कालका पक्षहरूबिच तुलना काल र पक्ष | Kal ra Paksha | Tulana |
#================================ kalrapakshatulana#kal#nepalivyakaran#nepalitense# तल दिइएका Link मा Click गरी भिडियोहरू हेर्नुहोस् । ती भिडियोहरू तपाईंहरूलाई धेरै काम लाग्ने हुन सक्छन् । आदरणीय दर्शकवृन्द एवम् प्यारा विद्यार्थी भाइबहिनीहरू ! यस युट्युब च्यानलबाट नेपाली विषयको पढाइलेखाइसम्बन्धी विभिन्न भिडियोहरु प्रसारण गरिन्छ । कक्षा ६, ७, ८, ९, १०, ११, १२ र स्नातक तहसम्म अध्ययन गर्ने विद्यार्थी भाइबहिनीहरूका लागि यस च्यानलमा राखिएका भिडियोहरु उपयोगी हुनेछन् भन्ने कुरामा मलाई विश्वास रहेको छ । ----------------------------------------------------------------------------- यस च्यानलबाट नेपाली विषयका १. विभिन्न पाठहरूको अभ्यास २. व्याकरण अभ्यास ३. साहित्यकारहरूको परिचय ४. नेपाली शुद्ध लेखाइ तथा बोलाइसम्बन्धी जानकारीहरू ५. उत्तर लेख्ने विभिन्न तरिकाहरु ६. विभिन्न साहित्यिक विधाहरूको विश्लेषण ७. कविता लेखन ८. कविता वाचन ९. कविताहरूको शास्त्रीय छन्दसम्बन्धी जानकारीहरू १०.कक्षा ११, १२ र स्नातक तहमा अध्ययनरत छात्रछात्राहरूले जानकारी राख्नुपर्ने थप सामग्रीहरू ११. स्नातक तहका विभिन्न पाठ्य विषयवस्तुसम्बन्धी चर्चा र विश्लेषण १२. विभिन्न तहका परीक्षाका प्रश्नपत्रहरूको विश्लेषण १३. तिनीहरूको समाधान १४. उत्तर लेख्ने सही तरिका लगायतका जानकारीमूलक भिडियोहरु प्राप्त गर्न सक्नुहुनेछ । ===================================== यस च्यानलबाट प्रसारित नेपाली व्याकरणसम्बन्धी भिडियोहरू विभिन्न तहमा अध्ययनरत विद्यार्थी भाइबहिनीहरूको साथै अन्य क्षेत्रमा रहनुहुने महानुभावहरूको लागि पनि धेरै उपयोगी हुनेछन् । नेपाली मातृभाषा हुने तथा नेपालमा बोलिने नेपालीबाहेक अन्य मातृभाषा जस्तै : मगर, गुरुङ, तामाङ, नेवारी, मैथिली, भोजपुरी, थारुलगायतका भाषा बोल्नुहुने व्यक्तिहरू पनि मेरो च्यानलमा राखिएका नेपाली व्याकरण सम्बन्धी भिडियोहरूबाट धेरै भन्दा धेरै लाभान्वित हुन सक्नुहुनेछ । तसर्थ शिक्षक र विद्यार्थीबाहेक पनि कृषि, व्यापार, गायन, कलाकारिता, उद्योगव्यवसाय, राजनीति वा अन्य जुनसुकै क्षेत्र वा तहमा हुनुहुन्छ भने पनि निश्चिन्त भएर आउनुहोस् । शुद्धसँग नेपाली बोल्न र लेख्न चाहनुहुन्छ भने यस च्यानलबाट प्रसारित नेपाली व्याकरणसम्बन्धी भिडियोहरूले तपाईँहरूलाई बोलाइ र लेखाइ सुधार गरी नेपाली भाषाको शुद्ध र सही प्रयोग गर्न सक्षम बनाउनेछन् । यस कुरामा म यहाँहरुलाई विश्वास दिलाउन चाहन्छु । भिडियोहरु हेरेपछि कृपया भिडियोमा लाइक र कमेन्ट गर्नुहोला । यसको साथै च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने च्यानल सब्स्क्राइब गर्नुहोला। तपाईंले हेरिरहनुभएको भिडियो कस्तो लाग्यो ? तपाईँ अरु कस्तो कस्तो प्रकारको भिडियो चाहनुहुन्छ ? कमेन्टमा उल्लेख गर्नुहोला। तपाईंहरूको सल्लाह र सुझाव मेरो लागि मार्गदर्शक बन्नेछन् । धन्यवाद !

ए, य, क्ष, छ, ऋ, रि, ज्ञ, ग्यँ को प्रयोग | Nepali Barnabinyas | Nepali Byakaran

सकर्मक र अकर्मक क्रिया || नेपाली व्याकरण ||

दोषी चस्मा कथाको कठिन शब्दको अर्थ सहित स-स्वरवाचन | कक्षा - ११ | ऐच्छिक नेपाली | पाठ - 5

Surah Yasin (Yaseen) سورة يس | Relaxing heart touching voice | Zikrullah TV

सकर्मक र अकर्मक क्रिया कसरी चिन्ने ?? यसकाे परिचय | कक्षा ६-१२ सम्म महत्त्वपूर्ण | नेपाली व्याकरण

सर्वनाम | आधारभूत व्याकरण | Sarvanaam | Sarbanam

Aajako Rashifal Asar 18|आजको राशिफल असार 18 गते बिहीबार|2 July 2026|Rashifal Today

Bhuj Kutch Gujarat | 😱 Top 10 Best Places To Visit in Bhuj Kutch | Bhuj Kutch Tour Guide Vlog

The Lavari Show Ep. 141 | Kush Shah | The Comedy Factory

فاهم 36 | سلسلة تذوق العبادات - (1) الصلاة | مع د. أحمد العربي

Deurani "देउरानी' Ep -166 || Nepali Social Serial || Laxman,Roshani,Arpana,Bishnu, June, 28, 2026

#900 Ekantik Vartalaap & Darshan/ 05-05-2025/ Shri Hit Premanand Govind Sharan Ji Maharaj

B2-C1 Wortschatz KOMPLETT — 200 Wörter die Deutsche wirklich benutzen

शिक्षक सेवा आयोग निम्न माध्यमिक विद्यालय प्रथम पत्र

Shah Rukh Khan ने बेटे Aryan Khan से करवाया Kapil Sharma को नमस्ते | The Kapil Sharma Show | Episode

World's most beautiful Quran recitation of Surah Yasin (Yaseen) سورة يس | Zikrullah TV

263 DIOS TE DICE HOY: ESA ANGUSTIA QUE TE ROBA LA PAZ SERÁ CAMBIADA POR DESCANSO

Learn English While You Sleep (comprehensible input) 💤

Rekha जी को रुलाने के बाद Amitabh ने पोंछे उनके आंसू || The Kapil Sharma Show || Latest Episode ||

