प्रभु भोजको गीत, टुक्रेको प्रभुको शरिर, Prabhu bhojko geet, tukreko Prabhu KO sarir

टुक्रेको प्रभुको शरिर , आज फेरि म लिदैछु, पिउदैछु कचौरा रगतको, फेरि म नयाँ हुदैछु, टुक्रेको प्रभुको शरिर , आज फेरि म लिदैछु, पिउदैछु कचौरा रगतको, फेरि म नयाँ हुदैछु, प्रभुले आफैँलाई तोडेर, जीवन् मलाई दिनु भो, क्रुसैमा रगत बगाई , मेरो पापलाई धुनु भो, तोडेर आफ्नो शरीर , दुर्बलता मेरो लिनु भो, रगत बगाई क्रुसैमा, उद्धार मुक्ति दिनु भो, टुक्रेको प्रभुको शरिर , आज फेरि म लिदैछु, पिउदैछु कचौरा रगतको, फेरि म नयाँ हुदैछु, टुक्रेको प्रभुको शरिर , आज फेरि म लिदैछु, पिउदैछु कचौरा रगतको, फेरि म नयाँ हुदैछु, एउटै हृदयेका भएर आज, प्रभुभोज् हामी गर्दछौ, प्रभुको मृत्यु ,र पुनरुत्थानको, सम्झना हामी गर्दछौ, पुरानो जीवन् त्यागेर ख्रीष्ट्मा, नयाँ सृष्टि बनेर, प्रभुको शरीर र रगत, लिदैछु आफैँलाई जाचेर टुक्रेको प्रभुको शरिर , आज फेरि म लिदैछु, पिउदैछु कचौरा रगतको, फेरि म नयाँ हुदैछु, टुक्रेको प्रभुको शरिर , आज फेरि म लिदैछु, पिउदैछु कचौरा रगतको, फेरि म नयाँ हुदैछु, जस्ले खान्छ प्रभुको शरीर, जस्ले पिउछ रगत, रहन्छ ख्रीष्टमा सदालाई, पाउनेछ जीवन अनन्त, कसरी सकुला भुल्नलाई , आफैँलाई क्रुसमा मार्नु भो, पाप र मृत्युमा परेकोलाई, अनन्त जीवनमा सार्नु भो, टुक्रेको प्रभुको शरिर , आज फेरि म लिदैछु, पिउदैछु कचौरा रगतको, फेरि म नयाँ हुदैछु, टुक्रेको प्रभुको शरिर , आज फेरि म लिदैछु, पिउदैछु कचौरा रगतको, फेरि म नयाँ हुदैछु, Lyrics: Prophet Daniel Thatal please subscribe #subscribe #subscribemychannel #christiansong #christianmusic #duet #love #shortvideo #shortsfeed #jesussong #share

आराधनाको  गीतहरू || प्रभुको उपस्थिति || Top 7 collection
▶︎

PARMESWOR KO SANTAN HAMI परमेश्वरको सन्तान हामी,new Nepali Christian song by Prophet Daniel Thatal

आज बिहान यो प्रार्थना सुन्नुहोस् र हरेक समस्याबाट छुटकारा पाउनुहोस् | 🙏 Morning Prayer in Nepali| 🙏

(Nepali)Aau yeshu,आउ येशू हात समाउ, ख्रीष्टमा सताइएकाहरुका लागि,नेपाली ख्रीष्टियन गीत2026

जागौ उठौ हामी विश्वासी,वचनको तलवार,Jagau uthau hami with lyrics,victory song,newChristiansong2026

Ps.Daniel Chhetri || कतिखेर तपाईँको जीवनमा आशा देखिन्छ ?

Top Nepali christian song collection new bhajan 2026

Christian Holy wedding songs./नेपाली इसाई पबित्र बिवाह गितहरु।#ChristianWedding#Wedding#WeddingSong

निडर जीवन। Fearless Life. Pastor Kaushila Bhandari.

Deep Worship Nepali Christian Chorus || गहिरो नेपाली क्रिश्चियन आराधना कोरस हरु

Non-Stop Upbeat Christian Songs - उत्साहका गीतहरू | Nepali Christian Song Collection

The 6 Powerful Ways  For Daily Prayer Life II Dainik Prathanako 6 Saktisali Tarikaharu

शरिरको होईन आत्मिक आँखाले हेर्न सुरु गर्नुहोस येशुलाई || Ps. Adrin Dewan

(Nepali)मेरो येशू तपाईंलाईधन्यवाद,meroyeshutapailaidhanyabad,newChristiansong2026, worshipsong,

አቤንኤዘር ሙሉ አልበም ቁ̇.8 2016 በመሠረተ ክርስቶስ ቤተ ክርስቲያን መዘምራን|| MKC Choir 50th anniversary Full Album Vol 8

Nepali Bhajan Collection || 1 Hour Christian Songs || निरन्तर आराधनाको बहाव

कृस्चियनको कारण हिन्दुहरु बाच्ने मौका मिलेको छ।@RajuTamang1

ඔබ තුරුලට වී | Oba thurulata wee hymn cover by The Altar LK | sinhala Geethika

एक शक्तिशाली आराधना | Joshua Himalayas Praveen Manger | Bethlehem Fellowship

Nepali Audio Bible Psalms 1 - 60 || नेपाली पवित्र बाइबल भजनसंग्रह १ - ६०