हेमराजले नाचेर पाए 500 अहीले खुशीको छैन ठेगान😂॥ Hemraj Bhujel New Funny Video 4K HD 60Fpps With HDR

• विकल्प १ (सबैभन्दा राम्रो): हेमराजले नाचेर ५०० पाउँदा खुशीको सिमा रहेन! १ बोरा चामलको रमाइलो कहानी 😂 | Hemraj Viral Video • विकल्प २: चामल त लान्छु तर १ बोरा चाहिँ लान्न! हेमराजको यस्तो रमाइलो कुरा सुन्नुहोस् | Hemraj New Comedy Video • विकल्प ३: Hemraj Viral Dance and Fun: हेमराजले नाचेर कमाए पैसा, चामलको विषयमा यस्तो रमाइलो गफ नमस्ते साथीहरू! आजको यस भिडियोमा हामीले सबैका प्रिय हेमराज भाईको अर्को एउटा निकै रमाइलो र भावुक भिडियो लिएर आएका छौं। हेमराजले आफ्नो जादुमयी नृत्य प्रदर्शन गरेर ५०० रुपैयाँ उपहार प्राप्त गरेका छन्, जसले गर्दा उनको खुशीको ठेगान नै छैन। यस भिडियोमा चामलको बोरालाई लिएर हेमराजले गरेका रमाइला कुराहरू र उनको वास्तविक जीवनका केही रमाइला पलहरू समेटिएका छन्। भिडियो अन्त्यसम्म हेर्नुहोला र कस्तो लाग्यो प्रतिक्रिया दिन नभुल्नुहोला। हाम्रो बारेमा: हामी नेपाली सडक प्रतिभा र समुदायमा आधारित कथाहरूलाई तपाईंहरू माझ ल्याउने प्रयास गर्छौं। • Hemraj • Hemraj Viral Video • Hemraj Dancing • Nepali Comedy • Hemraj New Video • Nepali Street Talent • Viral Nepali Video • Hemraj Funny Moments • Entertainment Nepali • Hemraj Bandipur #Hemraj #ViralNepaliVideo #NepaliComedy #HemrajDance #StreetTalent #Nepal #TrendingNow #Entertainment #NepaliViralBrother मलाई पनि डर लाग्छ। कतै हेमराज सचिन परियार भेलु बाजे जस्तै हुने त होइन। तर के गर्नु हेमराज हाम्रो नियन्त्रणमा छैन किनकि ऊ आफ्नो मर्जीको मालिक हो। उसलाई जबरजस्ती गर्न पनि सकिँदैन र मिल्दैन पनि त्यो मानव अधिकारको हनन हो । मैले त सधैं भनेकै हुन्छ अब यति पैसा कमाएर घर जाउ रक्सी नखाउ घरमा आमा बाबुलाई देउ बन्दीपुर नआउ भनेर तर मान्दैन उसको आमा बाबा पनि उ देखेर हार्जित भएको छ। र ऊ आफूलाई पनि त्यसरी नै हिँड्न चाहन्छ हजुरहरुलाई थाहा नै छ त्यत्रो सुधार केन्द्रमा गएर आयो आएर दुई चार दिन पछि फेरि रक्सी खान थाल्यो। यसमा कसको दोष त्यो रक्सी बेच्नेको दोष यहाँ रक्सी खानेको दोष मैले मेरो तर्फबाट गर्न सक्ने सबै चिज गरे। हेमराजको लागि अब म थाकिसकेँ। केही गर्न सक्दैन ऊ मैले भनेको मान्दैन। रक्सी कहाँ खाएर आउँछ थाहा हुँदैन। मलाई थाहा छ मेन्टल्ली डिस्टर्ब छ। गोजीमा औषधि लिएर हिँड्छ तैपनि खाँदैन कहिलेकाहीँ मैले खान लगाउँछु। औषधि खाएपछि पनि रक्सीको भरमा हिँड्छ। म एक व्यवसाय मान्छे हो। मेरो पसलमा काम हुन्छ। कामले गर्दा हरेक बखत हेमराजलाई चिहाउन सक्दिन। कहिलेकाहीँ भेट्यो भने कुरा हुने हो आएर दाइ भन्छ । नाच्छु भन्छ पैसा दिनु भन्छ पैसा दिएर पठाइदिन्छु। सोच्नुस् त तपाईँहरू मेरो ठाउँमा भएको भए के गर्नुहुन्थ्यो प्रतिक्रिया दिनुहोला म जवाफ फर्काउनेछु। #Hemrajbhujelnewvideo#xyoddayoutubechannel #Entertainmentvideo #HemrajVideo #HemrajUpdate #NepalViralVideo #RealityCheck #TrendingNepal #HemrajOfficial #4KVideo #NepaliVlog #HemrajTruth हजुरहरुलाई हेमराजको भीडीयो अझै हेर्न मन छ भनी पेज Follow र Like गरेर राख्नुस है।🙂‍↕️🙏🌻 🙏 Enjoy & stay connected with us! Follow us instagram ►   / xyodda   Follow Us On FB Page ►  / xyoddagaming   Follow Us On Tiktok ►  / x_yodda65   Streaming ►    / @xyodda  

