NEPSE मा ठूलो परिवर्तन! INTRADAY + SHORT SELLING, बिहान किनेको सेयर बेलुकै बेच्न पाइने !

नेपाली सेयर बजारमा ठूलो परिवर्तनको तयारी भइरहेको छ। बिहान किनेको सेयर त्यही दिन बेच्न सकिने Intraday Trading, आफूसँग सेयर नभए पनि निश्चित प्रक्रियाबाट सापटी लिएर बेच्न सकिने Short Selling, तथा Securities Lending & Borrowing जस्ता नयाँ व्यवस्था नेपाली पूँजी बजारमा प्रवेश गर्ने चर्चाले लगानीकर्ताको ध्यान तानेको छ। आर्थिक वर्ष २०८३/८४ को बजेट तथा धितोपत्र बजारसम्बन्धी नीतिमा Intraday Trading, Short Selling र Derivatives जस्ता नयाँ वित्तीय उपकरण चरणबद्ध रूपमा अघि बढाउने विषय समेटिएको छ। तर Intraday आएपछि के साँच्चै बिहान किनेको सेयर बेलुकै बेच्न पाइन्छ? Short Selling भनेको के हो? सेयर मूल्य घट्दा पनि कसरी नाफा कमाउन सकिन्छ? यसले NEPSE को कारोबार र तरलता बढाउँछ कि साना लगानीकर्ताका लागि जोखिम थप्छ? कर, प्रविधि, सेयर सापटी, राफसाफ, बजार हेरफेर तथा जोखिम व्यवस्थापन कसरी हुन्छ? यो भिडियोमा Intraday Trading र Short Selling को अवधारणा, सम्भावित फाइदा, जोखिम तथा नेपाली सेयर बजारमा यसले ल्याउन सक्ने परिवर्तनलाई सरल उदाहरणसहित विस्तृत रूपमा व्याख्या गरिएको छ। Disclaimer: यो भिडियो शैक्षिक तथा सूचनामूलक उद्देश्यका लागि मात्र तयार गरिएको हो। यसलाई कुनै पनि सेयर खरिद वा बिक्रीको सिफारिसका रूपमा नलिनुहोस्। लगानी गर्नुअघि आफ्नो अध्ययन तथा जोखिम मूल्याङ्कन गर्नुहोस्। Contact Details: Call/Viber/Whatsup/Telegram: +977-9802363869 Email: [email protected] Website: https://www.nepsetrading.com Visual Editor : Tarka raj jaishi (  / tarkarajjaishi  ) Camera Person : Subash Awasthi (https://www.facebook.com/profile.php?...) Producer : Dipesh Ghimire (  / dipeshakanchho  ) ----Hagtag--- #nepsetrading #nepse #nepseanalysistoday #nepselive #nepsetechnicalanalysis #nepsetoday #nepseupdate #nepalstockmarket #nepalstockmarketanalysis #nepalstockmarkettoday #nepalstockmarketnews #nepalstockmarketlive #nepalstockmarketexplained #nepalstockmarketanalysislive #nepalstockmarkettrading #nepalstockmarketpodcast #nepalsharemarket #nepsemedia 📢 Follow us for real-time updates: 👉 Subscribe to NEPSE Trading :-    / @news.nepsetrading   👉 Like us on Facebook :- https://www.facebook.com/profile.php?... https://www.facebook.com/profile.php?... 👉 Follow us on Instagram :-   / nepsetrading_   👉 Follow us on Tiktok :-   / nepsetrading123   © by Marketminds Investment Group Private Limited Marketminds Investment Group Private Limited is solo authorized company to upload this video. Uses of this video on other channels is strictly prohibited, if found proper action will be taken . (Embedding to the websites is allowed)

COMEDY NIGHT WITH CHAMPIONS Chapter 2 | Episode 67 Trailer | Masterni Movie Team | Priyanka Karki
▶︎

COMEDY NIGHT WITH CHAMPIONS Chapter 2 | Episode 67 Trailer | Masterni Movie Team | Priyanka Karki

 एउटै बोटमा कसरी २५० किलोसम्म अंगुर फलाउन सकिन्छ ? | Tikaram Yatri
▶︎

एउटै बोटमा कसरी २५० किलोसम्म अंगुर फलाउन सकिन्छ ? | Tikaram Yatri

I Have Spent 30 Years in the Market, Here's What I Learned | Ft. Krishan Sharma
▶︎

I Have Spent 30 Years in the Market, Here's What I Learned | Ft. Krishan Sharma

पुरै हप्ताको को बजार हेर्दा के के देखियो त | The weekly Candle by Prazol Bhandri.
▶︎

पुरै हप्ताको को बजार हेर्दा के के देखियो त | The weekly Candle by Prazol Bhandri.

