३ देखि ४ महिनामा नै सिताके च्याउ फलाउन सकिने जापानी प्रविधि Grow Shiitake Mushrooms in 3 To 4 Months

Welcome To Everest Kinoko Pvt. Ltd. How to grow Shiitake mushrooms in 3 to 4 months? एभरेष्ट किनोको प्राइभेट लिमिटेडमा स्वागत छ। यो भिडियो हेरिरहनु हुने सम्पूर्ण महानुभावहरूलाई 🙏 नमस्कार, संक्षिप्त रूपमा ३ देखि ४ महिनामा नै सिताके च्याउ कसरी फलाउन सकिन्छ ? भन्ने जापानी प्रविधिद्वारा गरिएको यस सिताके च्याउ खेतीको अनुसन्धान लाई यस भिडियोमा संक्षिप्त रूपले प्रस्तुत गर्न खोजेका छौं। विस्तृत रूपमा जानकारी हासिल गर्नको लागि कमसेकम ६महिना सिक्नु जरुरी छ भने, कम्तीमा पनि ३ दिनको तालिम लिनु जरुरी पर्दछ। व्यावसायिक ढंगबाट सिताके च्याउ फलाउन को लागि रुख र ढुसी सम्बन्धी जानकारी हुनुको साथै मौसम र जलवायु को ज्ञान हुनु पनि अति नै जरुरी हुन्छ। सिताके च्याउ फल्ने रुखहरू छुट्टै प्रकारका हुन्छन् भने, सिताके च्याउको ढुसी जसलाई बीउ भनेर चिन्ने गरिन्छ। सिताके च्याउको बीउ: यस बीउमा मा पनि दुई प्रकारका हुन्छन्, एउटा बाह्रै महिना फलाउन सकिने जात र अर्को सिजनमा मात्रै फल्ने जात का हुन्छन्। हामी सँग भएको बाह्रै महिना फलाउन सकिने जात का E 630, E 312, E 206, E 506, E 103 हुन्छ भने, अर्को सिजनमा मात्रै ३-४ महिना फल्ने M 290 नाम ले चिनिने जातको बजारमा सर्वत्र पाइन्छ। एभरेष्ट किनोको सन् २०१३ डिसेम्बर महिनामा मा स्थापित भई सन् २०१४ जुलाई ४ तारिखमा एक निजी प्राइभेट लिमिटेड कम्पनीको रूपमा दर्ता भएको थियो। (किनोको) को अर्थ हो च्याउ, जापानी भाषामा च्याउलाई किनोको भनिन्छ। जापानी भाषामा (सिई= कटुसको रुख,+ ताके= च्याउ) अर्थात् कटुसको मुढामा फल्ने च्याउ ( सिईताके ) नेपाली भूमि विभिन्न जातका च्याउहरू खेती गर्न उपयुक्त छ। दुर्भाग्य वश, यो उच्च तापमान क्षेत्रहरूमा उपयुक्त छैन। दिन, प्रतिदिन नेपालमा नेपाली युवा कृषि उद्यमीहरू सिताके च्याउ खेतीमा रुचि राख्ने किसानहरूको संख्या बढ्दै गएको देखिन्छ । तर, प्राविधिक विज्ञहरू र प्रविधि कमीको कारण यो व्यवसाय मा समस्या आई पर्दछन्। एभरेष्ट किनोको प्रालि सदैव सिताके च्याउ खेती मा रुचि