I finally got €2000 in GOLD MESSI?!
▶︎

I finally got €2000 in GOLD MESSI?!

मिरुना मगर र स्वस्तिमा खड्काको वास्तविक हाँसो आज थाहा भयो (राम्रो सँग मज्जा लिए) | Kailash Karki
▶︎

मिरुना मगर र स्वस्तिमा खड्काको वास्तविक हाँसो आज थाहा भयो (राम्रो सँग मज्जा लिए) | Kailash Karki

हेमराज बीदेश जान नीस्कीए🫪॥आज धेर्रै रमाईलो भयो, राहत बीतरण गर्यौ।ऊहाहरुको मुहारको खुशी🥰🫰HD 60FPS HDR
▶︎

हेमराज बीदेश जान नीस्कीए🫪॥आज धेर्रै रमाईलो भयो, राहत बीतरण गर्यौ।ऊहाहरुको मुहारको खुशी🥰🫰HD 60FPS HDR

Mother's Day को दिन मछीलाई माछा सम्बन्धि अन्तरबार्ता 😄New Comedy Video, Funny, Nabincomedy 😂
▶︎

Mother's Day को दिन मछीलाई माछा सम्बन्धि अन्तरबार्ता 😄New Comedy Video, Funny, Nabincomedy 😂

तीमी र तीम्रो बुढी संग्गै सुत्छै? के भने हेमराजले?😆केही फोहोर शब्द सोदेको छु माफ पाउ😂॥4K HD 60Fpps
▶︎

तीमी र तीम्रो बुढी संग्गै सुत्छै? के भने हेमराजले?😆केही फोहोर शब्द सोदेको छु माफ पाउ😂॥4K HD 60Fpps

#funny #comedy  कथा सुन्नु होला
▶︎

#funny #comedy कथा सुन्नु होला

Sita -"सीता" Episode-142| Sunisha,Bal Krishna,Sahin,Raju Bhuju,Sabita Gurung,Tara K.C,Samiya,Sushila
▶︎

Sita -"सीता" Episode-142| Sunisha,Bal Krishna,Sahin,Raju Bhuju,Sabita Gurung,Tara K.C,Samiya,Sushila

Heamraj bhujel le घाँटु नाच्दा सबैलाई ढोग दिए 😲
▶︎

Heamraj bhujel le घाँटु नाच्दा सबैलाई ढोग दिए 😲

Rajendra Khadgi को गाडीमा महानगर पुलिसले लक लाइदिएपछि रिसाले चुर भए Khadgi ,एक्कासी भयो लफडा
▶︎

