ह्रस्व र दीर्घ | नेपाली वर्णविन्यास | Raswa dirgha | Nepali Varnavinyas

|ह्रस्व र दीर्घ | नेपाली वर्णविन्यास | Raswa dirgha | Nepali Varnavinyas #raswadirgha#nepalivarnavinyas#varnavinyas#barnabinyas#nepalibarnabinyas#nepalilekhnetarika# ================================ तल दिइएका Link मा Click गरी भिडियोहरू हेर्नुहोस् । ती भिडियोहरू तपाईंहरूलाई धेरै काम लाग्ने हुन सक्छन् । ===================================    • सामान्य भूत काल | काल र पक्ष | Samanya bhu...   =================================== कालको परिचय, काल र यसका प्रकार    • कालका प्रकार || काल र पक्ष || कालको परिचय ...   ===================================== चन्द्रबिन्दुको प्रयोगसम्बन्धी जानकारी    • चन्द्रबिन्दुको प्रयोग || Nepali Byakaran |...   ===================================== सन्दर्भ ग्रन्थ सूची १. प्रकाशन शैली - House Style (२०७६) नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पाठ्यक्रम विकास केन्द्र सानोठिमी, भक्तपुर २. स्थानीय तहका लागि तयार पारिएको प्रशिक्षण सामग्री नेपाली भाषा शुद्ध लेखन २०७८ असार लेखन तथा प्राविधिक सहयोग डा. देवी नेपाल ३. प्रज्ञा नेपाली बृहत् शब्दकोश, प्रथम संस्करण - २०७९ (नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौं, नेपाल) ======================================== आदरणीय दर्शकवृन्द एवम् प्यारा विद्यार्थी भाइबहिनीहरू ! यस युट्युब च्यानलबाट नेपाली विषयको पढाइलेखाइसम्बन्धी विभिन्न भिडियोहरु प्रसारण गरिन्छ । कक्षा ६, ७, ८, ९, १०, ११, १२ र स्नातक तहसम्म अध्ययन गर्ने विद्यार्थी भाइबहिनीहरूका लागि यस च्यानलमा राखिएका भिडियोहरु उपयोगी हुनेछन् भन्ने कुरामा मलाई विश्वास रहेको छ । ----------------------------------------------------------------------------- यस च्यानलबाट नेपाली विषयका १. विभिन्न पाठहरूको अभ्यास २. व्याकरण अभ्यास ३. साहित्यकारहरूको परिचय ४. नेपाली शुद्ध लेखाइ तथा बोलाइसम्बन्धी जानकारीहरू ५. उत्तर लेख्ने विभिन्न तरिकाहरु ६. विभिन्न साहित्यिक विधाहरूको विश्लेषण ७. कविता लेखन ८. कविता वाचन ९. कविताहरूको शास्त्रीय छन्दसम्बन्धी जानकारीहरू १०.कक्षा ११, १२ र स्नातक तहमा अध्ययनरत छात्रछात्राहरूले जानकारी राख्नुपर्ने थप सामग्रीहरू ११. स्नातक तहका विभिन्न पाठ्य विषयवस्तुसम्बन्धी चर्चा र विश्लेषण १२. विभिन्न तहका परीक्षाका प्रश्नपत्रहरूको विश्लेषण १३. तिनीहरूको समाधान १४. उत्तर लेख्ने सही तरिका लगायतका जानकारीमूलक भिडियोहरु प्राप्त गर्न सक्नुहुनेछ । ===================================== यस च्यानलबाट प्रसारित नेपाली व्याकरणसम्बन्धी भिडियोहरू विभिन्न तहमा अध्ययनरत विद्यार्थी भाइबहिनीहरूको साथै अन्य क्षेत्रमा रहनुहुने महानुभावहरूको लागि पनि धेरै उपयोगी हुनेछन् । नेपाली मातृभाषा हुने तथा नेपालमा बोलिने नेपालीबाहेक अन्य मातृभाषा जस्तै : मगर, गुरुङ, तामाङ, नेवारी, मैथिली, भोजपुरी, थारुलगायतका भाषा बोल्नुहुने व्यक्तिहरू पनि मेरो च्यानलमा राखिएका नेपाली व्याकरण सम्बन्धी भिडियोहरूबाट धेरै भन्दा धेरै लाभान्वित हुन सक्नुहुनेछ । तसर्थ शिक्षक र विद्यार्थीबाहेक पनि कृषि, व्यापार, गायन, कलाकारिता, उद्योगव्यवसाय, राजनीति वा अन्य जुनसुकै क्षेत्र वा तहमा हुनुहुन्छ भने पनि निश्चिन्त भएर आउनुहोस् । शुद्धसँग नेपाली बोल्न र लेख्न चाहनुहुन्छ भने यस च्यानलबाट प्रसारित नेपाली व्याकरणसम्बन्धी भिडियोहरूले तपाईँहरूलाई बोलाइ र लेखाइ सुधार गरी नेपाली भाषाको शुद्ध र सही प्रयोग गर्न सक्षम बनाउनेछन् । यस कुरामा म यहाँहरुलाई विश्वास दिलाउन चाहन्छु । भिडियोहरु हेरेपछि कृपया भिडियोमा लाइक र कमेन्ट गर्नुहोला । यसको साथै च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने च्यानल सब्स्क्राइब गर्नुहोला। तपाईंले हेरिरहनुभएको भिडियो कस्तो लाग्यो ? तपाईँ अरु कस्तो कस्तो प्रकारको भिडियो चाहनुहुन्छ ? कमेन्टमा उल्लेख गर्नुहोला। तपाईंहरूको सल्लाह र सुझाव मेरो लागि मार्गदर्शक बन्नेछन् । धन्यवाद !