राख्ने उद्यमीहरूलाई स्वागत गर्दछ। हाम्रो उद्देश्य मुख्य रूपले सिताके च्याउलाई ध्यान केंद्रित गरिएको छ भने अन्य जापानी लोकप्रिय च्याउहरूको खेतीलाई पनि नेपाल भरि विस्तार गर्दै जाने लक्ष्य लिएका छौं । हामीले जापान देखि ल्याएको यस प्रविधि भित्र्याउनको मुख्य कारण, यस च्याउहरूको खेती गर्नाले किसानहरूलाई लाभ हुनु साथै, कृषि विकासमा हाम्रो देश लाई मद्दत गर्न सक्छ। यो व्यवसाय सानो देखिने यद्यपि यसको आम्दानी मनग्य छ। देशमा बढ्दै गइरहेको वैदेशिक रोजगारीलाई स्वदेशमै स्व रोजगार सिर्जना गरी देशको मेरुदण्ड मानिने युवाहरूलाई नेपालमै स्व रोजगार बनाउनको लागि हामी उत्साहित छौं। नेपाल सरकार ले विचार पुर्याउनु पर्ने कुरा, वैदेशिक रोजगारमा पठाइनुको सट्टा, विदेशमा महँगो दामले विक्री हुने यस सिताके च्याउ लाइ नेपालमै उत्पादन गरि, उत्पादित गुणस्तरीय सिताके च्याउ लाई निर्यात गरी प्रचुर मात्रा वैदेशिक मुद्रा आर्जन गर्न सकिन्छ। नेपाल कृषिप्रधान देश भएकोले हामीलाई यो प्रविधि, प्रदान गर्न पाउँदा धेरै खुसी हुनेछ। यदि तपाइलाई सिताके च्याउ खेती वा सिताके च्याउ सम्बन्धी कुनै पनि जानकारी चाहिएमा हामीलाई सम्पर्क गरि फार्म मा प्रत्यक्ष भिजिट तथा अवलोकन गर्नु वा गराई परामर्श लीन सक्नु हुनेछ। हाम्रो कार्यालय र डेमो फार्म साथै तालिम केन्द्र राष्ट्रिय संग्रहालय (म्युजियम) र दुरसंचार छाउनी काठमाडौं को पछाडी (सीतापाइला र स्वयम्भूको नजिक) छ। एभरेष्ट किनोको प्रा. लि. Mobile No: 977 9818 422 512 (Viber, What’s App, and FB Messenger available) For more detail about Shiitake mushroom information, Please visit our page, हाम्रो बारेमा विस्तृत जानकारीको लागि:   / everestkinoko   Facebook Messages: http://m.me/everestkinoko Or You can chat or send messages from Google maps. Searching “Everest Kinoko Pvt. Ltd” More details about our story and mission: https://www.facebook.com/everestkinok... Shopping on FB Page: https://www.facebook.com/everestkinok... Shopping in Google: https://everest-kinoko-pvt-ltd-kathma... धन्यवाद। ありがとうございました

