पापको सुख र स्वर्गको सुख | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
ख्रीष्टको जीवनलाई पछ्याउँदा, त्यहाँ सधैँ क्रूस हुन्छ, कष्ट पनि हुन्छ जस्तो लेखिएको छ, “ख्रीष्ट येशूमा भक्तिसाथ जीवन बिताउन इच्छा गर्नेहरू सबै जना सतावटमा पर्ने नै छन्,” अनि येशूज्यूले भन्नुभयो, “कोही मेरो पछि आउने इच्छा गर्दछ भने ऊ आफ्नो क्रूस उठाएर मेरो पछि लागोस् ।” ती वचनहरूजस्तै, स्वर्ग-राज्यको महिमाको लागि जिउने सबैको जीवनमा छोटो समयको लागि कष्ट आउनेछ । स्वर्गको सुखलाई रोज्नेहरूले प्रचार गरेका आन साङ होङज्यू र माता परमेश्वरको सुसमाचार के होला ? एसाव र यहूदा इस्करियोत, पापको सुखको पछि लाग्दै शरीरअनुसार जिए, अनि अन्ततः स्वर्गको आशिष् गुमाउन पुगे । यद्यपि मोशा, याकूब, दानिएल र तिनका तीन जना साथीहरूले स्वर्गको सुखलाई अझ मूल्यवान् ठान्दै कठिनाइलाई जिते । त्यसै गरी, परमेश्वरको मण्डलीका सन्तहरूले परमेश्वरले प्रतिज्ञा गर्नुभएको स्वर्गको सुखमा आशा राख्दै, उहाँले आज्ञा गर्नुभएबमोजिम नयाँ करारको शबाथ-दिन र निस्तार-चाडको आशिष्बारे प्रचार गर्नमा आफैँलाई समर्पित गर्छन् । जवान भएपछि विश्वासद्वारा मोशाले फारोकी छोरीका छोरा कहलाइन इन्कार गरे । पापको क्षणिक सुख भोग्नुभन्दा बरु परमेश्वरका मानिसहरूसँग थिचोमिचोमा पर्न तिनले रोजे । मिश्रदेशको धन-सम्पत्तिभन्दा ख्रीष्टको निम्ति निन्दित हुन तिनले मूल्यवान् सम्पत्ति ठाने । किनभने तिनले आफ्नो दृष्टि इनामतिर लाएका थिए । हिब्रू ११:२४-२६ [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne 〖Church of God Introduction〗https://introwmscog.com

शरण-नगर पृथ्वी र नयाँ करारको व्यवस्था 【 परमेश्वरको मण्डली, आन साङ होङ, निस्तार–चाड 】

विश्वासको संसार र परिवर्तन हुने संसार 【परमेश्वरको मण्डली विश्व सुसमाचार समाज】

गणेश नेपालीको मृत्युपछि रोष्ट्रमबाट खुस्बु ओली Khusbu Oli Samsad | Ganesh Nepali Latest News Update

SIT HERE AND SPEND TIME WITH GOD | HOW TO SEEK GOD

गणेशको मृ'' त्युमा राजनीतिको चलखेल, गर्ने महानगर मौन, पुराना दल सरकारसँग खनिए, पीडित परिवार अलमलमा

स्वर्गको परिवार र प्रेम 【 परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर 】

परमेश्वरको सामु खडा हुने दिन | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

परीक्षालाई जितेर स्वर्ग प्राप्त गरौं

PRAY IN THE POWER OF THE HOLY SPIRIT WITH ME

अन्त्यमा तिमीहरूको भलो होस् | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

LETS SPEND TIME IN GODS PRESENCE TOGETHER

पवित्र आत्मा पाएपछि पनि शक्तिविहीन किन हुन्छ ? || Pastor Tek Dahal || GAC

धन्यवादको शक्तिः Power of Thanksgiving

Do This | World Mission Society Church of God

आशाको ढोका खोल्नुहुने परमेश्वर | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

आज असार २६ गते दिनभरका मुख्य समाचार | Today News, Nepali News, Aaja Ka Mukhya Samachar

LEARN HOW TO SEE JESUS RIGHTLY

A Man Reaps What He Sows | WMSCOG, Church of God

🔴Live Adoration of the Blessed Sacrament / Adoración al Santísimo en vivo

