लेख्य चिह्नहरूको प्रयोग | पूर्णविराम | अल्पविराम | Lekhya Chihna haruko prayog

लेख्य चिह्नहरूको प्रयोग | पूर्णविराम | अल्पविराम | Lekhya Chihna haruko prayog #lekhya#chihna#alpabiram#ardhabiram#fullstop# ================================ तल दिइएका Link मा Click गरी भिडियोहरू हेर्नुहोस् । ती भिडियोहरू तपाईंहरूलाई धेरै काम लाग्ने हुन सक्छन् । ================================    • ह्रस्व र दीर्घ नेपाली वर्णविन्यास | Raswa ...   ================================    • श, ष, स को प्रयोग | नेपाली वर्णविन्यास | S...   =================================    • ब, व र ओ को प्रयोग | ब र व को प्रयोग | Ba ...   ================================    • ए, य, क्ष, छ, ऋ, रि, ज्ञ, ग्यँ को प्रयोग |...   ================================    • हलन्त र अजन्तको प्रयोग | Halanta ra Ajanta...   ================================    • शिरविन्दु, चन्द्रविन्दु र ङ,ञ, ण, न, मको प...      • पदयोग र पदवियोग | नेपाली व्याकरण | Pad yog...   =============================== सन्दर्भ ग्रन्थ सूची १. प्रकाशन शैली - House Style (२०७६) नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पाठ्यक्रम विकास केन्द्र सानोठिमी, भक्तपुर २. स्थानीय तहका लागि तयार पारिएको प्रशिक्षण सामग्री नेपाली भाषा शुद्ध लेखन २०७८ असार लेखन तथा प्राविधिक सहयोग डा. देवी नेपाल ३. प्रज्ञा नेपाली बृहत् शब्दकोश, प्रथम संस्करण - २०७९ (नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौं, नेपाल) ===================================== आदरणीय दर्शकवृन्द एवम् प्यारा विद्यार्थी भाइबहिनीहरू ! यस युट्युब च्यानलबाट नेपाली विषयको पढाइलेखाइसम्बन्धी विभिन्न भिडियोहरु प्रसारण गरिन्छ । कक्षा ६, ७, ८, ९, १०, ११, १२ र स्नातक तहसम्म अध्ययन गर्ने विद्यार्थी भाइबहिनीहरूका लागि यस च्यानलमा राखिएका भिडियोहरु उपयोगी हुनेछन् भन्ने कुरामा मलाई विश्वास रहेको छ । ----------------------------------------------------------------------------- यस च्यानलबाट नेपाली विषयका १. विभिन्न पाठहरूको अभ्यास २. व्याकरण अभ्यास ३. साहित्यकारहरूको परिचय ४. नेपाली शुद्ध लेखाइ तथा बोलाइसम्बन्धी जानकारीहरू ५. उत्तर लेख्ने विभिन्न तरिकाहरु ६. विभिन्न साहित्यिक विधाहरूको विश्लेषण ७. कविता लेखन ८. कविता वाचन ९. कविताहरूको शास्त्रीय छन्दसम्बन्धी जानकारीहरू १०.कक्षा ११, १२ र स्नातक तहमा अध्ययनरत छात्रछात्राहरूले जानकारी राख्नुपर्ने थप सामग्रीहरू ११. स्नातक तहका विभिन्न पाठ्य विषयवस्तुसम्बन्धी चर्चा र विश्लेषण १२. विभिन्न तहका परीक्षाका प्रश्नपत्रहरूको विश्लेषण १३. तिनीहरूको समाधान १४. उत्तर लेख्ने सही तरिका लगायतका जानकारीमूलक भिडियोहरु प्राप्त गर्न सक्नुहुनेछ । ===================================== यस च्यानलबाट प्रसारित नेपाली व्याकरणसम्बन्धी भिडियोहरू विभिन्न तहमा अध्ययनरत विद्यार्थी भाइबहिनीहरूको साथै अन्य क्षेत्रमा रहनुहुने महानुभावहरूको लागि पनि धेरै उपयोगी हुनेछन् । नेपाली मातृभाषा हुने तथा नेपालमा बोलिने नेपालीबाहेक अन्य मातृभाषा जस्तै : मगर, गुरुङ, तामाङ, नेवारी, मैथिली, भोजपुरी, थारुलगायतका भाषा बोल्नुहुने व्यक्तिहरू पनि मेरो च्यानलमा राखिएका नेपाली व्याकरण सम्बन्धी भिडियोहरूबाट धेरै भन्दा धेरै लाभान्वित हुन सक्नुहुनेछ । तसर्थ शिक्षक र विद्यार्थीबाहेक पनि कृषि, व्यापार, गायन, कलाकारिता, उद्योगव्यवसाय, राजनीति वा अन्य जुनसुकै क्षेत्र वा तहमा हुनुहुन्छ भने पनि निश्चिन्त भएर आउनुहोस् । शुद्धसँग नेपाली बोल्न र लेख्न चाहनुहुन्छ भने यस च्यानलबाट प्रसारित नेपाली व्याकरणसम्बन्धी भिडियोहरूले तपाईँहरूलाई बोलाइ र लेखाइ सुधार गरी नेपाली भाषाको शुद्ध र सही प्रयोग गर्न सक्षम बनाउनेछन् । यस कुरामा म यहाँहरुलाई विश्वास दिलाउन चाहन्छु । भिडियोहरु हेरेपछि कृपया भिडियोमा लाइक र कमेन्ट गर्नुहोला । यसको साथै च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने च्यानल सब्स्क्राइब गर्नुहोला। तपाईंले हेरिरहनुभएको भिडियो कस्तो लाग्यो ? तपाईँ अरु कस्तो कस्तो प्रकारको भिडियो चाहनुहुन्छ ? कमेन्टमा उल्लेख गर्नुहोला। तपाईंहरूको सल्लाह र सुझाव मेरो लागि मार्गदर्शक बन्नेछन् । धन्यवाद !

