सङ्ख्याको प्रयोग | अङ्क कि अक्षरमा लेख्ने | Sankhya ko Prayog | Ankama lekhne ki akshsr ma
सङ्ख्याको प्रयोग | अङ्क कि अक्षरमा लेख्ने | Sankhya ko Prayog | Ankama lekhne ki akshsr ma #sankhyakoprayog#anka#akshar#nepalisuddhalekhan#nepalibarnabinyas#nepalivarnavinyas# ================================ तल दिइएका Link मा Click गरी भिडियोहरू हेर्नुहोस् । ती भिडियोहरू तपाईंहरूलाई धेरै काम लाग्ने हुन सक्छन् । ================================ • ह्रस्व र दीर्घ नेपाली वर्णविन्यास | Raswa ... ================================ • श, ष, स को प्रयोग | नेपाली वर्णविन्यास | S... ================================= • ब, व र ओ को प्रयोग | ब र व को प्रयोग | Ba ... ================================ • ए, य, क्ष, छ, ऋ, रि, ज्ञ, ग्यँ को प्रयोग |... ================================ • हलन्त र अजन्तको प्रयोग | Halanta ra Ajanta... ================================ • शिरविन्दु, चन्द्रविन्दु र ङ,ञ, ण, न, मको प... =============================== • पदयोग र पदवियोग | नेपाली व्याकरण | Pad yog... =============================== • लेख्य चिह्नहरूको प्रयोग | पूर्णविराम | अल्... =============================== सन्दर्भ ग्रन्थ सूची १. प्रकाशन शैली - House Style (२०७६) नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पाठ्यक्रम विकास केन्द्र सानोठिमी, भक्तपुर २. गोरखापत्र तथा अन्य केही पत्रिकाका अनलाइन संस्करणहरू ================================ आदरणीय दर्शकवृन्द एवम् प्यारा विद्यार्थी भाइबहिनीहरू ! यस युट्युब च्यानलबाट नेपाली विषयको पढाइलेखाइसम्बन्धी विभिन्न भिडियोहरु प्रसारण गरिन्छ । कक्षा ६, ७, ८, ९, १०, ११, १२ र स्नातक तहसम्म अध्ययन गर्ने विद्यार्थी भाइबहिनीहरूका लागि यस च्यानलमा राखिएका भिडियोहरु उपयोगी हुनेछन् भन्ने कुरामा मलाई विश्वास रहेको छ । ----------------------------------------------------------------------------- यस च्यानलबाट नेपाली विषयका १. विभिन्न पाठहरूको अभ्यास २. व्याकरण अभ्यास ३. साहित्यकारहरूको परिचय ४. नेपाली शुद्ध लेखाइ तथा बोलाइसम्बन्धी जानकारीहरू ५. उत्तर लेख्ने विभिन्न तरिकाहरु ६. विभिन्न साहित्यिक विधाहरूको विश्लेषण ७. कविता लेखन ८. कविता वाचन ९. कविताहरूको शास्त्रीय छन्दसम्बन्धी जानकारीहरू १०.कक्षा ११, १२ र स्नातक तहमा अध्ययनरत छात्रछात्राहरूले जानकारी राख्नुपर्ने थप सामग्रीहरू ११. स्नातक तहका विभिन्न पाठ्य विषयवस्तुसम्बन्धी चर्चा र विश्लेषण १२. विभिन्न तहका परीक्षाका प्रश्नपत्रहरूको विश्लेषण १३. तिनीहरूको समाधान १४. उत्तर लेख्ने सही तरिका लगायतका जानकारीमूलक भिडियोहरु प्राप्त गर्न सक्नुहुनेछ । ===================================== यस च्यानलबाट प्रसारित नेपाली व्याकरणसम्बन्धी भिडियोहरू विभिन्न तहमा अध्ययनरत विद्यार्थी भाइबहिनीहरूको साथै अन्य क्षेत्रमा रहनुहुने महानुभावहरूको लागि पनि धेरै उपयोगी हुनेछन् । नेपाली मातृभाषा हुने तथा नेपालमा बोलिने नेपालीबाहेक अन्य मातृभाषा जस्तै : मगर, गुरुङ, तामाङ, नेवारी, मैथिली, भोजपुरी, थारुलगायतका भाषा बोल्नुहुने व्यक्तिहरू पनि मेरो च्यानलमा राखिएका नेपाली व्याकरण सम्बन्धी भिडियोहरूबाट धेरै भन्दा धेरै लाभान्वित हुन सक्नुहुनेछ । तसर्थ शिक्षक र विद्यार्थीबाहेक पनि कृषि, व्यापार, गायन, कलाकारिता, उद्योगव्यवसाय, राजनीति वा अन्य जुनसुकै क्षेत्र वा तहमा हुनुहुन्छ भने पनि निश्चिन्त भएर आउनुहोस् । शुद्धसँग नेपाली बोल्न र लेख्न चाहनुहुन्छ भने यस च्यानलबाट प्रसारित नेपाली व्याकरणसम्बन्धी भिडियोहरूले तपाईँहरूलाई बोलाइ र लेखाइ सुधार गरी नेपाली भाषाको शुद्ध र सही प्रयोग गर्न सक्षम बनाउनेछन् । यस कुरामा म यहाँहरुलाई विश्वास दिलाउन चाहन्छु । भिडियोहरु हेरेपछि कृपया भिडियोमा लाइक र कमेन्ट गर्नुहोला । यसको साथै च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने च्यानल सब्स्क्राइब गर्नुहोला। तपाईंले हेरिरहनुभएको भिडियो कस्तो लाग्यो ? तपाईँ अरु कस्तो कस्तो प्रकारको भिडियो चाहनुहुन्छ ? कमेन्टमा उल्लेख गर्नुहोला। तपाईंहरूको सल्लाह र सुझाव मेरो लागि मार्गदर्शक बन्नेछन् । धन्यवाद !

