राजा आसा र राजा यहोशापात | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

परमेश्वरको आशिष् पाएका यहूदाका राजा आसा र राजा यहोशापातको रहस्य राजा आसा र राजा यहोशापातले परमेश्वरका विधि र व्यवस्था भक्तिसाथ पालन गरे, सबै मूर्तिहरू भत्काइदिए, र परमेश्वर साथमा रहनुहुँदासम्म सबै कुरा राम्रो हुनेछ भन्ने अटल विश्वासका साथ आफ्ना प्रजा र देशमाथि राज्य गरे । त्यसको परिणामस्वरूप, परमेश्वरले उनीहरूको देशमा शान्ति प्रदान गर्नुभयो, अनि उनीहरूलाई प्रशस्त आशिष् र महिमा दिनुभयो । वर्तमान युगमा हामीले पछ्याउन नहुने राजा आसा र राजा यहोशापातको कार्य बाइबलमा अभिलेख गरिएको इतिहासद्वारा परमेश्वरले मानवजातिलाई उहाँको आशिष् पाउने बाटो देखाइदिनुभएको छ । आसाले आफ्नो शासनकालको पछिल्ला वर्षहरूमा गरेझैँ, परमेश्वरलाई नखोजी शक्तिशाली देशहरूसँग सहायता माग्ने पाप हामीले गर्नुहुँदैन । यहोशापातले गरेझैँ, हामीले खराब काम गर्ने मानिसहरूको सङ्गत गर्ने वा तिनीहरूसँग मिलेर कुनै कामको योजना बनाउने गर्नुहुँदैन । यदि हामीले परमेश्वरलाई बिर्सेर वरिपरिका मानिसहरू र परिस्थितिमा भरोसा गऱ्यौं भने उहाँले आफ्नो आशिष् फिर्ता लिनुहुनेछ । आसाका राजकालको पन्ध्रौँ वर्षको तेस्रो महिनामा तिनीहरू यरूशलेममा भेला भए, अनि त्यस बेला तिनीहरूले ल्याएको लूटका मालबाट सात सय साँढे र सात हजार भेडाबाख्रा बलिदान चढाए । तिनीहरूले आफ्ना सारा हृदय र प्राणले परमप्रभु तिनीहरूका पुर्खाहरूका परमेश्वरलाई खोज्न करार बाँधे । सारा यहूदा यो शपथ खाएकाले गर्दा आनन्दित भए, किनभने तिनीहरूले आफ्ना पूरा मनले परमेश्वरलाई यत्नपूर्वक खोजेका थिए । अनि उहाँ पनि तिनीहरूले पाऊन् भनी स्वयम् प्रकट हुनुभयो । यसैले परमप्रभुले तिनीहरूलाई चारैतिरबाट सुरक्षित गर्नुभयो । २ इतिहास १५:१०-१५ [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne 〖Church of God Introduction〗https://introwmscog.com

निराशामा परेकाहरूलाई परमेश्वरको मण्डलीका सन्तहरूको आशापूर्ण बोली (ख्रीष्ट आन साङ होङज्यू)
▶︎

निराशामा परेकाहरूलाई परमेश्वरको मण्डलीका सन्तहरूको आशापूर्ण बोली (ख्रीष्ट आन साङ होङज्यू)

[Church Life Report] Episode 26: Experiences and Testimonies from The Church of Almighty God in E...
▶︎

[Church Life Report] Episode 26: Experiences and Testimonies from The Church of Almighty God in E...

अन्त्यमा तिमीहरूको भलो होस् | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
▶︎

अन्त्यमा तिमीहरूको भलो होस् | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

नेपाललाई भारतमा गाभ्ने भित्रि तयारी ? बालेनको बारे डरलाग्दो योजना बाहिरियो ?
▶︎

नेपाललाई भारतमा गाभ्ने भित्रि तयारी ? बालेनको बारे डरलाग्दो योजना बाहिरियो ?

Lesson2: अदृश्य संसार—आत्मिक संसार The Invisible World — The Spirit World#spirituality #holyspirit
▶︎

Lesson2: अदृश्य संसार—आत्मिक संसार The Invisible World — The Spirit World#spirituality #holyspirit

राजा आसा और राजा यहोशापात | चर्च ऑफ गॉड वर्ल्ड मिशन सोसाइटी
▶︎

राजा आसा और राजा यहोशापात | चर्च ऑफ गॉड वर्ल्ड मिशन सोसाइटी

Rei Asa e Rei Josafá | Igreja de Deus Sociedade Missionária Mundial
▶︎

Rei Asa e Rei Josafá | Igreja de Deus Sociedade Missionária Mundial

UK Veterans Minister,Acting Ambassador Discuss Gurkha IssueProgress Toward a Resolution Under Review
▶︎

UK Veterans Minister,Acting Ambassador Discuss Gurkha IssueProgress Toward a Resolution Under Review

बाइबल र वास्तविक घटना | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
▶︎

बाइबल र वास्तविक घटना | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

亚撒王和约沙法王 | 上帝的教会世界福音宣教协会
▶︎

亚撒王和约沙法王 | 上帝的教会世界福音宣教协会

कुन कुराले मानिस प्राणको व्याविचारमा पर्छ / Solomon Rai
▶︎

कुन कुराले मानिस प्राणको व्याविचारमा पर्छ / Solomon Rai

Savior of Each Age & the New Name, Ahnsahnghong
▶︎

Savior of Each Age & the New Name, Ahnsahnghong

बोलीद्वारा पाउने आशिष् र बोलीद्वारा पाउने श्राप | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर
▶︎

बोलीद्वारा पाउने आशिष् र बोलीद्वारा पाउने श्राप | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

[नयाँ भजन | Guide] No.298 स्वर्गीय वैभव त्याग्नुभई | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
▶︎

[नयाँ भजन | Guide] No.298 स्वर्गीय वैभव त्याग्नुभई | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

आशाको ढोका खोल्नुहुने परमेश्वर | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
▶︎

आशाको ढोका खोल्नुहुने परमेश्वर | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

पापको सुख र स्वर्गको सुख | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
▶︎

पापको सुख र स्वर्गको सुख | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

The Bible and the Facts | World Mission Society Church of God
▶︎

The Bible and the Facts | World Mission Society Church of God

निस्तार-चाड जीवन बचाउने सत्यता हो 【परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर】
▶︎

निस्तार-चाड जीवन बचाउने सत्यता हो 【परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर】

येशू ख्रीष्ट हुनुहुन्छ भनी चिन्‍नु - Elder Lakpa Lama - June 27, 2026
▶︎

येशू ख्रीष्ट हुनुहुन्छ भनी चिन्‍नु - Elder Lakpa Lama - June 27, 2026

परमेश्वरले पृथ्वीलाई दण्ड दिनुहुनेछ | परमेश्वरको मण्डली
▶︎

परमेश्वरले पृथ्वीलाई दण्ड दिनुहुनेछ | परमेश्वरको मण्डली