Meet Up With@bhagyaneupane11 || सभा पोखरी ||Sabha Pokhari Day 3 ||एक्कासी भेट भाग््य नेउपाने सङ ||

किंवदन्ती अनुसार पृथ्वीमा दैत्यहरूले गर्ने विनास रोक्न देउताहरूले सभापोखरीमा सभा बसी योजना बनाएका थिए । त्यस पोखरीको अर्को पनि किवंदन्ती रहिआएको छ । वेदव्यासले सम्पूर्ण देवी–देवताहरूलाई भेला गराएर पुराण भनेका थिए ।हरियाली वातावरण बहुमूल्य जडीबुटी, लोपोन्मुख वन्यजन्तु पाइने यो क्षेत्र प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ ।सभापोखरी धार्मिक हिसाबले अत्यन्त पवित्र स्थान भएकोले यसले पर्यटकिय महत्व बोकेको छ ।पर्यटकीय क्षेत्रका रूपमा समेत आफ्नो पहिचान बनाएको यो पोखरीको संरक्षण र प्रचार–प्रसार गर्न सके आन्तरिक मात्र नभई विदेशी पर्यटकलाई समेत भित्र्याउन सकिने अवस्था छ । पोखरीको संरक्षणको लागि गर्न सके पर्यटक भित्र्याउन सकिन्छ । पृथ्वीमा दैत्यहरूको अत्याचार बढेपछि त्यसलाई रोक्नका लागि देवताहरू यही स्थानमा भेला भएर सभा गरेको हुनाले यस पोखरीको नाम सभापोखरी रहन गएको किंवदन्ती पाइन्छ । प्राचीन कालमा ८८ हजार ऋषिमुनिहरू राखेर वेदव्यासले धार्मिक सभा बसाएकाले यसको नाम सभा पोखरी हुन गएको धार्मिक विश्वास समेत रहेको छ । धार्मिक तथा पर्यटकीय गन्तव्यका लागि अत्यन्त उपयुक्त ठाउँ सभापोखरीमा स्नान गर्नाले मोक्ष प्राप्त हुने जनविश्वास रहेको छ । यस पोखरीमा नाग पन्चमीदेखि जनै पुर्णिमासम्म भक्तजनहरूको उल्लेख्य उपस्थिति हुने गरेको छ । गर्मी महिनामा मात्र यो ठाउँमा पुग्न सकिन्छ । संखुवासभा जिल्लाको नामाकरण गर्दा आधार लिएको सभा खोलाको मुहान पनि सभापोखरी नै रहेको छ । वरिपरि अग्ला पहाडहरूले घेरेको पोखरीको बिचमा एउटा थुम्को रहेको र त्यही थुम्कोमा बसेर देवताहरुले सभा गरेको जनबिश्वास रहेको छ । संखुवासभाको सदरमुकाम खाँदबारीबाट ३र४ दिनको पैदलयात्रा पश्चात् उक्त ठाउँमा पुग्न सकिन्छ । Sabha Pokhari Sankhuwasabha Full Documentary Video HD (सभापोखरी डकुमेन्ट्री),sabha pokhari rural municipality,sabha gaupalika,sabha pokhari land nepal,milke sabha pokhari circuit trekking,sabha pokhari travelling places,sabha pokhari paradise pond of nepal,sabha pokhari sangkhuwa sabha,kimathanka,a holy place in sangkhuwa sabha,holy pond sabha pokhari Meet Up With @Tattato Khabar || सभा पोखरी ||Sabha Pokhari Day 3 ||एक्कासी भेट भाग््य नेउपाने सङ || Music :    • Village Background Music with flute|| No C...      • Video   Sabha Pokhari Day 2 || सभा पोखरी || A Holy Religious Pond || Extreme beautiful place || Anxmus Music :    • Anxmus - Music From West Nepal 2.0   #purbeli_rider #sabhapokhari #tmj    • Anxmus -  Progressive Nepal 100k Special .   Music SONG Flash ARTIST Chris Henry LICENSES Music Cattails - Thatched Villagers by Kevin MacLeod is licensed under a Creative Commons Attribution 4.0 license. https://creativecommons.org/licenses/... Source: http://incompetech.com/music/royalty-... Artist: http://incompetech.com/ 🔻 Song: Chris Lehman - Flash [Copyright FREE Music] Available on YouTube promoted by "Copyright FREE Music":    • Chris Lehman - Flash [Copyright FREE Music]  

गुफा पोखरी देखी मानेभन्ज्याङ सम्म  || On The Way To Sabha Pokhari 📌 ||
▶︎

गुफा पोखरी देखी मानेभन्ज्याङ सम्म || On The Way To Sabha Pokhari 📌 ||

चैनपुर जाने नयाँ बाटो  || एक घन्टामा चैनपुर  || Siddhakali
▶︎

चैनपुर जाने नयाँ बाटो || एक घन्टामा चैनपुर || Siddhakali

बालेनको भाषण सुनेर डा. सुरेन्द्र परे छक्क | हो, हामीलाई प्रधानमन्त्रीमा यत्तिको परिपक्वता चाहिएको हो
▶︎

बालेनको भाषण सुनेर डा. सुरेन्द्र परे छक्क | हो, हामीलाई प्रधानमन्त्रीमा यत्तिको परिपक्वता चाहिएको हो