शिरविन्दु, चन्द्रविन्दु र ङ,ञ, ण, न, मको प्रयोग | नेपाली व्याकरण | Nepali Byakaran
▶︎

शिरविन्दु, चन्द्रविन्दु र ङ,ञ, ण, न, मको प्रयोग | नेपाली व्याकरण | Nepali Byakaran

पदयोग र पदवियोग | नेपाली व्याकरण | Pad yog ra pad Biyog | Pad yog ra Pad Viyog
▶︎

पदयोग र पदवियोग | नेपाली व्याकरण | Pad yog ra pad Biyog | Pad yog ra Pad Viyog

Chhanda Kabita Pathshala-24 II शार्दूलविक्रीडित छन्द II Dr. Devi Nepal
▶︎

Chhanda Kabita Pathshala-24 II शार्दूलविक्रीडित छन्द II Dr. Devi Nepal

काल र पक्ष / नेपाली व्याकरण काल र यसका पक्षहरू    Tenses in nepali grammar  / kal ra pakchya/kaal
▶︎

काल र पक्ष / नेपाली व्याकरण काल र यसका पक्षहरू Tenses in nepali grammar / kal ra pakchya/kaal

कथाकार रमेश विकलको फुटपाथ मिनिस्टर्स कथा स - स्वरवाचन  | कक्षा - ११ | ऐच्छिक नेपाली | पाठ - ६
▶︎

कथाकार रमेश विकलको फुटपाथ मिनिस्टर्स कथा स - स्वरवाचन | कक्षा - ११ | ऐच्छिक नेपाली | पाठ - ६

सङ्ख्याको प्रयोग | अङ्क कि अक्षरमा लेख्ने | Sankhya ko Prayog | Ankama lekhne ki akshsr ma
▶︎

सङ्ख्याको प्रयोग | अङ्क कि अक्षरमा लेख्ने | Sankhya ko Prayog | Ankama lekhne ki akshsr ma

सैनिक शासनमा जादै नेपाल, बालेनको चीन भ्रमण हुनसक्ने, अमेरिका आउट, दलहरु सबै सकिदै, रवि सबै गर्न तयार
▶︎

सैनिक शासनमा जादै नेपाल, बालेनको चीन भ्रमण हुनसक्ने, अमेरिका आउट, दलहरु सबै सकिदै, रवि सबै गर्न तयार

God Says:"MY CHILD, I NEED TO SEE YOU URGENTLY!"/God Message Now/God Message
▶︎

God Says:"MY CHILD, I NEED TO SEE YOU URGENTLY!"/God Message Now/God Message

Today News 🔴 Nepali News | आजका मुख्य समाचार | Taja khabar | Nepali Samachar | Ashar 18, 2083
▶︎

Today News 🔴 Nepali News | आजका मुख्य समाचार | Taja khabar | Nepali Samachar | Ashar 18, 2083

Nitnem panj bania | ਨਿਤਨੇਮ ਪੰਜ ਬਾਣੀਆ | Vol 261 | japji sahib | panj bania da path | @Satgurpyare
▶︎

Nitnem panj bania | ਨਿਤਨੇਮ ਪੰਜ ਬਾਣੀਆ | Vol 261 | japji sahib | panj bania da path | @Satgurpyare

गरीब किसान की बेटी बनी IAS | Hindi Story | Hindi Kahaniya | Animated Stories
▶︎

गरीब किसान की बेटी बनी IAS | Hindi Story | Hindi Kahaniya | Animated Stories

सकर्मक र अकर्मक क्रिया || नेपाली व्याकरण ||
▶︎

सकर्मक र अकर्मक क्रिया || नेपाली व्याकरण ||

शिक्षण विधि  | Ram Chandra Khadka
▶︎

शिक्षण विधि | Ram Chandra Khadka

ASMR Best Triggers For Sleep Collection (No Talking) 3 Hours of Tapping & Scratching
▶︎

ASMR Best Triggers For Sleep Collection (No Talking) 3 Hours of Tapping & Scratching

JUNIOR: THE POET IDOL | EPI 2 | TOP 20 INTRO | VIPLOB PRATIK, GAURI MALLA, HARK SAUD & DIVYA DEV
▶︎

JUNIOR: THE POET IDOL | EPI 2 | TOP 20 INTRO | VIPLOB PRATIK, GAURI MALLA, HARK SAUD & DIVYA DEV

World News-रुसमा इन्धन संक*ट, दशकयताकै ठूलो सैन्य रूपान्तरणको तयारीमा बेलायत|| Nepal Times
▶︎

World News-रुसमा इन्धन संक*ट, दशकयताकै ठूलो सैन्य रूपान्तरणको तयारीमा बेलायत|| Nepal Times

CIA’s Secret Battlefield in Nepal
▶︎

CIA’s Secret Battlefield in Nepal

263 DIOS TE DICE HOY: ESA ANGUSTIA QUE TE ROBA LA PAZ SERÁ CAMBIADA POR DESCANSO
▶︎

263 DIOS TE DICE HOY: ESA ANGUSTIA QUE TE ROBA LA PAZ SERÁ CAMBIADA POR DESCANSO

Buying Goats From Farmers | 3-Wheeled Truck Packed Full for Village Market
▶︎

Buying Goats From Farmers | 3-Wheeled Truck Packed Full for Village Market

Gareeb Mochi Ki Beti Aur Jakhmi Shehzade Ka Qissa | Hindi Urdu Islamic Moral Story #moralstory |
▶︎

Gareeb Mochi Ki Beti Aur Jakhmi Shehzade Ka Qissa | Hindi Urdu Islamic Moral Story #moralstory |