जागौ उठौ हामी विश्वासी,वचनको तलवार,Jagau uthau hami with lyrics,victory song,newChristiansong2026
जागौ उठौ हामी विश्वासी, अब स्वर्गको सेना भई बड्नु छ, लडाइ शरिरको विरुद्ध होइन, तर शैतानको विरुद्ध लड्नु छ। जागौ उठौ हामी विश्वासी, अब स्वर्गको सेना भई बड्नु छ, लडाइ शरिरको विरुद्ध होइन, तर शैतानको विरुद्ध लड्नु छ। Verse 1 दुर्बल अब होइन म, तर येशूको शक्तिमा गर्जन्छु, अब डरको आत्मामा होइन, म त शक्तिको आत्मामा जिउदछु, म त येशूको सेना बनेको, अब आत्मिकी हतियार भिरेर, म त स्वर्गको राज्यमा हिड्दै छु, अब शैतान् को राज्य चिरेर, Verse 2 मलाई संसारको देवले लडाउदा, येशू तपाईंले हात दिनु भो, फेरी संसारले मलाई त्यागदा नि, प्रभु तपाईंले साथ दिनु भो, आज शैतानले जाल बुन्दैछ, हामी होसियार भई चल्नु छ, हामी शैतानको युक्तिलाई तोडेर, सामदानको बत्ती झै बल्नु छ, Chorus जागौ उठौ हामी विश्वासी, अब स्वर्गको सेना भई बड्नु छ, लडाइ शरिरको विरुद्ध होइन, तर शैतानको विरुद्ध लड्नु छ। Verse 3 म मा पवित्र आत्मा आउनु भो, मलाई स्वर्गीय शक्ति दिनु भो, फेरी दुष्टात्मासँग लड्नलाई, मलाई साहास र शक्ति दिनु भो, म त स्वर्गको राज्यमा खडा छु, आज वचनको तलवार बोकेर, हामी स्वतन्त्र भई अब जिउने छौ, आज शैतानको बाटो छेकेर, Verse 4 आज शैतानको दुनिया हल्लियो, हामी प्रभु येशूमा आउदा, आज शैतान पनि त काँप्दै छ, वचनको शक्ति हामीले पाउदा, बिचरा शैतानको अनुहार हेरौ है, आज येशूको अघि झुक्दै छ, हारेको शत्रुको हालत झै, शैतान् परै बसेर भुक्दै छ, Chorus जागौ उठौ हामी विश्वासी, अब स्वर्गको सेना भई बड्नु छ, लडाइ शरिरको विरुद्ध होइन, तर शैतानको विरुद्ध लड्नु छ। Verse 5 अब अज्ञानी हामी नबनौ, फेरि शैतानको पासोमा पर्नलाई, हामी शरिरको इच्छामा नहिडौ, फेरि आत्मा र शरिरमा मर्नलाई, हामी पवित्र आत्मामा चलौ है, अब वचनको ज्ञान बुद्धि मागेर, हामी विजयी जिवन जिउने छौ, हाम्रो पापलाई क्रुसैमा टाँगेर Verse 6 हामी येशूको सेना संसारमा, जिउछौ स्वर्गको राजदूत जसरी, प्रभु येशू नै स्वयम् हामीमा, अब शैतानले जित्ने कसरी, हिड्छौ वचनको तलवार बोकेर, हामी पवित्र आत्मामा भरिएर, हामी शक्ति र साहसमा जिउने छौ, अब शैतानको विरोध गरेर, Final chorus (slow ending) जागौ उठौ हामी विश्वासी, अब स्वर्गको सेना भई बड्नु छ, लडाइ शरिरको विरुद्ध होइन, तर शैतानको विरुद्ध लड्नु छ। जागौ उठौ हामी विश्वासी, अब स्वर्गको सेना भई बड्नु छ, लडाइ शरिरको विरुद्ध होइन, तर शैतानको विरुद्ध लड्नु छ। #lyrics #lyricvideo # #subscribe #subscribemychannel #christiansong #christianmusic #duet #love #shortvideo #shortsfeed #jesussong #usa #america #canada #india #indian #nepal #darjeelingdiaries #jesus #jesuschrist #jesuslovesyou #jesussong #amen #amén #viralvideo #love #viral #viralshort #viralshorts #viralvideos

जागौ उठौ हामी विश्वासी | आत्मिक युद्धको नेपाली ख्रीष्टियन गीत | येशूको सेना

प्रभु भोजको गीत, टुक्रेको प्रभुको शरिर, Prabhu bhojko geet, tukreko Prabhu KO sarir

(Nepali)मेरो येशू तपाईंलाईधन्यवाद,meroyeshutapailaidhanyabad,newChristiansong2026, worshipsong,

"The Fall of Megachurches: Why Joel Osteen's Lakewood Church is Collapsing"

मैले निश्चय गरेको छु maile nischaya gareko chhu #aradhanahub #nepalichristiansong #504 bhjana

Unbelievable Smart Worker & Hilarious Fails | Construction Compilation #1 #adamrose #smartworkers

परमेश्वरको बोलावट र चुनिएका को हुन्? | Many Are Called, Few Are Chosen | मत्ती २२:१४

(Hindi)yeshu tera dhanyabaad, yeshu masi, येशू तेरा धन्यवाद, newHindiChristiansong2026

Holy Forever + Worthy Is The Lamb + Way Maker | Grace Revolution Worship

Nepaliभत्कियो डाँडाको बेदी यूहन्ना४,Bhatkiyo danda ko bedi,new Christian song2026,by Prophet Daniel

(Nepali)Aau yeshu,आउ येशू हात समाउ, ख्रीष्टमा सताइएकाहरुका लागि,नेपाली ख्रीष्टियन गीत2026

Financial Law || Kingdom Protocal ||

भागेर कॅंहा जाउ म । Bhagera Kaha Jau Ma | Worship Moments | New Life

John Lennox Brilliant answer on "Where's the Evidence for GOD?"

Nepali-रगतको छिटाले Ragatko chhitale,new Christian song2026, worship song, by Prophet Daniel Thatal

येशूको नाउमा,नेपाली ख्रीष्टियन सुसमाचार गीत ,yeshukonauma,newChristiansong2026

नेपाली TOP 15 भजनहरू 🎵 | मन छुने आराधना तथा प्रशंसाका गीतहरू | Best Nepali Christian Worship Songs

PARMESWOR KO SANTAN HAMI परमेश्वरको सन्तान हामी,new Nepali Christian song by Prophet Daniel Thatal

What A Beautiful Name - Worship Songs 2026, Best Christian Music, Start Your Morning With Worship

