AC बिना, गर्मी मौसममा पनि सिताके च्याउ फलाउन सकिने

सिताके च्याउ खेतीमा स्वागत छ। Welcome to Everest Kinoko for Shiitake mushroom Cultivation के हो सिताके? जापानी भाषामा कटुसको मुदामा फल्ने च्याउलाई " सिताके " भनिन्छ । सिई= कटुसको रुख,+ ताके= च्याउ अर्थात् कटुसको मुदाको च्याउ । नेपालमा यस च्याउलाई मृग को जस्तो रंग र बुट्टेदार भएकोले यसलाई नेपालमा मिर्गेच्याउ पनि भन्ने गरिएको छ। प्राकृतिक सिताके च्याउको खेती: नेपालभित्र बाह्रै महिना च्याउ फलाउन सक्ने प्रविधि नभएकै कारणले गर्दा यहाँ सिकाइने च्याउ उत्पादन प्रकि्यालाई प्राकृतिक सिताके च्याउ खेती भनी भन्न सकिन्छ। प्राकृतिक अवस्थामा फलाउनकोलागि जापानमा Mori Sangyo कम्पनिको बीउ "Mori Niku Maru" भन्ने जातको प्रयोग गरिन्छ। यस बिउको प्रयोग Dry shiitake बनाउनको लागि प्रसिद्ध छ भने यसबाट सिताके च्याउ फल्नलाई १८ देखि २४ महिना लाग्दछ र यो 50 वर्ष पुरानो प्रविधि भएको देखिन्छ। नेपालमा भित्रिएको बिउ Mori कम्पनिको अनुमति बिना भित्र्याइएको देखिन्छ भने Mori Sangyo कम्पनिले नबुझ्ने गरि M 290 नाम दिई नेपालमा चलनचल्तीमा ल्याइएको यसबिउ, व्यवसायिक च्याउखेती नभई घरेलू तथा प्राकृतिक खेती मात्र यसले गर्दछ। यस विषयमा सिताके च्याउ खेती कर्मीहरु लाई ज्ञान नभै सिताके च्याउखेती उद्योगमा सफल हुन नसक्नु को मुख्य कारण बन्न गएको देखिन्छ। त्यस्तै No Brand का बिउहरु CHINA तथा अरु देशहरु बाट पनि प्रसस्त मात्रामा सिताके च्याउको बिउहरु नेपालमा भित्रिएका छन्। यी बीउहरु प्राय नेपालको सिजन जाडोयाम सुरु हुनेबित्तिकै तापक्रम 14℃ - 18℃ हुने मौसम October देखि February ३- ४ महिना मात्र सिताके च्याउको उत्पादन हुने गर्दछ । सिताके च्याउ खेती गर्न वा गराउन रुचिराख्नु भएकोमा यहाँहरु सबैलाई धेरै धेरै धन्यवाद। खेती गर्नु अगाडी के हो सिताके? कसरी गरिन्छ सिताके च्याउको खेती? तपाईंको प्राय प्रश्नको जवाफ हाम्रो कम्पनीबाट तयार पारिएको यस सिताके च्याउ खेती सम्बन्धि आधारभूत अग्रिम जानकारी प्राप्त गर्न सक्नुहुनेछ। यसको लागि तल दिएको लिंकमा   / everestkinoko   अथवा http://m.me/everestkinoko If you wish, you can contact us from this link सम्पर्कको लागि तपाईहरुले यो 👉🏽 लिंक   / everestkinoko   or http://m.me/everestkinoko द्वारा वैकल्पिक रूपमा, हामीलाई सन्देश पठाउन सक्नुहुनेछ। हाम्रो बारेमा विस्तृत जानकारीको लागि   / everestkinoko   To know more about please visit our Facebook page   / everestkinoko   More details about our story and mission https://www.facebook.com/pg/everestki.... Shopping in FB Page https://www.facebook.com/pg/everestki.... Shopping in Google https://everest-kinoko-pvt-ltd-kathma....

३ देखि ४ महिनामा नै सिताके च्याउ फलाउन सकिने जापानी प्रविधि Grow Shiitake Mushrooms in 3 To 4 Months
▶︎

३ देखि ४ महिनामा नै सिताके च्याउ फलाउन सकिने जापानी प्रविधि Grow Shiitake Mushrooms in 3 To 4 Months

Sorry Sir, I Mean Ma'am!
▶︎

Sorry Sir, I Mean Ma'am!

