परमेश्वरविरुद्ध पाप गरेकाहरू र परमेश्वरप्रति वफादार भएकाहरूको परिणाम | परमेश्वरको मण्डली
[परमेश्वरविरुद्ध पाप गरेका वा परमेश्वरप्रति वफादार भएका मानिस, तपाईं कुन मानिसको रूपमा सम्झिइएको चाहनुहुन्छ ?] रहबाम, शाऊल, उज्जियाह, आहाज र सिदकियाह जस्ता राजाहरूले राज्य अझ शक्तिशाली बन्दैजाँदा आफूलाई उच्च पारेर अहङ्कारी भए । अन्ततः परमेश्वरविरुद्ध पाप गरेर तिनीहरू नष्ट भए । अर्कोतिर योताम, दाऊद, दानिएल र तिनका तीन साथीहरूले सधैँ परमेश्वरप्रति वफादार भएर आशिष् पाए । योचाहिँ हिजोआज परमेश्वरको मण्डलीका सन्तहरूले पछ्याउनुपर्ने विश्वासको दिशा देखाउने महत्त्वपूर्ण पाठ हो । [आत्मिक र शारीरिक जीवन, समृद्धि, मृत्यु र विनाशलाई नियन्त्रण गर्नुहुने परमेश्वर ] परिस्थिति र अवस्थाअनुसार धरमरिने विश्वास होइन, तर सधैँ परमेश्वरमा वफादार हुने विश्वास लिनुपर्छ । हामीले आन साङ होङज्यू र माता परमेश्वरको सहायतामा विश्वास गर्दै परमेश्वरको वचनअनुसार सुसमाचारको कार्य गर्नुपर्छ । तब दाऊदको राज्यझैँ परमेश्वरले सियोनलाई सारा जातिमाथि उच्च तुल्याइदिनुहुनेछ । [१ इतिहास १०:१३-१४] यसरी शाऊलले आफ्नो अविश्वासले गर्दा ज्यान गुमाउनुपऱ्यो । तिनले परमेश्वरको वचनलाई उल्लङ्घन गरेर भूतप्रेत खेलाउनेको सरसल्लाह लिएका थिए । तिनले परमप्रभुको सल्लाह लिएनन् । यसकारण उहाँले तिनलाई नाश गर्नुभयो, र राज्य यिशैका छोरा दाऊदलाई सुम्पनुभयो । [२ इतिहास २७:६] परमप्रभु आफ्ना परमेश्वरको सामुन्ने आफ्नो चाल ठीक राखेकाले गर्दा योताम अत्यन्त शक्तिशाली भए । [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne

पिता आन साङ होङज्यू दोस्रो पल्ट आउनुभएका ख्रीष्ट, परमेश्वर हुनुहुन्छ १ | परमेश्वरको मण्डली

स्वर्गको महिमा | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

परमेश्वरको आज्ञा र प्रेम (परमेश्वरको मण्डली विश्व सुसमाचार समाज)

एउटै शिक्षा तर पनि मंडली फुट्दैछ किन||Message by Timothy Neuoane-2026||The HebronHD

परमेश्वरको प्रबन्ध र ईश्वरीय हात | परमेश्वरको मण्डली
![इन्साफ, नरक र स्वर्ग [परमेश्वरको मण्डली विश्व सुसमाचार समाज, आन साङ होङ, माता परमेश्वर]](https://i.ytimg.com/vi/QVuRAskZ_cs/hqdefault.jpg?sqp=-oaymwEjCNACELwBSFryq4qpAxUIARUAAAAAGAElAADIQj0AgKJDeAE=&rs=AOn4CLARduuJDecNdS2JzqPHFJ2jXHLK2g)
इन्साफ, नरक र स्वर्ग [परमेश्वरको मण्डली विश्व सुसमाचार समाज, आन साङ होङ, माता परमेश्वर]

विश्वासको संसार र परिवर्तन हुने संसार 【परमेश्वरको मण्डली विश्व सुसमाचार समाज】
![[नयाँ भजन | Guide] No.224 चाँदीजस्तो पङ्ख फैलाई | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज](https://i.ytimg.com/vi/TsaZ3f2jtQw/hqdefault.jpg?sqp=-oaymwEjCNACELwBSFryq4qpAxUIARUAAAAAGAElAADIQj0AgKJDeAE=&rs=AOn4CLBXlZM_Y2msU5u8VOxN33NCy4rq2Q)
[नयाँ भजन | Guide] No.224 चाँदीजस्तो पङ्ख फैलाई | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

म अन्धो थिएँ तर अब देख्दछु | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

येशूले बोल्नु भएको जीवन परिवर्तन गर्ने शक्तिशाली वचनहरु || Jesus Christ Greatest Quotes Part 3

Viajero y vagabundo | IDDSMM, Iglesia de Dios

शत्रुले गरेको कार्य र त्यसको परिणाम | परमेश्वरको मण्डली

पवित्र आत्माले भरिने समय (Part 1) || Ps Rohit Thapa

सबै कुरा गर्न सक्नुहुने परमेश्वर | परमेश्वरको मण्डली

गरेको कार्यअनुसार गइने स्वर्ग र नरक 【 परमेश्वरको मण्डली विश्व सुसमाचार समाज 】

प्रार्थनाको जीवन र पश्चात्ताप | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

एउटा ढुङ्गाले कसरी इतिहास बदल्यो? | दाऊद र गोल्यतको पूर्ण कथा | David vs Goliath Nepali

पश्चात्ताप गर्नेहरू र पश्चात्ताप नगर्नेहरू | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

मोशा, येशूज्यू र क्रूस 【परमेश्वरको मण्डली, आन साङ होङ】