Rajendra Khadgi को गाडीमा महानगर पुलिसले लक लाइदिएपछि रिसाले चुर भए Khadgi ,एक्कासी भयो लफडा

सोजो मान्छेको सोजो उत्तर 😂 “मैले थापेको ठाउमा भोट हाले।”😅॥ Hemraj Bhujel funny Things ॥ 4K HD
▶︎

सोजो मान्छेको सोजो उत्तर 😂 “मैले थापेको ठाउमा भोट हाले।”😅॥ Hemraj Bhujel funny Things ॥ 4K HD

हेमराज आफ्नो फ्यानसंग खाना च्यालेन्ज😁॥ Hemraj's Food Challenge With His Fans😂Funny Video ॥ 3K HD HDR
▶︎

हेमराज आफ्नो फ्यानसंग खाना च्यालेन्ज😁॥ Hemraj's Food Challenge With His Fans😂Funny Video ॥ 3K HD HDR

आमा ब च्चा लाई बे च्न इण्डिया पुराएको भर्खरै उद्दार गरि itahari news टिम ले नेपाल ल्याई पुराए
▶︎

आमा ब च्चा लाई बे च्न इण्डिया पुराएको भर्खरै उद्दार गरि itahari news टिम ले नेपाल ल्याई पुराए

प्रतिनिधि सभा बैठक, २०८३ असार ०३ गते !🔴LIVE
▶︎

प्रतिनिधि सभा बैठक, २०८३ असार ०३ गते !🔴LIVE

हेमराज बाटोको मादल हो😁हेमराजले चोर लगाउथे सांची नभए😅॥Hemraj Used To Call Me a Thief॥Funny 60Fpps HDR
▶︎

हेमराज बाटोको मादल हो😁हेमराजले चोर लगाउथे सांची नभए😅॥Hemraj Used To Call Me a Thief॥Funny 60Fpps HDR

😳 हेमराजले आफुलाई पीट्ने र पैसा चोर्ने व्यक्तिको नाम भने॥Hemraj's Money Was Stolen🫪॥4K HD 60Fpps HDR
▶︎

😳 हेमराजले आफुलाई पीट्ने र पैसा चोर्ने व्यक्तिको नाम भने॥Hemraj's Money Was Stolen🫪॥4K HD 60Fpps HDR

चाउमनि वाला काले दाइले बेहोसै हुने गरी हँसाए , Janpriya tv Funny video
▶︎

चाउमनि वाला काले दाइले बेहोसै हुने गरी हँसाए , Janpriya tv Funny video

३०० बर्षको चौतारो यसरी बनाउॅंदै गाउॅंलेहरु शुक्लगण्डकी Tanahun Village / Bhuwan Singh Thapa Magar
▶︎

३०० बर्षको चौतारो यसरी बनाउॅंदै गाउॅंलेहरु शुक्लगण्डकी Tanahun Village / Bhuwan Singh Thapa Magar

दरबार हत्याकाण्डको दिन उचाहि भित्रै अलप भयो मलाइ घेरियो तर मैले नै पुर्याएको हुँ,  २०५८ जेठ १९ डाईरि
▶︎

दरबार हत्याकाण्डको दिन उचाहि भित्रै अलप भयो मलाइ घेरियो तर मैले नै पुर्याएको हुँ, २०५८ जेठ १९ डाईरि

बजारमा लफडा पर्यो ,🤬,हेमराजको पहिलो केबलकार यात्रा😂॥ Bandipur Cable Car Experience with Hemraj 4K HD
▶︎

बजारमा लफडा पर्यो ,🤬,हेमराजको पहिलो केबलकार यात्रा😂॥ Bandipur Cable Car Experience with Hemraj 4K HD

त्यति बेला कुन लुगा लगाको थियो भन्नु त || Best of Kailash Karki Comedy Club Comedy Video
▶︎

त्यति बेला कुन लुगा लगाको थियो भन्नु त || Best of Kailash Karki Comedy Club Comedy Video