पदयोग र पदवियोग | नेपाली व्याकरण | Pad yog ra pad Biyog | Pad yog ra Pad Viyog
▶︎

पदयोग र पदवियोग | नेपाली व्याकरण | Pad yog ra pad Biyog | Pad yog ra Pad Viyog

लेख्य चिन्हको प्रयोग (SEE मा १ र कक्षा ११ मा २ अाेटा पर्ने) तिर्यक चिन्हकाे प्रयाेगसम्बन्धी नियमसहित
▶︎

लेख्य चिन्हको प्रयोग (SEE मा १ र कक्षा ११ मा २ अाेटा पर्ने) तिर्यक चिन्हकाे प्रयाेगसम्बन्धी नियमसहित

COMEDY NIGHT WITH CHAMPIONS Chapter 2 || Episode 63 || Shyam Rana, Shila Ale, Prakash, Suman
▶︎

COMEDY NIGHT WITH CHAMPIONS Chapter 2 || Episode 63 || Shyam Rana, Shila Ale, Prakash, Suman

पढेको कुरा कहिल्यै नबिर्सने तरिका | Memory by William Walker Atkinson | Audio Book Summary in Nepali
▶︎

पढेको कुरा कहिल्यै नबिर्सने तरिका | Memory by William Walker Atkinson | Audio Book Summary in Nepali

कथाकार रमेश विकलको फुटपाथ मिनिस्टर्स कथा स - स्वरवाचन  | कक्षा - ११ | ऐच्छिक नेपाली | पाठ - ६
▶︎

कथाकार रमेश विकलको फुटपाथ मिनिस्टर्स कथा स - स्वरवाचन | कक्षा - ११ | ऐच्छिक नेपाली | पाठ - ६

 📚MP GK | ESB / Vyapam Exam 2026|MP Police + Forest Guard | इतिहास एवं संस्कृति |Class 1 | By Aniket
▶︎