“Mushroom Hunting in Nepal | दुर्लभ औषधीय च्याउ भेटियो! Rare Medicinal Mushroom Found!” 🍄🌿
▶︎

“Mushroom Hunting in Nepal | दुर्लभ औषधीय च्याउ भेटियो! Rare Medicinal Mushroom Found!” 🍄🌿

What's NEW at✨SAM'S CLUB✨ + June 2026 INSTANT SAVING!!
▶︎

What's NEW at✨SAM'S CLUB✨ + June 2026 INSTANT SAVING!!

“Termite Mushroom Secret 🤫 | टुने (देउले) च्याउ कसरी उम्रिन्छ ? 🍄 | Mushroom Hunting Nepal”
▶︎

“Termite Mushroom Secret 🤫 | टुने (देउले) च्याउ कसरी उम्रिन्छ ? 🍄 | Mushroom Hunting Nepal”

She Was Trying to Cut It With Scissors and The Grass Was Taller Than My Mowers
▶︎

She Was Trying to Cut It With Scissors and The Grass Was Taller Than My Mowers

 हर्क साम्पाङ Today Nepali news,aaja ka mukhya samachar,nepali khabar live,Balen shah,Rabi,sudhan
▶︎

हर्क साम्पाङ Today Nepali news,aaja ka mukhya samachar,nepali khabar live,Balen shah,Rabi,sudhan

Sisnu ko tarkari banaune tarika | Stinging nettle curry recipe | Sisno recipe in Nepali
▶︎

Sisnu ko tarkari banaune tarika | Stinging nettle curry recipe | Sisno recipe in Nepali

NEPALI MANGOES REPLACE IMPORTS? | SIRAHA | FARM TO BASKET
▶︎

NEPALI MANGOES REPLACE IMPORTS? | SIRAHA | FARM TO BASKET

कस्तो ठाउँ, जहाँ कुखुरा खान र पाल्न नपाउने|  खोकना
▶︎

कस्तो ठाउँ, जहाँ कुखुरा खान र पाल्न नपाउने| खोकना

God Says:"I WANT YOU TO KNOW THIS — OPEN IT TONIGHT"/God Message Now/God Message
▶︎

God Says:"I WANT YOU TO KNOW THIS — OPEN IT TONIGHT"/God Message Now/God Message

रुसि सेनामा चरम यातना भोगेका लिम्बू भाइ ,बाचेर नेपाल फर्केपछी गाउमै मिश्रित खेती गरेर लाखौ कमाउदै
▶︎

रुसि सेनामा चरम यातना भोगेका लिम्बू भाइ ,बाचेर नेपाल फर्केपछी गाउमै मिश्रित खेती गरेर लाखौ कमाउदै

ASMR Addictive Fast Tapping Collection For Deep Sleep & Anxiety Relief (No Talking) — 2.5 Hours
▶︎

ASMR Addictive Fast Tapping Collection For Deep Sleep & Anxiety Relief (No Talking) — 2.5 Hours

डरलाग्दो जंगलमा फले सुनका डल्ला (सुन कागती) ! कागती खेती गर्ने तरिका सहितको भिडियो │Nepal Chitra
▶︎

डरलाग्दो जंगलमा फले सुनका डल्ला (सुन कागती) ! कागती खेती गर्ने तरिका सहितको भिडियो │Nepal Chitra

सिताके च्याउ व्यवसायमा लाग्न चाहेका र लागिरहेका सम्पूर्ण नेपाली उद्यमीहरूका लागि प्रेरणादायी सन्देश!
▶︎

सिताके च्याउ व्यवसायमा लाग्न चाहेका र लागिरहेका सम्पूर्ण नेपाली उद्यमीहरूका लागि प्रेरणादायी सन्देश!

अचम्म काठमाडौँमा चोभार गल्छी यस्तो पहाडको चट्टान र गुफा अनि बागमती खोला निकास हुने अद्भूत ठाउँ
▶︎

अचम्म काठमाडौँमा चोभार गल्छी यस्तो पहाडको चट्टान र गुफा अनि बागमती खोला निकास हुने अद्भूत ठाउँ

Living the Best Life in Nepal 🇳🇵
▶︎

Living the Best Life in Nepal 🇳🇵

सिताके च्याउ खेती बात कत्तिको फाइदा छ ? Shiitake Mushroom Farm in Nepal
▶︎

सिताके च्याउ खेती बात कत्तिको फाइदा छ ? Shiitake Mushroom Farm in Nepal

पात  बेचेरनै कोरिया भन्दा धेरै कमाइ यो बोटको पात सुन बराबर II Goji media house
▶︎

पात बेचेरनै कोरिया भन्दा धेरै कमाइ यो बोटको पात सुन बराबर II Goji media house

The Traditional Method Of Hunting Hornet In Nepal.
▶︎

The Traditional Method Of Hunting Hornet In Nepal.