लेख्य चिह्नहरूको प्रयोग | पूर्णविराम | अल्पविराम | Lekhya Chihna haruko prayog

COMEDY NIGHT WITH CHAMPIONS Chapter 2 || Episode 63 || Shyam Rana, Shila Ale, Prakash, Suman

नेपाली शासकले अंग्रेजी अनिवार्य गरे,संस्कृत भाषा ध्वस्त पारे || भाषा बिगार्नेको नामै तोकेर भण्डाफोर

Nepali Byakaran: Kriyayogi || क्रियायोगी || क्रियायोगी के हो? कसरी चिन्ने?

Nepali Serial Juthe (जुठे) S2 || Episode 256 || July 1st - 2026 By Marichman Shrestha, Rabi Giri

ह्रस्व र दीर्घ | नेपाली वर्णविन्यास | Raswa dirgha | Nepali Varnavinyas

📚MP GK | ESB / Vyapam Exam 2026|MP Police + Forest Guard | इतिहास एवं संस्कृति |Class 1 | By Aniket

सैनिक शासनमा जादै नेपाल, बालेनको चीन भ्रमण हुनसक्ने, अमेरिका आउट, दलहरु सबै सकिदै, रवि सबै गर्न तयार

Aanch (2003) Full Movie | Nana Patekar | Paresh Rawal | Ayesha | Superhit Bollywood Action Movies HD

Mai Neer Vahe Veh Chale Jio | Harjinder Singh Srinagar Wale | Mr Singh Production

नेपालको सबैभन्दा डरलाग्दो बाटो | मुगु देखि हुम्ला सम्मको ऐतिहासिक यात्रा | Mugu to Humla Bike Trip

NITNEM PATH SUKHMANI SAHIB/ BHAI BIKRAMJIT SINGH JI / ਨਿਤਨੇਮ ਸੁਖਮਨੀ ਸਾਹਿਬ VOL-37 #wmk੧ਓ

जेनजी विद्रोहले पछारिएका पुराना नेतृत्व, ओली अलग्याउदा वैकल्पिक नायक?

Old Is Gold | Kishore Kumar | Lata Mangeshkar | O Mere Dil Ke Chain | Evergreen Hindi Songs

Shrimad Bhagwat By Narayan Pokharel 15

डोल्पा यात्रा, पुल नभएको खोलाहरूमा बाटो खोज्दै Dolpa-By-Road, Rivers Without Bridges From Jajarkot

एउटा ब्रहामणको रोचक कथा II चर्चित कथावाचक कपिलदेव भट्ट Kapil Dev Bhatta I Bhagwat Katha

कोलेस्ट्रोलबारे सबैभन्दा ठूलो भ्रम । High Cholesterol Management & Common Myths । Dr. Om Murti Anil

