्व बोकेको छ ।पर्यटकीय क्षेत्रका रूपमा समेत आफ्नो पहिचान बनाएको यो पोखरीको संरक्षण र प्रचार–प्रसार गर्न सके आन्तरिक मात्र नभई विदेशी पर्यटकलाई समेत भित्र्याउन सकिने अवस्था छ । पोखरीको संरक्षणको लागि गर्न सके पर्यटक भित्र्याउन सकिन्छ । पृथ्वीमा दैत्यहरूको अत्याचार बढेपछि त्यसलाई रोक्नका लागि देवताहरू यही स्थानमा भेला भएर सभा गरेको हुनाले यस पोखरीको नाम सभापोखरी रहन गएको किंवदन्ती पाइन्छ । प्राचीन कालमा ८८ हजार ऋषिमुनिहरू राखेर वेदव्यासले धार्मिक सभा बसाएकाले यसको नाम सभा पोखरी हुन गएको धार्मिक विश्वास समेत रहेको छ । धार्मिक तथा पर्यटकीय गन्तव्यका लागि अत्यन्त उपयुक्त ठाउँ सभापोखरीमा स्नान गर्नाले मोक्ष प्राप्त हुने जनविश्वास रहेको छ । यस पोखरीमा नाग पन्चमीदेखि जनै पुर्णिमासम्म भक्तजनहरूको उल्लेख्य उपस्थिति हुने गरेको छ । गर्मी महिनामा मात्र यो ठाउँमा पुग्न सकिन्छ । संखुवासभा जिल्लाको नामाकरण गर्दा आधार लिएको सभा खोलाको मुहान पनि सभापोखरी नै रहेको छ । वरिपरि अग्ला पहाडहरूले घेरेको पोखरीको बिचमा एउटा थुम्को रहेको र त्यही थुम्कोमा बसेर देवताहरुले सभा गरेको जनबिश्वास रहेको छ । संखुवासभाको सदरमुकाम खाँदबारीबाट ३र४ दिनको पैदलयात्रा पश्चात् उक्त ठाउँमा पुग्न सकिन्छ । Music : • Village Background Music with flute|| No C... • Video Sabha Pokhari Day 2 || सभा पोखरी || A Holy Religious Pond || Extreme beautiful place || Anxmus Music : • Anxmus - Music From West Nepal 2.0 #purbeli_rider #sabhapokhari #tmj • Anxmus - Progressive Nepal 100k Special .

Meet Up With@bhagyaneupane11 || सभा पोखरी ||Sabha Pokhari Day 3 ||एक्कासी भेट भाग््य नेउपाने सङ ||

गुफा पोखरी देखी मानेभन्ज्याङ सम्म || On The Way To Sabha Pokhari 📌 ||

पॅाच पोखरीको अचम्मको रहस्य मागे पुरा हुने! बाटोमा डॅाफे चाराको गॅुड भेटियो

दीपेन्द्रको नक्कली ड्रेस संगै दरबार हत्याकाण्डकामा गोलि चलाउने ३ व्यक्ति पक्राउको तयारि - सोधकर्ता

चैनपुर जाने नयाँ बाटो || एक घन्टामा चैनपुर || Siddhakali

धेरै वर्षपछि असारको रमाइलो अनुभव गर्दैछु

विष्णु पौडेलको सम्पत्तिको नालीबेली, सुकुम्बासी विष्णु ३० वर्षमै अर्बपति ? यसरी सिध्याए देश ।

The Divine TIMBU Pokhari (Timbung Pokhari), ᤋᤡᤶᤔᤁ ᤘᤖᤁ तिम्बु पाेखरी क्षेत्र - Nepal and Sikkim

राजनीति सप्रिएपछि सुकुम्बासीबाट उद्योगपति बनेका विष्णु!तीन महिना हुन सक्छ हिरासतको वास। धेरैतिर तनाव

sabha pokhari ( सभा पोखरी ) Sankhuwasabha || Documentary HD Video ❤️

नेपालको सबैभन्दा डरलाग्दो बाटो | मुगु देखि हुम्ला सम्मको ऐतिहासिक यात्रा | Mugu to Humla Bike Trip

I Tried Nepal’s Most Extreme Flight 🇳🇵

SABHA POKHARI DAY 1|| Mudhe Khoping || सभा पोखरी || TMJ || Gupha Pokhari ||@Manrazvlogsofficial

बालेनको भाषण सुनेर डा. सुरेन्द्र परे छक्क | हो, हामीलाई प्रधानमन्त्रीमा यत्तिको परिपक्वता चाहिएको हो

शिवधारा-ठाडो चट्टानमाथिको रहष्य || Shivadhara - The Extreme Trek Above Rock || वरूण उपत्यका

चराले सुरक्षा दिने ताल | गुफापोखरी संखुवासभा | Gufapokhari Sankhuwasabha #parikrama

श्रमदाताले छोडेर गएपछि दुम्लिङ गाउँ सुनसान हुने भयो भन्दै स्थानीय चेली दुखी भैइन

राजकुमारी प्रेक्षा हत्याका जीवित साक्षी पाइलटको कुरा - ज्ञानेन्द्र शाहको खेलबारे सनसनीपूर्ण खुलासा

मनसुनमा पनि यति सुन्दर? | DHORPATAN BUKIPATAN

