PARMESWOR KO SANTAN HAMI परमेश्वरको सन्तान हामी,new Nepali Christian song by Prophet Daniel Thatal
#lyrics #christianmusic #christiansong #duet #nepalichristiansong #parmeshworkosantanhami#lyrics #prophetdanielthatal chorus परमेश्वरको सन्तान हामी , प्रभु येशूको रगत् ले किनेको, संसारको थोकलाई छोडि हामी, प्रभु येशूको पछि हिडेको, मृत्युको दण्ड बाट ब चा उन, पापको ज्याला तिर्नु भयो, पितासँग मिलाउन हामीलाई ,( क्रुस र काडे मुकुट भिर्नु भयो)२ Verse 1 पापको दलदलमा डुबिरहदा पनि, परमेश्वरले प्रेम गर्नु भयो, पिताको आज्ञा पालन गरि, येशू कलबरी क्रुसैमा मर्नु भयो, परमेश्वरको प्रेम कति महान्, हामी पापीलाई धर्मी ब ना उने, एउटै पापीले विश्वास गर्दा पनि, स्वर्गदूतले खुसी म ना उने Chorus परमेश्वरको सन्तान हामी , प्रभु येशूको रगत् ले किनेको, संसारको थोकलाई छोडि हामी, प्रभु येशूको पछि हिडेको, मृत्युको दण्ड बाट ब चा उन, पापको ज्याला तिर्नु भयो, पितासँग मिलाउन हामीलाई , (क्रुस र काडे मुकुट भर्नु भयो)२ Verse 2 प्रभु येशूको रगत कति महान्, हाम्रो पापको मुल्य चु का उने, स्वर्गको सन्तान बनाउनलाई, पापको बन्धनबाट छु टा उने, स्वर्गको वैभव त्यागेर हाम्रो निम्ति, मानिसको रुप लिनु भयो, हाम्रो पापलाई मेट्टाउन प्रभु येशूले, पापको कचौरा पिउनु भयो Verse 3 हामी हिड्छौ संसारमा विजयी भइ, प्रभु येशूमा विश्वास् गरेर, परमेश्वरको आत्माले डोर्याउने छौ हामी, पवित्र आत्माले भरिएर, स्वर्गको घर मा जानेछौ हामी, प्रभु येशूमा विश्वास् गरेर, सत्यको बाटो हिड्छौ हामी, अब वचनले जिवन् भरेर Chorus परमेश्वरको सन्तान हामी , प्रभु येशूको रगत् ले किनेको, संसारको थोकलाई छोडि हामी, प्रभु येशूको पछि हिडेको, मृत्युको दण्ड बाट ब चा उन, पापको ज्याला तिर्नु भयो, पितासँग मिलाउन हामीलाई , (क्रुस र काडे मुकुट भर्नु भयो)२ kindly subscribe our channel THANK YOU PROPHET DANIEL THATAL

प्रभु भोजको गीत, टुक्रेको प्रभुको शरिर, Prabhu bhojko geet, tukreko Prabhu KO sarir

जागौ उठौ हामी विश्वासी | आत्मिक युद्धको नेपाली ख्रीष्टियन गीत | येशूको सेना

Top Nepali christian song collection new bhajan 2026

(Nepali)मेरो येशू तपाईंलाईधन्यवाद,meroyeshutapailaidhanyabad,newChristiansong2026, worshipsong,

(Nepali)Aau yeshu,आउ येशू हात समाउ, ख्रीष्टमा सताइएकाहरुका लागि,नेपाली ख्रीष्टियन गीत2026

प्रार्थनाको उत्तर आउन ढिलो हुँदा के गर्ने? / What to do when answer to your prayer is delayed?

शरिरको होईन आत्मिक आँखाले हेर्न सुरु गर्नुहोस येशुलाई || Ps. Adrin Dewan

Nepali-रगतको छिटाले Ragatko chhitale,new Christian song2026, worship song, by Prophet Daniel Thatal

Nepali Christian songs।2026 |दाउद को जीवनीमा आधारित गीत |#jesus #love #nepalichristiansong

Ps. Lazras Thulung || सम्बन्धमा तितोपन आउने कारणहरु

बिहानीको आराधना ✨ | Peaceful Nepali Morning Worship Song

Pastor Daniel chhetri ! परमेश्वरले जस्तै परिस्थितिलाई पनि बदल्न सक्नुहुन्छ

महिमा तपाईँलाई" mahima tapailai #nepalichristiansong #aradhanahub #christianfolksong

(Hindi)yeshu tera dhanyabaad, yeshu masi, येशू तेरा धन्यवाद, newHindiChristiansong2026

Ps. Daniel Chhetri || शिरबाट बगेको अभिषेकले मात्र वर्दान खोलिन्छ?

Top Nepali Christian song Collection/ Rohit thapa song/Lyrics video

✨ मेरो येशू यहाँ हुनुहुन्छ ✨ #nepalichristiansong #love

येशु महान || छैन कोही यहाँ || Joshua Himalayas worship moment 🔥

दाउदको आँखामा प्रकाश || Arise || Solomon Rai

