साउनभित्रै बोलपत्र आह्वानको कडा निर्देशन ! अर्थतन्त्र उकास्न प्रधानमन्त्री कार्यालयको ठूलो 'मुभ' !
विगत चार आर्थिक वर्षदेखि सुस्ताएको नेपाली अर्थतन्त्रलाई फेरि गति दिन सरकारले चालु आर्थिक वर्ष २०८३/०८४ देखि कडा र नयाँ रणनीति अघि सारेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले साउन ५ गते नै परिपत्र जारी गर्दै साउन महिनाभित्रै सबै विकास आयोजना तथा कार्यक्रमहरूको बोलपत्र (Tender) आह्वान गरिसक्न सबै मन्त्रालयलाई कडा निर्देशन दिएको छ। यस नयाँ प्रयासलाई सरकारले ‘शून्य-दिन खरिद नीति’ भनेको छ। यस भिडियोमा हामीले: ‘शून्य-दिन खरिद नीति’ र यसको अनुगमन प्रक्रिया सार्वजनिक खरिद ऐन संशोधन र 'लो बिडिङ' को अन्त्य २१ खर्ब २४ अर्बको बजेट विभाजन (चालु, पुँजीगत र वित्तीय व्यवस्था) गत आर्थिक वर्ष २०८२/०८३ को केवल ४६% पुँजीगत खर्चको निराशाजनक तथ्याङ्क नेपाली बजार, निर्माण व्यवसाय, र बैंकिङ तरलतामा यस नीतिको प्रभावबारे विस्तृत विश्लेषण प्रस्तुत गरेका छौँ। #NepalEconomy2083 #ZeroDayProcurement #NepalBudget2083 #CapitalExpenditure #PublicProcurementActNepal #NepalInfrastructure #AsareBikas #Youtubepackage यस्तै गहन आर्थिक विश्लेषण र जानकारीमूलक भिडियोका लागि हाम्रो च्यानललाई Subscribe गर्न नभुल्नुहोला। धन्यवाद! Contract Us For Advertisements :9851432132 Pressmandu Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited *Please support Nepali movie and music industry by sharing and not downloading & uploading to your channel without permission. Subscribe Pressmandu Tv for quality Nepali videos and more.

मुस्ताङको रिसोर्ट शिन्तामणिले बनायो इतिहास, विश्वकै नम्बर वान होटल|| Nepal Times

रविलाई तत्काल प्रधानमन्त्री बन्न महरको सुझाव, बालेन सुदनबारे खोले फायर ! Ain Mahar

नेपाललाई जापानको अर्को ठुलो सरप्राइज: यस्तो घोषणा, नेपालको यातायातमा ऐतिहासिक फड्को Nagdhunga Tunnel

शेयर बजारमा ठूलो पहिरो! सर्वोच्चको फैसला, बैंकको लिलामी र राष्ट्र बैंकको कारबाहीले हल्लियो बजार.

सुरुङभित्रको नेपाल: नागढुंगा-सिस्नेखोला सुरुङमार्गको भित्री दृश्य

यसरी बन्दैछ देश- भयंकर ठूलो आयोजनाले कायापलट, देश बनेन भन्नेलाई जवाफ

पूर्वमन्त्रीसमेत भएका दिपक ज्ञवालीको दाबी: बालेनले भष्टाचार कहिले गरेनन् , प्रचण्ड सलबलाउन थाले ।।

बिजुली खेर जाने डर कि पूर्वाधारको अभाव? नेपालमा पीपीए रोकिनुको भित्री रहस्य | Hydropower PPA News

आजदेखि चल्यो नागढुंगा सुरुङमार्ग, बालेनको सट्टा मन्त्री सुनिलबाट उद्घाटन्,नेपालकै ठूलो यातायात सुरुङ

“The Nation Speaks” With Rajendra Baniya | Majid Ansari & Mamata Adhikari | Kछ Nepal | EP-10 |

डा निकोलस भुसालले बुवा र आमालाई संगै राखेर खोले अर्को पसल Nikolas Bhusal Shop | Gothalo Mart Nikolas

खुल्यो सुनसरी घटनाको भित्री कारण र रहस्य, बज्यो खतराको घण्टी, गृहमन्त्री सुधनको राजीनामाको माग ।

अदालतमा बालेन इफेक्टः के के देखियो परिवर्तन ? || Balen Sarkarma K hudaichha ? || EP-09

This game will BLOW your mind | World Champion Gukesh vs India no.1 Arjun Erigaisi

नसुध्रिने बाटोमा ओली–प्रचण्ड, फेरि गठबन्धन ! यिनीहरुले पार्टी र प्रदेश सकाउने भए, बोधराजको कटाक्ष !

मध्यरातको तनावपछि सुनसरीमा सेना सडकमा; हर्कलाई सिध्याउने डिजाइनले अर्कै मोड लिएको आरोप; PUNYA GAUTAM

How Chhatrapati Shivaji Maharaj Challenged the Mughal Empire | Medha Bhaskaran | EP-432

डा. सुरेन्द्र खरो विश्लेषण: ५ वर्ष चुपचाप घण्टी छाप ! कसैले विरोध गर्ने अधिकार छैन | Dr surendra kc

Mahmoud Khalil Sues Trump Admin, Pro-Israel Groups for Conspiracy to Suppress Speech