📚MP GK | ESB / Vyapam Exam 2026|MP Police + Forest Guard | इतिहास एवं संस्कृति |Class 1 | By Aniket

नेपालभित्र भारत खतरामा, थाहा पाएपछि एक्सनमा ।
▶︎

नेपालभित्र भारत खतरामा, थाहा पाएपछि एक्सनमा ।

मध्यराति डा.केसीको खुलासाले मच्चियो हंगामा: बालेनको ऐतिहासिक 'हनिमुन': नेताहरूको भागाभाग हुँदैBalen
▶︎

मध्यराति डा.केसीको खुलासाले मच्चियो हंगामा: बालेनको ऐतिहासिक 'हनिमुन': नेताहरूको भागाभाग हुँदैBalen

CIA’s Secret Battlefield in Nepal
▶︎

CIA’s Secret Battlefield in Nepal

Beautiful Relaxing Music - Stop Overthinking, Stress Relief Music, Sleep Music, Calming Music #177
▶︎

Beautiful Relaxing Music - Stop Overthinking, Stress Relief Music, Sleep Music, Calming Music #177

सुरेन्द्र पाण्डेलाई प्रश्न: १०० दिन नजिकिँदा बालेन सरकार कुन दिशामा?Surendra Pandey | Tikaram Yatri
▶︎

सुरेन्द्र पाण्डेलाई प्रश्न: १०० दिन नजिकिँदा बालेन सरकार कुन दिशामा?Surendra Pandey | Tikaram Yatri

England vs. DR Congo Highlights FIFA World Cup 2026 | Sportschau
▶︎

England vs. DR Congo Highlights FIFA World Cup 2026 | Sportschau

World News-रुसमा इन्धन संक*ट, दशकयताकै ठूलो सैन्य रूपान्तरणको तयारीमा बेलायत|| Nepal Times
▶︎

World News-रुसमा इन्धन संक*ट, दशकयताकै ठूलो सैन्य रूपान्तरणको तयारीमा बेलायत|| Nepal Times

सङ्ख्याको प्रयोग | अङ्क कि अक्षरमा लेख्ने | Sankhya ko Prayog | Ankama lekhne ki akshsr ma
▶︎

सङ्ख्याको प्रयोग | अङ्क कि अक्षरमा लेख्ने | Sankhya ko Prayog | Ankama lekhne ki akshsr ma

Instant Focus Mode – 40Hz Gamma Brainwave Music for Deep Focus & Productivity
▶︎

Instant Focus Mode – 40Hz Gamma Brainwave Music for Deep Focus & Productivity

Nepali 2074 02 22 भूतकालका  पक्ष, वक्यान्तरण र लेख्य चिन्ह
▶︎

Nepali 2074 02 22 भूतकालका पक्ष, वक्यान्तरण र लेख्य चिन्ह

英語の耳を作る!リスニング訓練
▶︎

英語の耳を作る!リスニング訓練

लेख्य चिन्हहरू/ नेपाली लेखनमा प्रयोग हुने महत्त्वपूर्ण लेख्य चिन्हहरू
▶︎

लेख्य चिन्हहरू/ नेपाली लेखनमा प्रयोग हुने महत्त्वपूर्ण लेख्य चिन्हहरू

फिल्मी रङ्गीन दुनियाँ छोडेर ओशो सन्यासी, आश्रममा यौ'न शोषणको घटना किन आउँछ ? Shobita Simkhada #240
▶︎

फिल्मी रङ्गीन दुनियाँ छोडेर ओशो सन्यासी, आश्रममा यौ'न शोषणको घटना किन आउँछ ? Shobita Simkhada #240

B2-C1 Wortschatz KOMPLETT — 200 Wörter die Deutsche wirklich benutzen
▶︎

B2-C1 Wortschatz KOMPLETT — 200 Wörter die Deutsche wirklich benutzen