बदलिएको दमेक ll Jaimini Municipality-03 Damek ll Documentary 2082 ll Ep
Epari Online TV Present : स्थानीय तहको गठनसँगै सरकारसँग नागरिकको पहुँच बढ्दो छ । सेव सुविधामा छिटो र छरितो हुँदैछ । संघीय सरकारसँग खासै पहुँच नपुगेका नागरिकले स्थानीय सरकारसँग पहुँच विस्तार भएको छ । आफुले मत हालेर जिताएका प्रतिनिधिसँग निर्धक्कसँग आफ्ना समस्याहरु राख्न सक्ने भएका छन् । स्थानीय तहलेपनि आफ्ना श्रोत र साधनले भ्याएसम्म असल प्रयत्न गरिरहेका छन् । त्यो असल प्रयत्न गर्नेमा एक हो जैमिनी नगरपालिका वडा न. ३ दमेक । पूर्वाधार भन्दा बढि मानव विकासमा क्रियाशिल वडाले विभिन्न क्षेत्रमा काम गरिरहेका छ । आफ्ना नागिरिकको आवाज सम्बोधन गर्ने प्रयत्न गरिरहेको छ, त्यसको नेतृत्व वडा अध्यक्ष कृष्ण बहादुर भुजेलले गरिरहेका छन् । भीडियोमा हेरौँ जैमिनी नगरपालिका वडा न. ३ ले गरेका असल प्रयत्नहरु । ___________________________________________________________________________________ Program : बदलिएको दमेक Episode : 01 Presenter : Bijaya Rana Drone : Sagar Gc Camera/Edit : Dilip Partel Video By : Epari Online Tv ==================================================================== Our Service Media House !! Video Story !! News !! Documentary !! Series !! Tv Show !! Entertainment !! Live Program Any More "Social Media" Facebook Page :- https://www.facebook.com/profile.php?... Contact N. :- 9857635872/9857622313 E-mail :- [email protected] Website :- https://eparinews.com Studio :- Lekhan Nepal Media Pvt.Ltd.

Kathekhola Rural Municipality-8 Lekhani, Baglung/ सुन्दर गाउँ लेखानीको वृत्तचित्र

सफल उद्यमी ऋषि गौतम ll Successful Entrepreneur Rishi Gautam ll Documentary

झापालीको त लिफ्ट नि हातमा हुदो रैछ त || Best Of Suman Karki and Kailash Karki || Comedy Night

गाडीमा रारा तालको यात्रा | कसरी पुगिन्छ कति खर्च लाग्छ सम्पुर्ण जानकारी | beautiful place of nepal

ऐतिहासिक गलकोट दरबार ll Historical Galkot Palace

रास्वपा सांसद इन्दिरा र एमाले सांसद गुरुबीच स्टुडियोमै झगडा, बालेनसँग लफडा, रवि तनावमा...

सम्भावनालाई अवसरमा बदल्दै ll Baglung Municipality ll Documentary

कास्की को मोती ल्वाङ गाउँको रमाईलो यात्रा | Lwang Village Kaski #parikrama

The Voice Kids Season 5 - 2026 - Episode 01 | Blind Auditions

पन्चेबाजामा कृष्ण कंडेल र मन्त्रीको टक्कर नाच / Sirubari Homestay Rajat Jayanti / Bhuwan Singh Thapa

India Nepal | 'Time to Reset India-Nepal Ties, Focus on Delivery': Nepal Foreign Minister To NDTV

भासिएको गाउँ भार्से, लाहुरे गाउँ || गुल्मीको उचाईमा अनौठो ठाउँ Gulmi Bharse Village

जेनजी आन्दोलन भ्रष्टचार विरुद्ध भएको थियो : महावीर पुन

पुनहिल घोरेपनी बनाउन लाउरे बा ले गरेको रमाईलो कथा 💘 Punhill Ghorepani #parikrama

Official Video Documentary of BIHADI Rural Municipality, विहादी गाउँपालिकाको वृत्तचित्र

गिरीबन्धु प्रकरणमा केपी ओलीको भूमिका र सरकारको चलाखी | RAJENDRA BANIYA

Himalayan Mad Honey - Honey Hunters of Nepal 🇳🇵

The Voice Kids Season 5 - 2026 - Episode 02 | Blind Auditions

यस्तो छ बागलुङमा डग होस्टेल ll This is what a dog hostel in Baglung looks like