सिताके च्याउ खेतीले फेरियो सानीमायाको जिवन
▶︎

सिताके च्याउ खेतीले फेरियो सानीमायाको जिवन

नेपाल मै सिताके च्याउको बजार छ युवाहरुले गर्न चाहे नेपाल मै बसि मासिकरू १ लाख १७ हजार कमाउन सकिन्छ।
▶︎

नेपाल मै सिताके च्याउको बजार छ युवाहरुले गर्न चाहे नेपाल मै बसि मासिकरू १ लाख १७ हजार कमाउन सकिन्छ।

कुःकाठ हैन, सुन फल्ने काठ || सिताके च्याउ खेती || Shiitake Mushroom Farm in Nepal ||
▶︎

कुःकाठ हैन, सुन फल्ने काठ || सिताके च्याउ खेती || Shiitake Mushroom Farm in Nepal ||

यती सस्तो Buff Mo:Mo, जम्मा कति 50, 60, 80 ?
▶︎

यती सस्तो Buff Mo:Mo, जम्मा कति 50, 60, 80 ?

AC बिना,  गर्मी मौसममा पनि सिताके च्याउ फलाउन सकिने
▶︎

AC बिना, गर्मी मौसममा पनि सिताके च्याउ फलाउन सकिने

Shiitake Mushroom Farming in Nepal | कृषक रमेश वैद्यको अनुभव
▶︎

Shiitake Mushroom Farming in Nepal | कृषक रमेश वैद्यको अनुभव

दीपेन्द्रको नक्कली ड्रेस संगै दरबार हत्याकाण्डकामा गोलि चलाउने ३ व्यक्ति पक्राउको तयारि - सोधकर्ता
▶︎

दीपेन्द्रको नक्कली ड्रेस संगै दरबार हत्याकाण्डकामा गोलि चलाउने ३ व्यक्ति पक्राउको तयारि - सोधकर्ता

सिताके च्याउ एक पटक लगाएपछि ५ वर्ष आम्दानी sitake chyau kheti
▶︎

सिताके च्याउ एक पटक लगाएपछि ५ वर्ष आम्दानी sitake chyau kheti

च्याउ खेती कसरी सुरु गर्न? यो कुराहरूमा ध्यान दिन जरुरी छ||Mushroom Farming Full Training
▶︎

च्याउ खेती कसरी सुरु गर्न? यो कुराहरूमा ध्यान दिन जरुरी छ||Mushroom Farming Full Training

🍄 How to Grow Mushrooms at Home Starting from Store Bought Mushrooms Part 2
▶︎

🍄 How to Grow Mushrooms at Home Starting from Store Bought Mushrooms Part 2

कटुसको मुढामा सिताके च्याउको यसरी गरौँ बाह्रै महिना च्याउ उत्पादन - Shiitake Mushroom Farming
▶︎

कटुसको मुढामा सिताके च्याउको यसरी गरौँ बाह्रै महिना च्याउ उत्पादन - Shiitake Mushroom Farming

मुढामा सिताके च्याउको बिउ रोपेर एक महिनाको रिपोर्ट Shiitake Cultivation, Kharibuse Report 2025.
▶︎

मुढामा सिताके च्याउको बिउ रोपेर एक महिनाको रिपोर्ट Shiitake Cultivation, Kharibuse Report 2025.

च्याउ खेति गर्ने सजिलो तरिका
▶︎

च्याउ खेति गर्ने सजिलो तरिका

🍄 How to Grow Mushrooms at Home Using Cardboard and Coffee
▶︎

🍄 How to Grow Mushrooms at Home Using Cardboard and Coffee

किलो को ८०० पर्न च्याउ||सिताके च्याउ खेती सम्बन्धी सम्पूर्ण जानकारी||एक लाख मै सुरु गर्ने सकिन्छ
▶︎

किलो को ८०० पर्न च्याउ||सिताके च्याउ खेती सम्बन्धी सम्पूर्ण जानकारी||एक लाख मै सुरु गर्ने सकिन्छ

Growing mushrooms at home is super easy with a bucket - Anyone can do it
▶︎

Growing mushrooms at home is super easy with a bucket - Anyone can do it

मुढामा सिताके च्याउ खेती, यस्तो छ ७० वर्षिया बुबाको कृषि कर्म sitake chyau kheti
▶︎

मुढामा सिताके च्याउ खेती, यस्तो छ ७० वर्षिया बुबाको कृषि कर्म sitake chyau kheti

चालीस रोपनी पाखो बारिमा सुन फलाउने धनकुटाका nayandra chemjong  दाइ,यसरी खेती गर्दा बिदेश जानू पर्दैन
▶︎

चालीस रोपनी पाखो बारिमा सुन फलाउने धनकुटाका nayandra chemjong दाइ,यसरी खेती गर्दा बिदेश जानू पर्दैन

च्याउ खेती को लागि सम्पूर्ण जानकारी सहित काे भिडियो||Full training of mushroom farming.
▶︎

च्याउ खेती को लागि सम्पूर्ण जानकारी सहित काे भिडियो||Full training of mushroom farming.

च्याउ खेती सम्बन्धी पूरा तालीम||सबै कुराको उत्तर यसै भिडियोमा ||Mushroom farming full training
▶︎

च्याउ खेती सम्बन्धी पूरा तालीम||सबै कुराको उत्तर यसै भिडियोमा ||Mushroom farming full training