Ngima kipi Ngima Lhosar song on Sherpa language Remake by Pemba Gelu sherpa Cast Dukpa Sherpa
ङिमा किपी ङिमा बोलको गीत बरिष्ठ गायक देन्डी शेर्पाको शब्द संगित र मेरो स्वेरमा, गीत र भिडियो रेकर्ड सम्पन्न भएको छ l हाम्रो परम्परागत संस्कार अनुसार भिडियो ल्याउना खोजेको छु ।आफ्नो संस्कार र संस्कृती जोगाऔ भन्ने हेतुका साथ यंहाहरु माझ ल्होसारको गीत प्रस्तुत गर्दै छु । यंहाहरूले हेरेर सुनेर सल्लाह सुझाप दिएर धेरै माया र साथ दिनुहुन्छ भन्ने अपेक्क्ष लिएको छु । गांउघरमा छेबा चेङ अर्थत औसीको भोली बिहान बिहानै उठेर पानी धारा वा मुहानमा प्रातेक घर बाट एक एक जना गएर पुजा गर्छन । पुजा पछि सफा पानी थापेर घरमा लन्छन । पानीको भाडा (तुम्भी ) को बिर्को खोलेर धारा बाट थापेर ल्याएको पानी देउतालाई चढाई धुप बालेर फेरि पुजा गरिन्छ । बांकी पानीले त्यो दिन खाना पकाउछन र परिवारका सबै सदस्यहरु संगै बसेर आ-आफ्नो ठाउ विशेषको ल्होसारको गीत तथा अन्य नाधिङ गीत गाएर नाचगान गर्दै रमाईलो गर्छन । र त्यो दिन नया वर्षाको पहिलो दिन हो । त्यो दिन बाट आर्को नया वर्षाको सुरुवात हुन्छ । बौद्ध धर्मा अनुसर १२ वाटा वर्षाहरु हुन्छ । एउटा वर्षा सक्किएर त्यो दिन बाट अर्को वर्षोको गणना सुरु हुन्छ । १२ वाटा वर्षाहरु सक्किए पछि फेरि क्रमस धोहोरिरहन्छ । बौद्ध धर्मा अनुसर १२ वर्षाहरु यसप्रकार छन:- 1:मुसा 🐀 2:गोरु 🐂 3:बाघ 🐅 4:बिरालो 🐈 5:गारुड 🐉 6:सर्प 🐍 7:घोडा 🐎 8:भेडा 🐏 9:बांदर 🐒 10:कुखुरा 🐓 11:कुकुर 🐕 12:सुंगुर 🐖 १२ वाटा वर्षाहरु अनुसर को मान्छे कुन वर्षामा जन्मिन्छ त्यो मान्छे त्यही वर्षाको हुन्छ । जन्म वर्षालाई लोता भनिन्छ । लोता थाहा भएपछि को कति वर्षा पुग्यो थाहा हुन्छ । गुथुक भनेको नौ प्रकारको खानेकुरा मिलाएर पकाएर सुप बनाएर खाईने दिन हो । गुथुकमा समन्यतय प्याज,लसुन, साग, सिमी ,मकै ,च्याउ ,घनिया , घिउ , मासु मिसाएको हुन्छ । गुथुकमा आंटाको पिठो लाई मो:मो जस्तो डल्लोहरु बनाईन्छ । डल्लोहरु भित्र एउटा एउटा वस्तु हालेर गुथुक संगै पकाईन्छ । डल्लो भित्र प्राय नुन, खुर्सानी, मासु, घिउ, सिक्का, कपास, कोईला, धागो, ढुङगा राखिन्छ । पस्किन्दा सबैलाई एउटा एउटा डल्लो हालेर कसलाई के परेछ भनेर भांडामा निकाली फुटाइन्छ । डल्लोमा जे परे पनि एउटा खेलको रुपमा लिएर आ-आफ्नो ठांउ अनुसार व्यख्या विशलेषण गरी रमाईलो गरिन्छ । शेर्पा भाषाको गीत संगीतलाई जगेर्ना गरौ । 🙏 थुजिछे🙏🏻🎵❤️

Jau Hai Himalma Nadhing Song by Pemba Gelu Sherpa / Kunzang Tshopel Sherpa | Indra Gurung

हर्क साम्पाङ किन रोए रुनुको कारण पनि खुलाए र अरुलाई पनि रुवाए #sahidbhumi

New Selo Song || Dui Tira Maya ( दुई तिर माया )by Sonam Sherpa ft Lamu Sherpa

राजनीति सप्रिएपछि सुकुम्बासीबाट उद्योगपति बनेका विष्णु!तीन महिना हुन सक्छ हिरासतको वास। धेरैतिर तनाव

Ngawang D Sherpa and Omu Pasang lama hyolmo Wedding video part 1

सम्बन्ध वि छेद गर्दा लिउने पैसाले खुशी किनिदैन् - आखिर बिहे किन ? पैसाले सन्तानलाई बुवाको.. सकिदैन

Syabru dance by Himalayan Sherpa Culture Center | Gyalpo Losar 2147 | Tashi Television | Thalo Lemo

भाईरल अनु यस्तो अवस्थामा भेटियो, के पोईला गएकिनै हुन त.? खुलाईन यस्तो कुरा

New Sherpa Song 2025 | བཀའ་དྲིན་ཅན་གྱསི་བླ་མ།། | Kadrin Chengi Lama

Eh Lau Lau ए लौ लौ (हुर्ला) Original song by Pemba gelu sherpa , yangji Sherpa,phurchheji sherpa

THAMI SOCIETY'S CULTURE DOCUMENTARY- RAMECHHAP WITH SUBTITLES

Miji Chikrang Kyongu Sa Sing।Gelu Sherpa।Ang Tshiri Sherpa। Latest Evergreen Sherpa Love Song 2025

Takshashila: बालनेसँग डा. विपिनको विमति: देश असुरक्षित हातमा गयो, यही तालले खाल्डोमा पर्छ !

Mero Maya Europe Germanko - Melina Rai | Ft. Ashok Tamang | Pasang Sherpa | Himali Nadhing Selo

सुधन गुरुङको ठाडो आदेशमा बिष्णु पौडेललाई माइक्रो चलाएर काठमाडौँ ल्याइएको ठोकुवा Bodhraj Neupane

TASHI DELEG SHERPA SONG | Chhring Wangchu Sherpa

Yo Maya Timilai

Barkhaa yamma Song | Pemba Gelu Sherpa | Karma Cheyang | Sonam Sherpa | Luckey Sherpa

"Nagarana Ris(Mathi Mathi Gaubata Mo Aako) Ft.Yuddha Lama | Sanjana Gurung | Tamang Selo Song 2024"