Balen shah, Rabi lamichane र sudan gurung बारे डा. सुरेन्द्र खरो विश्लेषण | Dr surendra kc Interview
▶︎

Balen shah, Rabi lamichane र sudan gurung बारे डा. सुरेन्द्र खरो विश्लेषण | Dr surendra kc Interview

भारतमा आन्दोलन रोकियो, नेपालमा सत्ता नै बदलियो — किन ?
▶︎

भारतमा आन्दोलन रोकियो, नेपालमा सत्ता नै बदलियो — किन ?

Next Dalai Lama announcement in Nepal?
▶︎

Next Dalai Lama announcement in Nepal?

Share Trading मा घाटा भईरहनुको मुख्य कारण र समाधान II Nepse II Share Market Nepal II Basanta Pandey
▶︎

Share Trading मा घाटा भईरहनुको मुख्य कारण र समाधान II Nepse II Share Market Nepal II Basanta Pandey

इतना नकारा है कॉरपोरेट? आर्थिक सर्वे में क्या कहा सरकार ने, देखिए इस रिपोर्ट में
▶︎

इतना नकारा है कॉरपोरेट? आर्थिक सर्वे में क्या कहा सरकार ने, देखिए इस रिपोर्ट में

🔴LIVE:  सुनसरी बन्यो तनावग्रस्त, टायर बालेर प्रदर्शन, ह*त्यारा सरकार भन्दै युवाहरु सडकमा Sunsari
▶︎

🔴LIVE: सुनसरी बन्यो तनावग्रस्त, टायर बालेर प्रदर्शन, ह*त्यारा सरकार भन्दै युवाहरु सडकमा Sunsari

“The Nation Speaks” With Rajendra Baniya | Majid Ansari & Mamata Adhikari |  Kछ Nepal | EP-10 |
▶︎

“The Nation Speaks” With Rajendra Baniya | Majid Ansari & Mamata Adhikari | Kछ Nepal | EP-10 |

अगले 5 महीनें जरा संभल के! ज्योतिषाचार्य सुमिताचार्य की भविष्यवाणी |War | 2026 Predictions | Podcast
▶︎

अगले 5 महीनें जरा संभल के! ज्योतिषाचार्य सुमिताचार्य की भविष्यवाणी |War | 2026 Predictions | Podcast

हावर्डकी `ग्राजुएट´ स्वेच्छा संग्रौलासँग नेपालको कानून र सभ्यताको चेतना
▶︎

हावर्डकी `ग्राजुएट´ स्वेच्छा संग्रौलासँग नेपालको कानून र सभ्यताको चेतना

अब अन्तिम कार्ड इण्डिया,अनि `गेम इज ओभर´ || त्यसपछि यात्रा नेटो प्लसको,नेपाल के होला ? JasaonDev
▶︎

अब अन्तिम कार्ड इण्डिया,अनि `गेम इज ओभर´ || त्यसपछि यात्रा नेटो प्लसको,नेपाल के होला ? JasaonDev

Dharmendra Pradhan Resigns: Victory for Students or Political Damage Control? | NEET 2026 | CJP
▶︎

Dharmendra Pradhan Resigns: Victory for Students or Political Damage Control? | NEET 2026 | CJP

शेयर किन्ने कि बेच्ने? | बजारमा लगानी गर्ने सही समय कहिले? | Share Market | Biznomy | Mohan Gajurel
▶︎

शेयर किन्ने कि बेच्ने? | बजारमा लगानी गर्ने सही समय कहिले? | Share Market | Biznomy | Mohan Gajurel

अब बजार बढ्छ, लाइभ मार्केटमा के हेर्ने ? के गर्ने ? Stock Chart With Bimod Dev Panta ||Artha Sarokar
▶︎

अब बजार बढ्छ, लाइभ मार्केटमा के हेर्ने ? के गर्ने ? Stock Chart With Bimod Dev Panta ||Artha Sarokar

बजार कसैले रोकेर रोकिँदैन !  || सेयर गफ ।।07/24/2026।। Yubaraj Bhusal , Sudha Devkota
▶︎

बजार कसैले रोकेर रोकिँदैन ! || सेयर गफ ।।07/24/2026।। Yubaraj Bhusal , Sudha Devkota

न मर्न सक्छु, न मार्न? जिउँदै मरिरहेको एक डाक्टर | DR YOGENDRA RAJ PANTA | PRASTA PRASHNA S02E19
▶︎

न मर्न सक्छु, न मार्न? जिउँदै मरिरहेको एक डाक्टर | DR YOGENDRA RAJ PANTA | PRASTA PRASHNA S02E19

साउनभित्रै बोलपत्र आह्वानको कडा निर्देशन ! अर्थतन्त्र उकास्न प्रधानमन्त्री कार्यालयको ठूलो 'मुभ' !
▶︎

साउनभित्रै बोलपत्र आह्वानको कडा निर्देशन ! अर्थतन्त्र उकास्न प्रधानमन्त्री कार्यालयको ठूलो 'मुभ' !