SINJEMA TAPLEJUNG DAY 3; FINAL DAY A DOCO_VLOG OF EASTERN NEPAL || DILIP RAJBANSHI & JEEVAN TAMANG||
▶︎

SINJEMA TAPLEJUNG DAY 3; FINAL DAY A DOCO_VLOG OF EASTERN NEPAL || DILIP RAJBANSHI & JEEVAN TAMANG||

SINJEMA, TAPLEJUNG  DAY 2: OLANGCHUNGGOLA TO CHER || DILIP RAJBANSHI AND JEEVAN TAMANG
▶︎

SINJEMA, TAPLEJUNG DAY 2: OLANGCHUNGGOLA TO CHER || DILIP RAJBANSHI AND JEEVAN TAMANG

कसरी बन्दैछ दार्चुलाको झोलुङे पुल? हर्क साम्पाङको सपना मात्र होइन हर्कवादको पाठशाला!DR. VIJAY MISHRA
▶︎

कसरी बन्दैछ दार्चुलाको झोलुङे पुल? हर्क साम्पाङको सपना मात्र होइन हर्कवादको पाठशाला!DR. VIJAY MISHRA

ASMR Addictive Fast Tapping Collection For Deep Sleep & Anxiety Relief (No Talking) — 2.5 Hours
▶︎

ASMR Addictive Fast Tapping Collection For Deep Sleep & Anxiety Relief (No Talking) — 2.5 Hours

स्नातकोत्तर पढ्दै खेतीपाती सम्हाल्दै धादिङकी स्वावलम्बी युवती: मासिक २ लाखसम्मको लोभलाग्दो कमाइ !
▶︎

स्नातकोत्तर पढ्दै खेतीपाती सम्हाल्दै धादिङकी स्वावलम्बी युवती: मासिक २ लाखसम्मको लोभलाग्दो कमाइ !

COMEDY DARBAR S3 || Politics Special || Episode 10 || Mahesh Basnet, Former MP (CPN, UML
▶︎

COMEDY DARBAR S3 || Politics Special || Episode 10 || Mahesh Basnet, Former MP (CPN, UML

नेपालकै अदभूत र अचम्मको साल्पा पोखरी | जे माग्यो त्यही पूरा हुने | Mundum Trail | Salpa Silichung
▶︎

नेपालकै अदभूत र अचम्मको साल्पा पोखरी | जे माग्यो त्यही पूरा हुने | Mundum Trail | Salpa Silichung

SABHA POKHARI DAY 1|| Mudhe Khoping || सभा पोखरी || TMJ || Gupha Pokhari  ||@Manrazvlogsofficial
▶︎

SABHA POKHARI DAY 1|| Mudhe Khoping || सभा पोखरी || TMJ || Gupha Pokhari ||@Manrazvlogsofficial

sabha pokhari ( सभा पोखरी ) Sankhuwasabha || Documentary HD Video ❤️
▶︎

sabha pokhari ( सभा पोखरी ) Sankhuwasabha || Documentary HD Video ❤️

नेपालबाट चीन जाने सबैभन्दा डरलाग्दो बाटो | गोर्खाको उत्तरी भेग हुँदै तिब्बत सिमानाको साहसिक यात्रा
▶︎

नेपालबाट चीन जाने सबैभन्दा डरलाग्दो बाटो | गोर्खाको उत्तरी भेग हुँदै तिब्बत सिमानाको साहसिक यात्रा

Big Grass Carp Catch | 3-Wheeled Truck Carries Giant Fish To Countryside Market
▶︎

Big Grass Carp Catch | 3-Wheeled Truck Carries Giant Fish To Countryside Market

सम्बन्ध सेतु २ - नेपालका झोलुङ्गे पुलहरु | The Trail Bridges of Nepal EP2 | Herne Katha - हेर्ने कथा
▶︎

सम्बन्ध सेतु २ - नेपालका झोलुङ्गे पुलहरु | The Trail Bridges of Nepal EP2 | Herne Katha - हेर्ने कथा

A renowned religious place Sabhapokhari बौला पोखरी हुदै सभापोखरीको दर्शन गर्दै भाग्य परिक्षण गरियो!
▶︎

A renowned religious place Sabhapokhari बौला पोखरी हुदै सभापोखरीको दर्शन गर्दै भाग्य परिक्षण गरियो!

Mystery of Pashupatinath -Shivling, Nagmani, Rudraksha, Power l Prof.Dr. Som Khatiwada on SWS- EP69
▶︎

Mystery of Pashupatinath -Shivling, Nagmani, Rudraksha, Power l Prof.Dr. Som Khatiwada on SWS- EP69

चराले सुरक्षा दिने ताल | गुफापोखरी संखुवासभा | Gufapokhari Sankhuwasabha #parikrama
▶︎

चराले सुरक्षा दिने ताल | गुफापोखरी संखुवासभा | Gufapokhari Sankhuwasabha #parikrama

تلاوة القرآن للدراسة والتركيز 📚🕛 | راحة وطمأنينة | Peaceful Focus Quran | محمد هشام
▶︎

تلاوة القرآن للدراسة والتركيز 📚🕛 | راحة وطمأنينة | Peaceful Focus Quran | محمد هشام

The Divine TIMBU Pokhari (Timbung Pokhari), ᤋᤡᤶᤔᤁ ᤘᤖᤁ तिम्बु पाेखरी क्षेत्र - Nepal and Sikkim
▶︎

The Divine TIMBU Pokhari (Timbung Pokhari), ᤋᤡᤶᤔᤁ ᤘᤖᤁ तिम्बु पाेखरी क्षेत्र - Nepal and Sikkim