Eh Lau Lau ए लौ लौ (हुर्ला) Original song by Pemba gelu sherpa , yangji Sherpa,phurchheji sherpa
टशिदेलेक 🙏 शेर्पा नधिङ ए लौ लौ (हुर्ला) #TeamofEhLauLau अरेन्ज: जोगलाल लामा Arrange:Joglal Lama शब्द /संगित /गायक : पेम्बा गेलु शेर्पा Lyric/Music/Singer:Pemba gelu sherpa गायिका : फुर्छेजी शेर्पा , याङ्जी शेर्पा Singer:Phurchheji Sherpa,Yangji Sherpa रेकर्डिस : अर्पन थीङ तामाङ @arpanstudio #Pembagelusherpa #Phurchhejisherpa #Yangjisherpa #Exped_Pemba #Facebook https://www.facebook.com/pembagelu.sh... ए लौ लौ (हुर्ला) बोलको शेर्पा मौलिक गीत अर्पन स्टुडियोमा रेकर्डिङ सम्पन्न भएको छ । उतर पूर्वी जिल्ला , संखुवासभामा आज भन्दा १.५ दसक अघि कसैको बिहे , भोज, घरपैचो गर्दा भर्खर उमेरका केटा केटीहरुले जुहारी खेल्दा गाइने भाका हो । दिनभरी मेलापात , घास दाउरा र चौरीगाई बस्तु चराएर सान्झमा हुर्ला भाक तथा अन्य विभिन्न हिमाली भाकामा छ्यापी र टुंङ्ना बजाएर रमाइलो गरिन्थ्यो । त्यो समयमा अहिलेको जस्तो अन्धुनिक उपकरण मोबाइल, स्पिकर थिएन , कतै कतै ड्राइ ब्याट्री द्वारा बज्ने क्यसिड मात्र पाइन्थ्यो । गीत संगीत भण्डारका लागि चक्का को उपयोग गरिन्थ्यो । तैपनि हिमाली भेगमा ब्याट्री चिसोले गर्दा छिटो खपत हुन्थ्यो । त्यसैले मौलिक शैलीमा बाजा बजाएर चिसो मौसममा शरीरलाई न्यानो बनाउन हातमाहात मिलाएर गोलाकार बनाई गुम्दै समुहिक नाचगान गरि रमाइलो गरिन्थ्यो । हुर्ला भाका प्राय दोर्याएर नेपालि भाषामा गाइन्थियो शेर्पा भाषामा बिरालै गाइने गर्थियो । आजकाल यस्तो मौलिक गीत त्यो पनि शेर्पा भाषामा हराउदै गएको हुनाले , छुट्टै किसिमले भाका लगाएर उहीँ अन्तरामा मेरो आफ्नो शब्द/संगीत र म पेम्बा गेलु शेर्पा संगै फुर्छेजी शेर्पा र याङ्जी शेर्पाको स्वोरमा यो गीत रेकर्ड भएको छ। हुनता सुरुमा मैले पनि नेपाली भाषामै शब्द लेखेको थिए । तर पछि फेरि म आफैलाइ यो गीत शेर्पा भाषामा गाउने उत्सुकता जग्यो र शेर्पा भाषा मै शब्द लेखेर आधिकारिक रूपमा ए लौ लौ (हुर्ला) बोलको गित सर्बजनिक गरिएको छ। आफ्नो भाषा ,धर्म र गीत संगीतलाई जगेर्ना गरौ ।🙏थुजिछे
![[Official] Celeste Original Soundtrack - 03 - Resurrections](https://i.ytimg.com/vi/1rwAvUvvQzQ/hqdefault.jpg?sqp=-oaymwE9CNACELwBSFryq4qpAy8IARUAAAAAGAElAADIQj0AgKJDeAHwAQH4Af4JgALQBYoCDAgAEAEYYCAuKH8wDw==&rs=AOn4CLA-0py9zNbsZB7p2tzxO5GqPsc05Q)
[Official] Celeste Original Soundtrack - 03 - Resurrections

June 19, 2026

Jau Hai Himalma Nadhing Song by Pemba Gelu Sherpa / Kunzang Tshopel Sherpa | Indra Gurung

Takshashila: बालनेसँग डा. विपिनको विमति: देश असुरक्षित हातमा गयो, यही तालले खाल्डोमा पर्छ !

राजनीति सप्रिएपछि सुकुम्बासीबाट उद्योगपति बनेका विष्णु!तीन महिना हुन सक्छ हिरासतको वास। धेरैतिर तनाव

Dance Competition #Himali_kharka Ft.Dendi Sherpa Lama and Yangji Sherpa #TesongDrapar

KALO CHASMA 2 (Chauri Gothaima) ll Doma Hyolmo @Yeshidon Nepali song

राजकुमारी प्रेक्षा हत्याका जीवित साक्षी पाइलटको कुरा - ज्ञानेन्द्र शाहको खेलबारे सनसनीपूर्ण खुलासा

TRAILER “The Nation Speaks” With Rajendra Baniya | Rajendra Kumar Rai | Khagendra Sunar | Kछ Nepal |

JAPAN KOREA SHERPA SONG

विष्णु पौडेलको सम्पत्तिको नालीबेली, सुकुम्बासी विष्णु ३० वर्षमै अर्बपति ? यसरी सिध्याए देश ।

Nepali Pilot of USA | Businessman Pemba Sherpa with Aakur Luitel | Rupantaran Media

Aahale Ramsale (Part-1) - Mingma Tenji Sherpa(Akash Mingma) & Lamu Sherpa ||NewNadhing Song2081/2025

Ngima kipi Ngima Lhosar song on Sherpa language Remake by Pemba Gelu sherpa Cast Dukpa Sherpa

`रवि र बालेनको जोडीलाई देश बदल्ने जिम्मेवारी आएको छ´- पुरञ्जन आचार्य

Mero Maya Europe Germanko - Melina Rai | Ft. Ashok Tamang | Pasang Sherpa | Himali Nadhing Selo

बिष्णु पौडेल पक्राउ लग्गत्तै बोले दुर्गा प्रसाई सुरु मैले गरेको अन्त सुदन भाइ गर प्रमाण मा दिन्छु !

Ghara Ramro Chunale ll Sunita Thegim, Krishna Bhakta Rai || घर राम्रो चुनले, लोक जुहारी गीत

